वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै खाडीमूलुक जान लागेका चार महिलासहित एक पुरुषलाई ठोरीबाट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट खटिएका सशस्त्र प्रहरीले शङ्का लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडीमूलुक कुबेत र ओमन जान लागेका उ�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्री रमेश लेखकले संसद्को भिजिट भिसा प्रकरणका पीडितलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ । गृहमन्त्री लेखकले रास्वपाले नक्कली पीडितहरु खडा जाहेरी दर्ता गराई नियोजित ढंगले आफ्नो विरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए । २ हजार भन्दा धेरै पीडित नेपा�. . .
काठमाडौं । नेपालले बिलि जिन किङ कपमा बुधबार लगातार दोस्रो जित हात पारेको छ । समूह ‘बी’ को खेलमा नेपालले कतारलाई ३–० ले पराजित गर्यो । पहिलो खेलमा नेपालले म्यान्मारलाई २–१ ले हराएको थियो । श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको पहिलो सिंगल्समा नेपालकी शिभाली गुरुङले दाना खलिफालाई ६–० र ६–२ को . . .
अहमदाबाद । एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका २०० जनाको डिएनए परीक्षणका माध्यमबाट पहिचान गरिएको भारतीय अधिकारीहरुले बुधबार बताएका छन् । लण्डनका लागि उडेको विमान अहमदाबादको एक आवासीय क्षेत्रमा ठोक्किँदा विमानमा सवार चालक दलका सदस्यसहित २४२ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भए. . .
काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह खेमानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एयर अरेवियाको उडानद्वारा शारजाहबाट का�. . .
काठमाडौँ । सरकारले विभिन्न आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने रु ५० अर्ब ५१ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना र पुल सुधार तथा कार्यक्रमका लागि उक्त रकम स्वीकार गरिएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्. . .
विराटनगर । मोरङ उद्योग व्यापार संघले, उद्योग संगठन मोरङको नवनिर्वाचित समितिलाई सम्मान तथा स्वागत गरेको छ । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी सहित संगठनका पदाधिकारीहरु र कार्यकारिणी सदस्यहरुलाई संघमा स्वागत गर्दै बधाई ज्ञापन गरिएको हो । संघका अध्यक्ष अनुपम राठीले नवनिर्वाचित अध्यक्ष राठ. . .
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र इरानबीच हाल विकसित परिस्थितिका कारण रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि कूटनीतिक नियोगलाई आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयका सचिव कृष्णह�. . .
इन्दु साह विराटनगर । बिद्युत आपूर्तिमा आईरहने विभिन्न समस्या समाधान गर्न फिल्डमा खटिएर काम गर्ने कर्मचारीले सुरक्षा कवच प्रयोग नगर्ने गरेको पाइएको छ । उच्च जोखिमयुक्त कामका लागि खटिने कर्मचारीमध्ये धेरै ज्यालादारीका हुन्छन् । त्यति मात्रै नभई कतिपय रोजगार आपूर्तिकर्तामार्फत समेत काम गराउने गरिए. . .
विराटनगर । सर्वोच्च अदालतले संस्थागत वहालकर असुल गर्न विराटनगर महानगरपालिकाको पक्षमा रिट जारी गरेको छ । संघीयतापछि समेत स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने संस्थागत वहाल करमा संघले हस्तक्षेप गर्दै आएको थियो । त्यसका विरुद्ध विराटनगर महानगरपालिका २०७६ सालदेखि निरन्तर अदालतको सहारामा लिदैं आएको थ�. . .
काठमाडौं । सुन तथा सुनका गरगहनामा लगाइएको विलासी कर तथा भन्सार महसुल खारेजी वा नियमन गरिदिन भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट मार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासीता कर र हिरा तथा वहुमूल्य पत्थर जडित गहनामा १३ प्र�. . .
नयाँ दिल्ली(भारत) । नयाँदिल्लीले एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान गरेको छ । यसले भारतको ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको भारतका सञ्चारमन्त्रीले बताउनुभएको छ । पृथ्वीको निम्न कक्षाका उपग्रहहरू प्रयोग गरेर दुर्गम स्थानहरूमा उच्च गतिको इन्टरनेट पहुँच प्रदान गर�. . .