ओबी

अदालतको आदेशपछि तामाङ पुनः मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा बहाल

विराटनगर । उच्च अदालत विराटनगरको आदेशपछि इन्द्रकुमार योन्जन तामाङले पुनः मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यभार सम्हालेका छन् । अदालतले पुनः बहालीको आदेश दिएपछि तामाङ मंगलबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पुगेर औपचारिक रूपमा कार्यभार ग्रहण गरेका हुन् । तामाङ २०८० चैत २३ ग�. . .


विराटनगरमा सुर्तीजन्य वस्तुको खुल्ला बिक्री नियन्त्रणका लागि बाटो खुल्यो

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनमा पुनःप्रतिबन्ध लगाउने बाटो खुलेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा निषेध ऐन २०८० अनुसार महानगरले यसको कार्यन्वयन गतवर्ष सुरु गरेको थियो । तर, त्यस विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएक. . .


द्वन्द्वकालमा घाइते परिवारको कथामा बन्यो चलचित्र ‘सिटामोल’

काठमाडौँ । द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेर तयार गरिएको चलचित्र ‘सिटामोल’ आगामी साउन २३ मा प्रदर्शन हुने भएको छ । चलचित्रमा समावेश गीत ‘झुम्का कानैमा’ सार्वजनिक गर्दै चलचित्रका निर्देशक राजबहादुर सानेले आफ्नो निर्देशन यात्रालाई फरक ढङ्गले परिभाषित गर्ने काम गरेको दाबी गर्नु. . .


रास्वपा सांसदहरुको प्रश्न : निलो रिबन लगाएर आउँदा हामी कसरी असभ्य ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गृहमन्त्री रमेश लेखकले सदनमा एकजना प्रतिपक्ष उभिंदा पनि विरोध मानिने छ भनेर धारणा राख्नुभएको भएपनि व्यवहारमा लागु नभएको बताएका छन् । मंगलबार संघीय संसद भवन बाहिर बोल्दै उनले वर्तमान गृहमन्त्री रमेश लेखकले सदनमा गत वर्ष उभिएर एकजना प्रतिपक्�. . .


इजरायलबाट विराटनगरका मेयर नागेश कोइराला बिहीबारसम्म नेपाल फर्किंदै

विराटनगर । इजरायल-इरान युद्धका कारण बंकरमा लुक्दै बस्न बाध्य बनेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बिहीबार नेपाल आउने भएका छन्। उनी इजरायलबाट जोर्डन हुँदै ओमान र त्यसपछि नेपाल आउने मेयर कोइरालाका प्रेस संयोजक मीनकुमार श्रेष्ठले जानकारी दिए। परराष्ट्र मन्त्रालयका अनुसार मेयर कोइरा�. . .


प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल सुनचाँ. . .


झुला बिसाएपछि विराटनगरका रबिको स्टार्टअपमा फड्को

प्रदेश सरकारद्धारा स्टार्ट अप उद्यमीका लागि बिउ पूँजीको व्यवस्था इन्दु कुमारी साह विराटनगर– विराटनगर ६ का रवि गुप्ताको दैनिकी झुलामा कपडा पोको पारेर हटियामा पुग्दै बिक्री गर्दैमा बित्दै आएको थियो । दैनिक हटियाहरूमा पुग्नुपर्ने उनको बाध्यता थियो । श्रम अनुसारको आम्दानी त थिएन नै । तत्काल उनका लागि �. . .


संसद् बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोधपछि आधा घण्टाका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गर्नुभएको थियो । ‘�. . .


३१ दिन पैदल यात्रा गरेर काठमाडौं आएका बोहोराले प्रधानमन्त्री भेट्न पाएनन्

काठमाडौं । ३१ दिन यात्रा तय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोरा प्रधानमन्त्रीसँग भेट गर्न दिइएन् । मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरो�. . .


सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक

काठमाडौँ । सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’ अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’को अमेरिकाको कोलोराडो राज्यको गोल्डन सहरमा सार्वजनिक गरिएको छ । सो कृति उपन्यासकार भोजपुरेको नेपालीमा भाषामा लिखित ‘सगरमाथाभन्दा माथि’को अनूदित रुप हो । उपन्यासको अनुवाद भुवन थपलिया र सम्प. . .


विराटनगरमा औषधी व्यवसायी संघ मोरङले सप्ताहव्यापी कार्यक्रम गर्ने

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सप्ताहव्यापी कार्यक्रम गरी ५२ औँ स्थापना दिवस मनाउने भएको छ । संघले आज(मंगलबार) विराटनगरमा पत्रकार सम्मेलन गरी आगामी असार ४ गतेदेखि १० गतेसम्म स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गरी मनाउने जानकारी दिएको छ । औषधी व्यवसायी संघ म�. . .


राष्ट्रपति ट्रम्प : सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ !

कानानास्किस (क्यानाडा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार तेहरानका बासिन्दाहरूलाई त्यहाँबाट निस्कन आग्रह गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि उहाँका चेतावनीहरूलाई समर्थन गर्दै ट्रम्पले त्यस्तो आग्रह गर्नुभएको हो । “सबैले त�. . .