काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्ट्सले लगातार दोस्रो जित निकाल्दा रोयल च्यालेन्जर्स बेंग्लुरुले भने लगातार दोस्रो हार व्यहारेको छ । समग्रमा आरसीबीको तेस्रो हार हो भने लखऊले अहिले सम्म एक खेलमा मात्र हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा लखनऊले आरसीबीलाई २८ रनले पराजित ग�. . .
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवैको सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचा�. . .
विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मच्छिन्द्र एफसि काठमाण्ड�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहराज्यमन्त्री डा. दीपकप्रकाश बास्कोटाले सहकारीहरुले बैंकभन्दा बढी कारोबार गर्ने हैसियत कसरी पाए भन्ने खोजी गर्नुपर्ने बताएका छन् । सहकारी दिवसको अवसरका मंगलबार कुराकानी गर्दै डा. बास्कोटाले सहकारीको ब्यानरमा ठगी गर्नेहरुलाई सरकारले नियमन गर्न गर्न �. . .
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति नबनेसम्म रोष्ट्रममा बोल्न नदिने भएको छ । कांग्रेसको पार्टी कार्यसम्पादन समितिको मंगलबारको बैठकले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म गृहमन्त्री लामिछानेको जवाफ नसुन्ने निर्णय गरे�. . .
काठमाडौं । भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालन सफल भएको हो । नेपालले दिएको एक ५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै एक सय २९ रन मात्र बनाउन सक्यो । �. . .
विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम मिल्स भेट्रान्स फुटबल क्लब रानी सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा हाम्रो इटहरी भेन्ट्रान्स क्लबलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै घरेलु टिम मिल्स भेट्रान्स सेमिफाइनलमा. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका उम्मेदवार सञ्जेश कोइरालाको निधन भएको छ । उपचारका लागि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएका ६३ वर्षीय कोइरालाको मंगलबार दिउँसो निधन भएको हो। उच्च रक्तचाप सम्बन्धी समस्या भएपछि उपचार गराउँदै आएका कोइरालाको मिर्गौलामा समेत समस्या देखिएपछि काठ�. . .
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहकारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाएकाे बताएका छन् । ६७ अैां राष्ट्रिय सहकारी दिवसकाे अवसरमा मूल समाराेह समितिले माेरङमा मंगलबार आयाेजना गरेकाे कार्यक्रममा मुख्यमन्त्री कार्कीले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर रहेकाे सहकारी. . .
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार गर्नका लागि आफूले सत्ता उलटफेर गरेको टिप्पणी गरेका छन् । समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक राजधानीमा मंगलबार आयोजित अन्तरक्रियामा उनले विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्य�. . .
विराटनगर । खेल क्षेत्रमा नै सपना देख्ने थुप्रै युवाहरु विदेशिएका छन् । तर, यही क्षेत्रबाट नेपालका लागि केही गरौँ भन्ने युवाहरुमा भने राजनीतिक हस्तक्षेपका कारण नैरसयता छाएको छ । भर्खरै कोशी प्रदेश खेलकुद विकास बोर्डले नियुक्ति गरेको खेल प्रशिक्षकहरु राजनीतिक आडमा भर्ती गरिएको भन्दै खेलाडीहरुले नै अ. . .
काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार परिसूचकसँगै कारोबार रकम घट्ने क्रम रोकिएन । नेप्से १.८५ अंकले घट्दै २०१०.२१ विन्दुमा रह्यो । गत सोमबार ६.२६ अंकले घट्दै परिसूचक २०१२.०७ विन्दुमा थियो भने आइतबार १७.३० अंकले घटेको थियो । मंगलबार १३ मध्ये फाइनान्स, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र व्�. . .