ओबी

काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन, संसद भवन खाली गर्न माग

काठमाडौं । ‘अब बोल्छ नेपाल’ नामक संस्थाले भ्रष्टाचार विरुद्ध शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । संस्थामा आवद्ध युवाहरुले माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेका हुन् । डा. कमल भुसाल (निकोलस)को समूहले शनिबार माइतीघर मण्डलामा २२ अर्ब विद्युत बक्यौंता रकम असुल गर भन्दै युवा विद्रोह बृहत आन्दोलन गरेको �. . .


चियामै भविष्य देखेका युवा भन्छन् : सरकारको सहयोग पाए विदेश जानु पर्दैन्

काठमाडौं । पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चियाको बजारीकरण र प्रवद्र्धनमा सरोकारवालाहरुले साथ दिए स्वदेशमै आत्मनिर्भर हुन सकिने युवा चिया उद्यमीहरुले बताएका छन् । काठमाडौं ठमेलमा रहेको छाँया सेन्टरमा हालै आयोजना गरिएको ‘चिया प्रतिस्पर्धा’मा सहभागी युवा उद्यमीहरुले चियाबाटै आत्मनिर्भर �. . .


ब्राजिलमा ट्वीटर प्रतिबन्ध

काठमाडौं । सामाजिक सञ्जाल एक्स (ट्वीटर)लाई ब्राजिलमा प्रतिबन्ध लगाइएको छ । सर्वोच्च अदालतका न्यायाधीशले नयाँ कानूनी प्रतिनिधि नियुक्त गर्नको लागि दिएको समयसीमा पूरा नगरेपछि एक्सलाई प्रतिवन्ध लगाउन आदेश दिएका थिए। न्यायधीश एलेक्साण्ड्रे दे मोरेसले सोसल मिडिया प्लेटफर्मलाई प्रतिवन्ध लगाउन आदेश . . .


आधुनिकतासँगै तीज पर्वमा बढ्दैछ विकृति!!

-रिकेश निरौला हरितालिका तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै दिदीबहिनीहरु आफ्नो माइतीघरमा जम्मा भएर नाचगान गर्दै मनोरञ्जन गर्ने गरिन्छ। नेपाली हिन्दु महिलाहरु द्वारा स्वतन्त्र र आनन. . .


लघुकथा : धोकेवाज आँखा

-ऋषि तिवारी बाटामा पैदल थिएँ । अर्थात पेटी छेऊछाउ हिड्दै थिएँ । छेऊ किनाराबाट हिड्दै गर्दा, करिब चार बर्षको बच्चाले बाबा भनेर हात पक्रिएँ । म छक्क परें । मैंले यति भनें, 'हेल्लो बाबु ।' उनको मामुले हात तानेर आफू निकट तानिन् । मेरो सवारी साधन थियो बाटो किनारामा । उनको मामु मलाई हेर्दै रहिन् । म भने लाज�. . .


गजल

-अरुण खड्का सिरानीमा फूल हाल्नू जथाभावी त्यो नफाल्नू तिमी मात्रै छौ सहारा सताई मन यो नगाल्नू थियो दामी साथ हाम्रो भुलाई यात्रा नथाल्नू अधरमा बोकेर प्याला हँसाई मन पाउ चाल्नू। तिमी ज्यादै याद आयौ कहाँ गै आँखा पखाल्नू ।. . .


गजल

-अजिता प्रधान जोसुकै आउन देश उँभो लाग्ने आस छैन सत्तामा पुगिसकेपछि उन्नति गर्ने छाँट छैन गोजी भर्ने र मलाई मात्र चाहियो भन्ने हुँदा भ्रष्टाचार अनि बेथिति रोक्ने कुनै बाँध छैन विदेशीको तलुवा चाट्दै हिड्ने बेइमानहरु आफ्नै धरा बन्धकि राखेर खान लाज छैन सबै माथि पुग्छन् केवल गोजी भर्नका निम्ति बिक�. . .


बन्ने छ आफ्नै छवि

-शारदा कार्की के हाेला र कतै परा मुलुकमा नेपाल जस्तो घर ऊर्जा सङ्कट बाट मुक्त रहँदै पर्नू छ आफ्नै भर खाँचाे कत्ति हुँदैन टर्दछ यहाँ याे ईश काे हाे हवि कैयौँ कष्ट सहेर मात्र गतिलो बन्ने छ आफ्नै छवि सच्चा जाँगर जोशमा हर घडी राखेर सच्चा मन बस्ला उद्यमशीलका लहरमा पर्ने गरेमा भर अल्छ्याईँ बटुलेर बस�. . .


पारा ओलम्पिक विजेता पलेशालाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक हात पारेकोमा बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक�. . .


मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । कोशी प्रदेशका �. . .


दशौं राष्ट्रिय खेलकुद पर सार्न राजनीति गर्ने भुल सरकारले नगरोस् : अध्यक्ष प्रचण्ड

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि अध्यक्ष दाहालले आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुनुपर. . .


राष्ट्रपति जिते मुद्रास्फीति नियन्त्रण गर्दै देशलाई आर्थिक रूपमा सक्षम बनाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सत्तामा आएमा मुद्रास्फीति नियन्त्रण गर्ने र देशलाई आर्थिक रूपमा सक्षम बनाउने घोषणा गरेका छन् । रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले पेन्सिल्भेनियामा एक सार्वजनिक ¥यालीलाई सम्बोधन गर्दै भ्रष्टाचार उन्मूलन गर्ने र अभिव. . .