ओबी

त्रिकोणात्मक टी–२० : नेदरल्याण्ड्ससँग नेपालको शानदार जित

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० खेलमा बिहीबार राति नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो । नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गर�. . .


जन्मकैदको फैसलालाई उल्ट्याउने न्यायाधीशहरूमाथि छानविन सुरु

रौतहट । पूर्वमन्त्री मोहम्मद आफताब आलमलगायतलाई दिएको जन्मकैदको फैसलालाई उल्ट्याउने न्यायाधीशहरूमाथि नै छानबिन थालिएको छ । राजपुर बमकाण्डमा मारिएका त्रिलोकप्रताप सिंहका बुवा ८४ वर्षीय श्रीनारायण सिंह र अधिवक्ता युवराज सफलले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारु . . .


विराटनगरको हिमालय दर्शन कलेजका विद्यार्थीलाई लागुऔषध तथा मनोदीपक औषधि सम्बन्धी सचेतना

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका विद्यार्थीहरुलाई लागुऔषध तथा मनोदीपक औषधिसम्बन्धी सचेतना गराएको छ । नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) को ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन कलेज परिसरमा बिहीबार हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई सचेत. . .


दलभित्रको असहमतिको तत्काल समाधान खोजियोस्ःसांसद भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले तत्काल सदनमा देखिएको समस्याको समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत शीर्षकहरुको खर्च कटौती प्रस्तावमाथि दलीय आधारमा भाग लिँदै सांसद भण्डारीले संसदभित्र भएका असहमति�. . .


धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

महेन्द्रनगर (धनुषा) । धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मिथिला नगरपालिका–१ ढल्केबरका ५० वर्षीया मङ्गलीदेवी महतोको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार मङ्ग�. . .


प्रतिनिधिसभाः नागरिकता विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२’ प्रतिनिधिसभामा पेस गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिवेदन पेस गर्दै उहाँले सबै नागरिकलाई कसरी नागरिकता दिन सकिन्छ भनी समितिमा बृहत छलफल भएको ब�. . .


विपदबाट मृत्यु हुनेको संख्या वर्षेनी बढ्दै, कस्तो छ प्रदेश सरकारको तयारी

सोनु साह विराटनगर । चालु आर्थिक वर्षको यस अवधीसम्म प्राकृतिक विपदका कारण कोशी प्रदेशमा ३१३ जनाको मृत्यु भइसकेको छ । गत वर्षको तुलनमामा मृत्यु हुनेको संख्या चार गुणा बढी हो । गत बर्ष २०८०÷२०८१ को तथ्याङ्क अनुसार ७७ जनाको मृत्यु भएको देखिन्छ । चालु आर्थिक वर्ष २०८१÷२०८२ को यस अवधीसम्म ३१३ जनाको विभिन्न �. . .


द्वन्दको त्रासका कारण देश छाड्न थाले इरानी नागरिक

काठमाडौं । इरान–इजरायल बिच चर्किएको द्वन्दका कारण त्रास बढ्दै गएपछि इरानी नागरिकहरु आफ्नो देश छाडेर शरण खोज्दै छिमेकी राष्ट्र प्रवेश गर्न थालेका छन् । इरानको मेघरी सीमा चौकी हुँदै बुधबार इरानका बासिन्दाहरू ठुलो संख्या छिमेकी राष्ट्र आर्मेनियामा प्रवेश गरेको देखिएको छ । हालसम्म के कति इरानी नागरि. . .


१३ वर्षीया नेपाली किशोरीको सीमाबाट उद्धार

रौतहट । एक १३ वर्षीया नेपाली किशोरीलाई विभिन्न निकायको सहयोगमा उद्धार गरिएको छ । भारतीय शहर रक्सौल सीमामा भारतको सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा किशोरीको उद्धार गरिएको हो । किशोरीलाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजादै गर�. . .


सुनचाँदी व्यवसायीको अल्टिमेटम : माग पूरा नभए आन्दोलन थप चर्काउने

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी, हीरा, जवाहरात तथा हस्तकलामा लगाएको विलासिता कर र मूल्य अभिवृद्धि करको विरोध गर्दै देशभरका सुनचाँदी व्यवसायीहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक. . .


इजरायलबाट विराटनगरका मेयर कोइराला आज फर्कदै

विराटनगर । इजरायल सरकारको निमन्त्रणामा सहकारी र कृषि प्रविधिको प्रयोग एवं सहरी विकासको अध्ययन तथा अवलोकनका इजरायल पुगेका विराटनगर मेयर नागेश कोइराला आज साँझ विराटनगर आईपुग्ने भएका छन् । गत जेठ २६ गते इजरायल पुगेका उनी इजरायल र इरानबीचको युद्धका कारण विमानस्थल बन्द हुँदा स्वदेश फिर्तीमा समस्यामा प. . .


विराटनगरका उद्योगी बिद्युत ट्रिपिङले हैरानीमा, प्राधिकरणसँग सुधारको माग

विराटनगर । उद्योग संगठन मोरङले नेपालमा उत्पादन भएको बिद्युत भारत र बंगलादेश निर्यात गर्न थालिएपनि नेपालमा बारम्बार हुने ट्रिपिङको समस्या समाधान नभएको भन्दै सच्याउन माग गरेको छ । उद्योग संगठन मोरङका नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठीले वर्षायाम प्रारम्भ भएर विद्युत उत्पादनमा समस्या नहुँदा समेत औ�. . .