ओबी

मोरङमा एकवर्षमा दुईहजार २०५ दुर्घटना, मोटरसाइकलको संख्या धेरै

इशु पन्त विराटनगर । मोरङमा एक वर्षको अवधीमा मात्रै दुई हजार २०५ दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी मोरङको तथ्यांक अनुसार ट्रक, टिपर, बस, माईक्रोबस, मोटरसाइकल, टेम्पु, र अन्य सवारी साधनहरु छन् । जसमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । एकवर्षमा एक हजार २७५ मोटरसाइकल दुर्घटना भएका छन् । आर्थिक वर्ष . . .


विराटननगरमा रथयात्राको तयारी धमाधम, हेलिकप्टरबाट पुष्पवृष्टि गर्न मुख्मन्त्रीको चासो

प्रेम देवान विराटनगर । विराटनगरमा ५६ औं संस्करणको रथयात्रालाई लिएर सर्वसाधारणमा व्यापक उत्साह छाएको छ । यसका लागि राधाकृष्ण रथयात्रा मुल समारोह समितिले रथयात्राको तयारीका लागी रथको मर्मत तथा रंगरोगनदेखी विभिन्न निकायहरुसँग छलफलका कामलाई तिव्रता दिएको हो । यसैबीच सोमबार पनि कोशी प्रदेशका मुख्य�. . .


गोसाइकुण्ड मेला भर्नेको संख्या आधाले घट्यो

काठमाडौं । रसुवास्थित चर्चित तीर्थस्थल गोसाइँकुण्ड मेलामा यसबर्ष भक्तजनको संख्या घटेको छ । बर्षेनी लाग्ने मेलामा यसवर्ष भने भक्तजनको संख्या घटेको स्थानीयको भनाइ छ । यही भदौ ३ गते जनैपूर्णिमाका अवसरमा आयोजित मेलामा अपेक्षा गरेभन्दा दोब्बरको संख्या भक्तजन घटेको पाइएको हो । जनैपूणर्िमा पर्वका अवस. . .


यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले मनाए गाईजात्रा

काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा देशभरबाट समूदायका व्यक्तिहरु भेला भएर कर्मचारी सञ्चयकोष. . .


विराटनगरका व्यापारी : महानगरको भाडादरमा सम्झौता, घरबेटीको ईच्छा अनुसार भुक्तानी

विराटनगर । स्थानीय सरकार विराटनगर महानगरपालिकाले ट्राफिक चौकदेखि जलजला चौकसम्मको मुल सडकले छोएका भवनको भाडा ११० रुपैँया प्रतिवर्ग फिट तोकेको छ । यस्तै भित्री सडकका सटरहरुको भाडा ८० रुपैँया प्रतिवर्ग फिट छ । यस्तै रोडशेषदेखि ट्राफिकचौकसम्म मूल सडकमा ५० र भित्री सडकमा ४० छ । चालु आर्थिक वर्षका लागि त�. . .


मेची भन्सारको राजस्व वृद्धि

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०८०/८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा रु एक अर्ब ११ करोड ३. . .


जापानमा सेप्टेम्बर २७ मा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिने

टोकियो । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ । वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता आफ्नो सरकारका लागि अनुमोदन मूल्याङ्नमा आएको परिणामपछि अर्को महिना पदबाट हट्ने निर्णयपछि सत्तारूढ दलले नयाँ नेता चयन �. . .


गाजाबाट छ जना बन्धकको शव बरामद

जेरुसेलम ।इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट छ जना बन्धकको शव बरामद गरिएको मङ्गलबार जनाएको छ । बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल, चेइम पेरी यसपहिले नै मृत घोषित भएका थिए भने अब्राहम मुन्ड�. . .


मंकीपक्सबाट कंगोमा ५७० जनाको मृत्यु

कंगो । मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपतकाल घोषणा गरिएको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार सात सय जनामा सङ्क्रमण देखिएको र त्यसमध्ये ५७० जनाको मृत्यु भइसकेको बताउनुभयो । भाइरसबाट धेरै सङ्क्रमित हुनेमा �. . .


पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए)ले जनाएको छ । डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति पु¥याउँदा अन्य ११ जना घाइते भएका छन् भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् । राष. . .


इलामको माङसेबुङ खानेपानी आयोजना अन्तिम चरणमा

इलाम । इलामको माङसेबुङ गाउँपालिका–३ र ५ मा निर्माणाधीन बृहत माङसेबुङ लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । विगत तीन वर्षदेखि निर्माण सुरु भएको आयोजनाको ८४ प्रतिशत काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका इञ्जिनियर सविन श्रेष्ठले जानकारी दिए । नेपाल सरकारको १३ करोड �. . .


वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन

पर्सा । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ । साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत सङ्कलन गरेको हो । . . .