अन्तराष्ट्रिय खबर

भारतमा ३४ हजार ४सय ३ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण

नयाँदिल्ली। गत २४ घण्टामा भारतमा ३४ हजार ४ सय ३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको जनाइएको छ । यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७ सय २८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो एकदिनमा कोरोना सङ्क्रमणका कारण भारतमा ३ सय २० व्यक्त. . .


पाकिस्तानमा भिषण वर्षा, १२ जनाको मृत्यु

इस्लामावाद | पाकिस्तानमा भिषण वर्षा भएको छ । सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचार अनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको छ । गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरुले जनाएका छन् । वर्षापछि पहिरो �. . .


तालिबानको कब्जापछि पहिलो विदेशी व्यावसायिक उडान काबुलमा

काबुल। पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए) को यात्रु बोकेको एउटा विमान सोमबार काबुल एयरपोर्टमा उत्रेको छ । तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा सत्ता कब्जामा लिएपछि यो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान काबुल एयरपोर्टमा आएको हो । इस्लामाबादबाट उडानमा सवार एक यात्रु एएफपी पत्रकारले विमान. . .


मोरक्कोमा २६ नयाँ सांसदहरु निर्वाचित

मोरक्को | मोरक्कोमा २६ नयाँ सांसद निर्वाचित भएका छन । केही दिन अगाडि भएको निर्वाचनको नतिजा अनुसार अहिलेसम्म २६ जना निर्वाचित भएका हुन । निर्वाचन आयोगले अहिलेसम्म २६ जना निर्वाचित भएको घोषणा गरेको जनाएको छ । अहिलेसम्म निर्वाचित मध्ये १४ जना प्रत्यक्ष र अरु १२ जना अप्रत्यक्ष निर्वाचित भएका पनि आयोगक�. . .


इरानमा ५.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

तेहरान। इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ । तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् । भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्�. . .


तालिवानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने

काबुल। अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ ।तालिवानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिवन्ध लगाउने आशंकाकाबीच उनीहरुले विश्वविद्यालय जान दिने बताएका हुन् । तर एउटै कोठामा छात्रा र छात्रलाई सँगै राख्न भने नपाइने �. . .


साउदी अरेबियाली सेनाको कारबाहीमा परि २० भन्दा बढी हुथी विद्रोहीको मृत्यु

यमन। यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा परी २० भन्दा बढी हुथी विद्रोहीको ज्यान गएको छ । यमनको मारिब प्रान्तमा ती विद्रोही मारिएका हुन् । ती विद्रोहीहरु सो प्रान्तमा पहिलेदेखि नै कब्जा जमाइ बसेका थिए । सोही सूचनाका आधारमा उक्त क्षेत्रमा साउदी अरेबियाले नेतृत्व गरेको सेनाले हवाई कारबाही गरेको. . .


इराकी प्रधानमन्त्री इरानमा

तेहरान। इराकी प्रधानमन्त्री मुस्ताफा अल–कादिमी इरान पुग्नुभएको समाचारमा जनाइएको छ । उहाँ आइतबार इरानको राजधानी तेहरान पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार प्रधानमन्त्री मुस्ताफाले इराकको उच्चस्तरीय राजनीतिक तथा आर्थिक टोलीको नेतृत�. . .


भारतमा कोरोनाभाइरसबाट थप २८ हजारभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट थप २८ हजार ५ सय ९१ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान दिएको जानकारी अनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २० हजार ४ सय ८७ जना केरलाका राज्यमा मात्रै रहेका छन् । पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको. . .


चीनमा कोरोनाविरुद्ध दुई अर्ब चौध करोड डोज खोप लगाइयो

बेइजिङ्ग। चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ । देशभर दुई अर्व १४ करोड डोज खोप लगाइएको यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको छ । चीनको हुबे प्रन्तको बुहान शहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको सङ्क्रमण �. . .


बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुले

ढाका। बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आजदेखि विद्यालय खुलेका हुन् । राजधानीको एक विद्यालयमा आइतवार विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो । विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्य. . .


अफगानी महिलाहरू विस्तारै काममा फर्किदै

काबुल। तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूले सुरक्षाको कारण जनाएर जागीर छोड्न वाध्य छन् । तर राजधानीको विमानस्थलमा कार्यरत रबिया जमालले भने करिब एक महिनापछि साहसिक निर्णय लिदै कामलाई निरन्तरता दिएकी छिन् । कट्टरपन्थी इस्लामहरूले भने महिलाहरूले सुरक्षाक. . .