OB

आईसीसी लिग–२ : नेपालले फेरी अमेरिकासँग ४ विकेटले हार खायो

काठमाडौं । दुवईमा जारी आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकासँग ४ विकेटले पराजित भएको छ । शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले अमेरिका सामु २७२ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको २७२ रनको लक्ष्य पच्छाएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुम�. . .


माओवादीले ६ वटा पार्टीहरुसँग एकता गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित ६ वटा पार्टीहरुसँग एकताको प्रक्रिया चाँडै गरिने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । शनिबार बसेको सचिवालय बैठकले एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने निर्णय गरेको उनले बताए । पार्टी कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँ�. . .


कमल गौतमको आकस्मिक निधनपछि उठेको प्रश्न : के कोरोना खोपको असर हो ?

प्रविन भट्टराई बिहीवार नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम भैरहवामा भएको एक कार्यक्रममा बोल्दा बोल्दै एक्कासी भुइँमा लडे । त्यसलत्तै उनलाई मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएपनि डाक्टरले उनलाई मृत घोषित गरे । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रं�. . .


भोजपुरमा ट्याक्टर दुर्घटना २ को मृत्यु, ४ घाइते

विराटनगर । भोजपुरको षडानन्द नगरपालिका–४, दुबेस्थित चाम्लादाङबाट दिङलातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान करिब ११ बजे भएको दुर्घटनामा ४ जना घाइते भएको भोजपुर प्रहरीले जनाएको छ । प्रदेश १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भ�. . .


मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन् ?

काठमाडौं । गणतन्त्र आएपछि देशले पहिलोपटक मन्त्रालयमै डेरा जमाएर काममा खटिने मन्त्री पाएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तनका नारा गुञ्ज्याउँदै महावीर पुनले असोज ६ गते शिक्षामन्त्रीको पदभार सम्हालेपछि सिंहदरबारले अब सुत्ने बेलामा पनि फाइल पल्टाउने आवाज सुन्ने गरेको छ । ‘म काममा लागेपछि फत्ते नगरी. . .


नेकपा एसका नेताहरु अलगिएपछि झलनाथले भने : ‘सिङ्गोे हुनलाई टुक्रा भएको हो’

काठमाडौं । माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु अलगिएका छन् । पार्टीका पोलिटब्युरो सदस्य रहेका धर्म निरौलाले पार्टीबाट अलग भएको भन्दै अब एक हप्ता भित्र राष्ट्रिय कार्यकर्ता भेला गरि ढृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्ने बताए । अलगै पार्टी बनाउन भएको भेला�. . .


कोशीका मुख्यमन्त्री कार्कीको आह्वान : ‘फेरि आफ्नो घर, एमाले फर्कौं’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा (एमाले) विभाजनको विषयमा टिप्पणी गर्दै दलभित्रको पछिल्लो असन्तुष्टिलाई ‘पद, प्रतिष्ठा र अवसरका लागि गरिएको राजनीतिक प्रयोग’ भनेका छन् । सामाजिक सञ्जालमा शनिबार लेख्दै मुख्यमन्त्री कार्कीले २०५४ र २०७८ का एमाले विभाजनले पनि पार्टीको मूलभ. . .


आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइदैँ

विराटनगर । आज हरिबोधिनी एकादशी, यसलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरञी मनाइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । जनविश्वास तथा धार्मिक परम्पराअनुसा�. . .


किसान सधैं मारमा : धान रोप्ने बेलामा पानीको हाहाकार, काट्ने बेलामा पानीको अत्याचार

विराटनगर । समयमै पानी नपरेर रोपाइँ गर्न धौ–धौ परेका किसान अहिले भने काट्न ठिक्क पारेको धान अविरल बर्षाले गर्दा नष्ट पारिदिएपछि किसानहरु चिन्तित बनेका छन् । बिहीबारदेखीको अविरल बर्षाले गर्दा खेतमा पानी पसेपछि पाकेका धान बाली नष्ट हुने क्रम बढेपछि किसानहरु मर्कामा परेका हुन् । बंगालको खाडीमा विकसि�. . .


वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध

रामेछाप।  बिपी राजमार्गको नेपालथोक–चौकिडाँडा खण्डमा अस्थायी सडक डाइभर्सनका केही स्थानमा पैरो खसेपछि सवारीसाधनको आवतजावत अवरुद्ध भएको छ । मंगलटार प्रहरी चौकीका अनुसार नेपालथोकमा हिजो साँझ ५ बजेदेखि गाडी रोकिएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राखी नेपाथोक प्रहरीले  हिजो साँझदेखि नै सवारी साधन र�. . .


जेन्जीसहिति वित्तीय पीडितले कार्तिक १६ गते आन्दोलन गर्ने

काठमाडौं । पहिला देश (पिपुल्स रेभुलेसन) अभियानले प्रधानमन्त्री शुसिला कार्कीले राष्ट्रको हितमा काम गर्ने छाँट नदेखिएको भन्दै राजीमाको माग गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारले न्याय नदिएको भन्दै कार्तिक १६ गतेदेखि सरकारविरुद्ध आन्दोलनको घोषणा गरेक�. . .


रौतहटको गौरबाट छुटेको बससहित तीन साधन ठोक्किदा ३३ जना घाइते

रौतहट । रौतहटको गौरबाट छुटेको यात्रु बाहक बससहित तीन सवारी साधन ठोक्किदा ३३ जना घाइते भएका छन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँएको हो । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर पार्कीङ्ग गरिराखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा गौर बाट काठमाडौं�. . .