काठमाडौँ । वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्दार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्दार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञान. . .
विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा अटिजम समस्याको विषयमा स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण कार्यक्रम आयोजना गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले अटिजम समस्याको पहिचान गर्न सकुन् भन्ने उद्देश्यले अनुशिक्षण कार्यक्रम आयोजना गरेर जानकारी गराइएको हो । विराट टिचिङ हस्पिटल. . .
विराटनगर । विराटनगर-३ आयलनिगमस्थित अनमोल स्पेशल एजुकेशन सेन्टरले विश्व अटिजम सचेतना दिवसको अवसरमा सचेतना ऱ्याली तथा दीप प्रज्ज्वलन गरेर मनाएको छ। उक्त ऱ्याली तीनपौनी चोकबाट महेन्द्र चोक हुँदै भाटभटेनीसको प्रागंणमा साँझमा दीप प्रज्ज्वलन गरेर कार्यक्रम मनाएको हो। प्रत्येक वर्ष अप्रिल २ तारिख �. . .
विराटनगर । सरकार फेरबदलको बारम्बारका क्रमको असर प्रदेशका मन्त्रालयमा पर्ने गरेका छन् । कोशी प्रदेशमा पुनः सरकार परिवर्तनको छिटाले यतिबेला सेवाग्राहीलाई समेत छोएको छ । सँधै सेवाग्राहीको बाक्लो भीड लाग्ने मन्त्रालयमा आजभोली पातलिदै गएको छ । आउनेजानेको पनि भनेको समयमा काम गर्न कर्मचारी अनकन्हाउने ग. . .
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु. एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर रु.. . .
विराटनगर। राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले कोशी प्रदेशको राजधानी विराटनगरसहित मुख्य सहरहरुमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा १७ सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प�. . .
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले सरकारलाई कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्न माग गरेका छन् । आज बुधबार प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारलाई कृषिमा किसानहरुलाई राहत पुग्ने गरी बजेट निर्माण गर्न माग गर्दै दुधको मूल्य तत्काल भुक्तानीमा �. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारीको रकम हिनाहिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको आरोप लगाएको छन् । आज बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री शर्माले कोर टिमले सहकारीको रकम ठगीमा संलग्न र�. . .
इलाम । निर्वाचन आयोगले इलाम–२ मा हुन लागेको उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । यहाँबाट निर्वाचित एमाले नेता सुवास नेम्वाङको निधन भएपछि सरकारले बैशाख १५ गते उपनिर्वाचन गर्ने मिति तोकेको छ । उपनिर्वाचनका लागि आयोगले बुधबार जिल्ला न्यायाधीश घि�. . .
काठमाडौं । ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ । भूकम्पमा परेर दर्जनौं घाइते भएका छन् । यो टापुमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प आएको हो । भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिएक�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सोमबार आफ्नानियमितकार्यक्रम सकाएर लोपोन्मुख जाति ‘गन्धर्व’ बसोबास गर्ने झापाको कचनकवल गाउँपालिका २ तर्फ लागे । समस्या नै समस्याले पिल्सिएका गन्धर्व समुदायले झमक्क साँझ परेको बेला आफ्नो वस्तीमा सुरक्षाकर्मीका साथ मुख्यमन्त्रीलाई देखेर अचम्भि�. . .
काठमाडौं । टर्कीको एक नाइट क्लबमा आगलागीहुँदा २९ जनाको मृत्यु भएको छ । इस्तानबुलको आवासीय क्षेत्रमा १६ तले भवनको बेसमेन्टमा नाइट क्लब रहेको थियो । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार मंगलबार भएको आगलागीमा २९ जनाको मृत्यु भएको र अझ धेरै मानिसहरू गम्भीर घाइते छन् । दुर्घटना हुँदा यो नाइटक्लब बन्द �. . .