ओबी

बस चालक भन्छन्–हाईवे सिटी सफारीको रुट हैन

इन्दु साह विराटनगर । विराटनगरमा कोशी राजमार्गमा सिटीसफारी चलाउन बिहीबारदेखि प्रतिबन्ध लगाइएको छ। यो निर्णयलाई विराटनगर बसपार्कमा भेटिएका सार्वजनिक यातायात अन्तर्गत बसका चालकहरुले भने सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । यसलाई सकारात्मक कदमको रूपमा लिनुपर्ने बस चालकहरुले प्रतिक्रिया दिदैं क. . .


विराटनगरमा सिटी चालक आन्दोलन : स्थानीय तहमा दर्ता, रुट चाहिने हाईवेको

विराटनगर । स्थानीय तहमा दर्ता, नविकरण र बाटो इजाजत लिने सिटी सफारीहरुलाई राजमार्गमा प्रवेश निषेध गरिएपछि शुक्रबार विराटनगरमा चालकहरुले महानगरपालिका घेराउ गरे । महानगरपालिकाले सिटी सफारीलाई राजमार्गमा चलाउन पाउनुपर्ने मागसहित चालकले गरेको आन्दोलन सम्बोधन गर्ने क्षेत्राधिकार नभएको भनेपछि उनीहर�. . .


नेपाल प्रहरी ऐन संशोधनसहित गृह मन्त्रालयबाट पारित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन २०१२ संशोधनसहित गृहमन्त्रालयबाट पारित भएको बताएका छन् । शुक्रबार गृह मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले नेपाल प्रहरी सम्बन्धी ऐनलाई नयाँ ऐन बनाउने गरेर विधेयक गृहमन्त्रालयबाट पारित भएको भन्दै छिटोभन्दा छिटो विधेयकलाई संसदमा पेश गर्ने योजन�. . .


बालेन्द्र शाहको नेतृत्वमा नौं सदस्यीय स्टेरिङ् कमिटी गठन

काठमाडौँ । काठमाडौं महानगरपालिका ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ को दोस्रो वैठकले परिषदको निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापनलाई चुस्त बनाउन नौं सदस्यीय स्टेरिङ् कमिटी गठन गर्ने निर्णय गरेको छ । परिषद सदस्यको संख्या ३५ जना छ । संख्या धेरै भएकाले कार्य चुस्त बनाउन कठिन हु�. . .


हामीले सुरु गरेको भ्रष्टाचार विरुद्धको कदम इतिहासमै पहिलो : अध्यक्ष प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध थालेको कदम अहिलेसम्मकै पहिलो रेकर्ड भएको बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकलाई सुर्खेतमा सम्बोधन गर्दै उनले सरकारी स्तरमा थालिएको सुशासनको अभियान नेपालमै प�. . .


गृहमन्त्रीको सहमतिमा पाँच वर्षे हदम्याद हटाइयो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा रहेको पाँच वर्षे हदम्याद सर्वसम्मतिले हटाइएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उपस्थित भएर गृहमन्त्री रमेश लेखकले हदम्याद सम्बन्धी व्यवस्था हटाउन आग्रह गरेपछि समित�. . .


प्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गरेका छन् । विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो । कोरियामा बने�. . .


विराटनगरमा सिटी सफारी चालकद्वारा सडक अवरुद्ध

विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरिएको भन्दै सिटी सफारी चालकहरुले सडक अवरुद्ध बनाएका छन्। रानी सिमादेखि विराटनगर ढाटसम्मको राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक लगाइएको भन्दै कोशी राजमार्ग अन्तर्गत बरगाछी सडकखण्ड अवरुद्ध बनाएका हुन्। यातायात सञ्चालनमा अवरोध गर्दै उनीहरुल. . .


आप्रवासी र गाजा सम्बन्धमा बाइडेनको नीति अगाडि बढाइने : ह्यारिस

सवाना (संयुक्त राज्य अमेरिका)। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताउनुभएको छ । अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीम�. . .


विराटनगरमा ५० वर्ष पुरानो नागेद्र पान पसल, हजुरबुबाको बिँडो थाम्दै नाति

इन्दु साह विराटनगर ।पान पारखीका लागि विराटनगरमा धेरै गन्तव्य छन् । तीमध्ये पनि ५० वर्ष पुरानो नागेन्द्र पान पसल धेरैको छनौटमा पर्दछ । यो पसल शहरको मुटुमा अवस्थित छ । यहाँका बासिन्दाहरूको मनमा विशेष स्थान बनाएको छ। पसल स्थापना नागेन्द्र साहले गरेका थिए । उनको निधनपछि छोरा र नातीले उक्त पानपसल चाईरहेक�. . .


योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह गरेका छन् । संघीय संसदहरुका लागि जीवनविज्ञान संस्थाद्वारा शुक्रबार आयोजित स्वजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताउँदै अनुशासनको पालना गरी सका. . .


विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी गुड्न पाउने मागसहित प्रदर्शन

विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरिएको भन्दै सिटी सफारी चालकहरुले प्रदर्शन गरेका छन्। रानी सिमादेखि विराटनगर ढाटसम्मको राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक लगाइएको भन्दै विराटनगर महानगरपालिका अगाडि प्रदर्शन गरेका हुन्। मुख्य राजमार्गमा सिटीसफारी गुड्न पाउने माग सिटी सफ. . .