काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । आज बिहानैदेखि पशुपतिनाथ मन्दि�. . .
इन्दु साह विराटनगर । विराटनगरको जलजला चौकस्थित ग्लोबल आईएमई बैंक शाखामा आएका थिए, ४६ वर्षीय लक्ष्मण न्यौपाने। आइतबार उनी बैंकमा छिर्नुअघि मोटरसाइकल सडकमा पार्किङ गरे। उनले पार्किङ गरेको क्षेत्रबाट अन्य सेवाग्राहीको बारम्बार मोटरसाइकल हराइसकेकोले मनमा चिसो पसिहाल्छ। तर, पार्किङविनाका बैंक कार्य�. . .
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको प्रशिक्षणका लागि खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले आइतबार बन्द प्रशिक्षणका लागि रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय टो�. . .
विराटनगर । प्रख्यात छायाँकार, निर्देशक तथा कलाकार भुपेन्द्र तुम्बाहाङफे लिम्बूको निर्देशनमा नयाँ रोमान्टिक गीत 'चेपारे घस्दै' सार्वजनिक गरिएको छ। थैली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको यो गीत जी मिडिया कनेक्शन अफिसियल युट्युब च्यानलमार्फत दर्शकहरू समक्ष ल्याइएको हो। गीतमा मिलन किरा�. . .
काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय ५३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएका चुनौती सबै कानूनी रुपमा समाधान गर्नुपर्ने बताएका छन् । आज (आइतबार) भौतिक मन्त्रालयको वार्षिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उनले विकास गर्नको लागि सबैभन्दा पहिले पूर्वाधार तयार हुनुपर्ने बताएका हुन्। उनले भने, ‘हामीले विकास गर्नुछ भने पहिले . . .
काठमाडौं । काठमाडौं उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथ रथयात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ । आइतबार मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका हुन् । भोटो अवलोकन �. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदका दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने शंका पैदा भएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशत�. . .
विराटनगर । विराटनगर-२ स्थित सेन्टजोसेफ+२ ले यस वर्षको कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ। एक सय १४५ जना विद्यार्थी सहभागी गराएकोमा१३६ जना उत्तीर्ण भएको सेन्टजोसेफ+२ का कोडिनेटर सीपी ढुंगेलले जानकारी दिए। ४६ वर्षदेखि निरन्तर पठनपाठन गराउदै आएको सेन्टजोसेफले २०८० सालको कक्षा १२. . .
विराटनगर । विराटनगरको बरगाछीमा रहेको ट्राफिक लाईट भोली साउन २१ गते सोमबार उद्धघाटन गरी औपचारीक रुपमा संचालनमा ल्याईने भएको छ । ट्राफिक लाईटको प्राविधीक पक्ष जडान गरिसकेपछि ट्राफिक लाईट शनिबारबाट नै परीक्षण तथा ट्राफिक नियमबारे सचेतना गरिदै आएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशल�. . .
विराटनगर । मोरङ बार एकाईको नयाँ कार्यसमिति चयनका लागि आगामी भाद्र ८ गते शनिवार निर्वाचन हुने भएको छ। नेपाल बार एशोसिएशन मोरङ बार एकाईको निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो। सूचना अनुसार अध्यक्ष सहित १८ सदस्यीय कार्यसमिति र १३ जना पार्षद गरी कुल ३१ पदका लागि निर्वाचन हुनेछ। मतदान बिहान ११ बजे�. . .
काठमाडौं । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशले नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्नेसहित विभिन्न पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मागहरु सार्वजनिक गरिएको हो । इन्टर्नसीप सम्बन्धी ऐन संशोधन गरी अवस्था र आवश्यकताअनु. . .