काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालत काठमाडौंमा उनीहरुमाथि १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार ठरह गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । �. . .
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्डबाट स्वदेश फर्किएका छन् । नेपाल आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेलेर आइतबार टोली स्वदेश फर्किएका हुन् । सोही क्रममा राष्ट्रिय टोलीका क्याप्टेन रोहित पौडेलले सिरिज एकदमै राम्रो भएको भन्दै आ�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भेट भएको छ । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्धा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेक�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिका बारेमा गलत प्रकारको भाष्य निर्माण हुँदै गएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एपी वान टिभीको ‘सदगमय कार्यक्रम’ को समापन समारोहमा उनले राजनीतिका बारेमा धेरै गलत प्रकारको भाष्य निर्माण भएको भन्दै समाजमा राजनीति गर्छु भनेर भन्न . . .
बैङ्कक । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग गरेको छ । ती बमहरूलाई पहाडको गहिराइमा निर्मित र इजरायलको एक हप्ताभरको आक्रमणमा अछूतो रहेको फोर्डोलाई क्षति पुर्याउने वा नष्ट गर्ने सबैभन्दा र. . .
काठमाडौं । अमेरीकाले इरानका तीन आणविक केन्द्रहरुलाई निशाना बनाएर गरेको आक्रमणको अमेरीका भित्रै विरोध भइरहेको छ । इजरायल–इरान बिच भइरहेको युद्धमा अमेरीका प्रवेश गरेको छ । आईतबार अमेरीकाले इरानका तीन आणविक केन्द्रहरुमा आक्रमण गरेको हो । अमेरिकी राष्ट्रियपति डोनाल्ड ट्रम्पले आज सामाजिक सञ्जाल एक्�. . .
काठमाडौँ, ८ असारः नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्मा मोरङ निर्वाचन क्षेत्र नं ३ बाट अहिले प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहनुभएको छ । झापाको दमकस्थित दुम्सेमा विसं २०३४ पुस २२ गते जन्मिनुभएका उहाँ लामो समयदेखि असहाय, विपन्न नागरिकको निःशुल्क उपचार गर्दै आउनुभएको छ । सांसद शर्मासँग संसदीय . . .
भद्रपुर (झापा) । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्. . .
विराटनगर । विराटनगरमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा कानुन संकायका विद्यार्थीहरूले शिक्षाको गुणस्तरमा प्रश्न उठाएका छन्। विद्यार्थीहरूका अनुसार कानुन अध्ययन गराउने धेरै विद्यालयहरूमा शिक्षकहरूको योग्यता र दक्षता सन्तोषजनक नभएको हो । साथै पाठ्यक्रम पनि समयसापेक्ष नभएको बताएका छन् । को. . .
राजविराज (सप्तरी) । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को१०प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५५प ६६३९ नम्बरको म. . .
-सुरेन्द्र मण्डल आजको शिक्षा प्रवृत्ति ‘शिप, शिक्षा र संस्कार’ मा केन्द्रित हुँदै गएको छ, जसले केवल किताबी ज्ञानमा सीमित नहुने स्पष्ट संकेत गर्दछ। वर्तमान शैक्षिक परिवेशमा परम्परागत धारणा क्रमशः कमजोर बन्दै गएको छ, जहाँ अब विद्यार्थीहरूलाई व्यावहारिक सीप, उद्यमशीलता, र समग्र व्यक्तित्व विकासतर्फ प्. . .
देवराज तामाङ विराटनगर । महाभारत कालमा पाण्डवहरूले आश्रय लिएको विराट दरबार क्षेत्र अहिले संरक्षणमा छ । यसको महत्व ऐतिहासिक र धार्मिक रुपमा छ । पौराणीक कालका प्रख्यात राजा विराटको दरबार विराटनगर–१८ स्थित बुधनगर भेडियारी क्षेत्रमा रहेको छ । यहाँका पुरातात्विक महत्वका वस्तु संरक्षणमा छन् । वि.संं १९७०. . .