OB

जेन्जी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी विराटनगरमा पक्राउ

विराटनगर । कर्तव्य ज्यान मुद्दामा २४ बर्ष कैद सजाय तोकिएका एक कैदीबन्दी विराटनगरमा पक्राउ परेका छन् । गत भदौ २४ गते जेन्जी आन्दोलनमा सुनसरीको झुम्का कारागारबाट फरार २८ बर्षिय पप्पुकुमार यादवलाई रानी भेडियारीमा रहेको अस्थाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका. . .


विराटनगरको न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य

विराटनगर । विराटनगरको न्युरो कार्डियो एण्ड मटिस्ल्पेशियालिटी हस्पिटलले आफ्नो स्थापनाको २५ औँ वर्ष (रजत जयन्ती) को अवसर पारेर भारतको प्रतिष्ठित अमृता हस्पिटलसँग सहकार्य सुरु गरेको छ । स्वास्थ्य सेवालाई थप गुणस्तरीय, विश्वसनीय र आधुनिक बनाउने उद्देश्यले भारतको हरियाणा (दिल्ली एनसीआर) स्थित अमृता हस�. . .


नेपाल अर्थोस्कोपी संघमा विराटनगरका वरिष्ठ चिकित्सक डा. नवीन कर्ण

विराटनगर । नेपाल आथ्र्रोस्कोपी संघको अध्यक्षमा विराटनगरका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्रा.डा.नवीन कर्ण सर्वसम्मतले चयन भएका छन् । काठमाण्डौमा सम्पन्न संघको निर्वाचन प्रक्रियाबाट डा. कर्णको नेतृत्वमा नयाँ ११ कार्यसमिति सदस्य सर्वसम्मतले बनेको निर्वाचन अधिकृत डा. सुदीपमान वैद्यले जानका�. . .


भारतीय नागरिकहरूको विवरण विराटनगरमा दर्ता तथा नवीकरण गर्नेको लर्को

विराटनगर । नेपालमा अध्ययनरत र विभिन्न उद्योग व्यवसायमा संलग्न भारतीय नागरिकहरूको विवरण विराटनगरमा दर्ता तथा नवीकरण गरिएको छ । मोरङ उद्योग व्यापार संघले भारतीय दूतावाससँगको सहकार्यमा शनिबारदेखि दुई दिने रजिष्ट्रेशन क्याम्प सुरु गरेको हो । शनिबार विराटनगरमा बसोबास गरिरहेका अधिकांश भारतीय नागर�. . .


विराटनगरको पूर्वाअञ्चल बाल सेवा आश्रममा श्रीमददेवीभागवत महापुराण हुने

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १३ स्थित पूर्वाअञ्चल बाल सेवा आश्रममा श्रीमद्देवीभागवत महापुराण ज्ञान् महायज्ञ हुने भएको छ । आत्मकल्याण, राष्ट्रशान्ति सहित आश्रममा सबै सहयोगी शुभेच्छुकहरुको पितृ उद्धारको कामना गर्दै मंसिर १७ देखी २५ गते सम्म हुने भएको हो ।     श्रीमददेवीभागवत मह. . .


विराटनगरमा नेपाली युवा संरक्षक मञ्चद्वारा खुल्ला रक्तदान

विराटनगर । नेपाल रेडक्रस सोसाईटी विराटनगरको सहकार्यमा नेपाली युवा संरक्षक मञ्चले आज विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । समाजसेवामा सक्रिय रूपमा लाग्दै आएको मञ्चले युवाहरूमा रक्तदानप्रतिको जागरूकता बढाउनको उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराएको छ । विराटनगर ९ स्थि. . .


अरनीको कलेजका ११ विद्यार्थी एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्न सफल

विराटनगर । विराटनगरमा रहेको अरनीको कलेजमा अध्ययनरत ११ जना विद्यार्थीहरूले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् । जसमा ओपेन्द्रकुमार यादव, शुभम अग्रिया, दीक्षान्त भट्टराई, रोहित राम, लोकेश रौनियार, सुशान्त दाहाल, पियुष नेपाल, संस्कृति रोक्का, अर्पणा चौधरी, ऋषभ सोनी र निराजन यादव रहेका छ. . .


विराटनगरका रोशेष खड्काको अमेरिकामा म्युजिक भिडियो

विराटनगर । विराटनगरका युवा गायक तथा सर्जक रोशेष खड्काले अमेरिका पुगेपछि नयाँ म्युजिक भिडियो ‘चढ्नलाई हवाई जहाज’ सार्वजनिक गरेका छन् । गीतमा रचना र स्वर स्वयं खड्काकै रहेको छ । भिडियोमा रोशेष खड्कासँग मोडलिङमा आयुसा बस्नेतले साथ दिएकी छन् । म्युजिक भिडियोको छायाँकन अमेरिकाको बाल्टिमोर, मेरील्याण्ड . . .


विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई दियो २२१ रनको विशाल लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई २२१ रनको विशाल लक्ष्य दिएको छ । विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रन बनाएको हो । पोखरा एभेन्जर्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो । विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् . . .


शान्ति सुरक्षाको प्रत्याभूति सहित मानव अधिकारी रक्षाको आवश्यक : मन्त्री भण्डारी

विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले आमनागरिकलाई सुशासन र शान्ति सुरक्षाको प्रत्याभूति सहित मानव अधिकारी रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । मानव अधिकार संरक्षण सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको सिफारिश कार्यान्वयन सम्बन्धी विराट�. . .


नेपाल प्रथम हुने विराटनगरकी नायकलाई नगद ५१ हजार सहित शिक्षादिपको सम्मान

विराटनगर । चिकित्सा शिक्षा आयोगद्वारा लिएको एमबीबीएस तहको एकीकृत प्रवेश परीक्षामा छात्रातर्फ नेपाल प्रथम हुने विराटनगरकी विभाकुमार नायकलाई नगद सहित सम्मान गरिएको छ । विराटनगरमा रहेको शिक्षादिप कलेजमा अध्ययनरत छात्रा विभाकुमारीलाई कलेजले बुधबार विहान एक कार्यक्रमको आयोजना गरी नगद ५१ हजार सहित स�. . .


विराटनगरको बरगाछी दुर्घटना अपडेटः महिला पहिचान खुल्यो

विराटनगर । विराटनगरको बरगाछीमा आज साँझ भएको सवारी दुर्घटनामा मृत्यु हुने महिलाको पहिचान खुलेको छ । उनी सर्लाही हरिपुर १ बस्ने ४५ बर्षिया रोहिता अधिकारी रहेको प्रहरीले जनाएको छ । सर्लाहीबाट उनका श्रीमान् विमल कोईरालासँग विराटनगर आउनेक्रममा केहीबेर अघि भारतीय नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हु�. . .