ओबी

उपनिर्वाचनः इलाम र बझाङमा आज उम्मेदवारी दर्ता

काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको नाम मनोनय दर्ता हुने कार्यक्रम छ । इलाम क्षेत्र नं.२ र बझाङ प्रदेश १ (१) मा रिक्त स्थानमा उपनिर्वाचन हुन गैरहेको छ । आज शनिबार ती दुवै स्थानमा उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेख�. . .


हेरचाह सेवामा नेपाली युवा इजरायल जाँदै

काठमाडौं । नेपाल सरकार र इजरायल सरकारवीच केयरगिभरका रुपमा काम गर्न जानेगरी केही युवाको स्वास्थ्य परीक्षण गरिएको छ। इजरायलमा केयरगिभरको काम गर्न भनेर ४२५ युवाको स्वास्थ्य परीक्षण भएकामा तीमध्ये २१ को करार सम्झौता भएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । द्वन्दग्रस्त देश इजरायलमा केयरगिभरका. . .


नाटक ‘सत्य हरिश्चन्द्र’ विराटनगरको गुरुकुलमा मञ्चन शुरु

विराटनगर । सत्य र असत्यबीचको दूरी कति ? धर्म र अधर्मबीचको अन्तर के ?नैतिकता र अनैतिकताबीचको पातलो रेखाको मापन कसरी गर्ने ?निष्ठाको बाटोमा हिँड्दा सुखद् अन्त्य कल्पना गर्न पनि नसकिने समय आइसकेको हो ?जस्ता प्रश्नहरुमा विचार्न छाडिएको यो समयमा एउटा नाटक मञ्चन शुरु भएको छ । जुन हेरिसकेपछि दर्शक कम्तीमा �. . .


घट्यो डलर,पाउण्ड र युरोको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८पैसा रहेको छ । हिजो डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको थियो । बिहीबार भने डलरको खरिद दर १३३ रुपै�. . .


आइपीएलमा हैदरावादको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावाद विजयी भएको छ । घरेलु मैदानमा हैदरावादले चेन्नाई सुपर किंग्समाथि ६ विकेटले पराजित गरेको हो । चेन्नाईको यो लगातार दोस्रो हार हो भने हैदरावादको दोस्रो जित हो । चेन्नाईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो भने जवाफमा ह�. . .


नियमित तर्फको एसइई सम्पन्न

भक्तपुर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नियमित तर्फको परीक्षा सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो। आजसम्मक�. . .


सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउन आदेश

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी झिकाउन आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा भएको फैसलाविरुद्ध सन्दीप फागुन १० गते पुनरावेदनमा गएका थिए । सरकार. . .


शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राख्ने शिक्षामन्त्रीको दाबी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षालाई दलीय राजनीतिमुक्त बनाउनको लागि कार्यदल बनाएर काम सुरु गरिएको जानकारी दिएकी छिन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी समेत दिइन । सदस्य�. . .


विराटनगरमा व्यवसाय दर्ता-नविकरणमा सरसफाई कार्ड अनिवार्य

इन्दु साह विराटनगर । विराटनगरमा व्यापार व्यवसाय दर्ता तथा नविकरणका लागि अनिवार्य सरसफाई कार्ड बनाउनु पर्ने प्रावधान कार्यान्वयनमा ल्याइएको छ । महानगरपालिकाको परिपत्र अनुसार यसको कार्यान्वयन केहि वडा कार्यालयले सुरु गरिसकेका छन् । विराटनगर महानगरपालिका १, २, ३, ४, ५, १०, र ११ नम्बर वडाले सरसफाई सदस्य�. . .


कोशी प्रदेशको विभिन्न जिल्लामा दोभाषे परिचालन गरिने

विराटनगर । राष्ट्रिय बहिरा संघ कोशी प्रदेश समितिले प्रदेशको विभिन्न जिल्लामा दोभाषे परिचालन गर्ने भएको छ । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा कोशी प्रदेशको विभिन्न जिल्लामा १५ जना दोभाषे परिचालन गर्ने भएको हो । स्वास्थ्य संस्था , सरकार तथा गैरसरकारी कार्यालयहरुमा बहिरा नागर�. . .


‘२०८४ लाई सकरात्मक सन्देश दिनका लागि इलाम २ कांग्रेसले जित्नैपर्छ’

काठमाडौं । नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले इलाम २ को उपनिर्वाचनले आगामी २०८४ सालको निर्वाचनका लागि सन्देश दिने भएकाले सबै कांग्रेस कार्यकर्ता एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार विहान नेपाली कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उन�. . .


सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यु

विराटनगर । दुई समुहबीचको विवाद समुदायस्तरमा फैलिएर उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार अपरान्हबाट निषेधाज्ञा आदेश जारी गरेको छ । शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरी हरिनगरा–१ भुटाहा क्षेत्रको विवाद क्रमशः जिल्ला सदरमुकाम इनरुवासम्म आन्दोलनको रुपमा उठेको छ । सुनसरीका का. . .