नेपालको छिमेकि राष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा आज सोमबार रातिदेखि लकडाउन हुने घोषणा भएको छ । तिब्र गतिमा कोरोना भाईरस संक्रमण फैलन थालेपछि दिल्लि सरकारले लकडाउनको घोषणा गरेको हो । दिल्लि सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले आज राति १० बजेदेखि लागु हुने गरि आगामी सोमबार बिहानसम्मका लागि ल�. . .
क्युबा क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गर्नुभएको छ । उहाँले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद त्याग्ने निर्णय गरेको शुक्रबार बताउनु भएको हो । “मैले मेरो जिम्मेबारी र योजनाहरु पुरा गरेको छु, त्यसैले मैले पार्टीको केन्द्रीय कमिटिको प्रथम सचिवको ज�. . .
तालुकान, अफगानिस्तान तालिबान लडाकू समूहले सुरक्षा चौकीमा गरेको आक्रमणमा परी सरकार समर्थक चार लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकानमा सो आक्रमण भएको प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल खालिल आसिरले बताउनु भएको छ । तालुकान शहरको बाहिरी इलाकामा रहेका. . .
बङ्लादेश कोरोना भाइरसको महामारी फैलिइरहेको बङ्लादेशमा बुधबार एकैदिन अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार कोरोनाका कारण बङ्लादेशमा एकैदिनमा ९६ जनाको मृत्यु भएको हो । योसँगै बङ्लादेशमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या नौ हजार ९८७ पुगेको अ. . .
इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल महिनाको १३ तारिखदेखि १ . . .
इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए । एउटै कोठामा बस्न�. . .
बेलायत,फ्रान्स,जर्मनीलगायत विश्वका २० भन्दा बढी मुलुकका नेताहरूले भविष्यमा हुने विश्वव्यापी महामारीहरूविरूद्ध लड्न तयारीका लागि अन्तर्राष्ट्रिय सन्धि गर्न आह्वान गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, जर्मनीका चान्सलर एङ्गेला मेर्कलसहितक�. . .
दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन् । यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत बुधबार कोरिया सरकारले पारित गरेको प्�. . .
अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो । अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरस कोभिड–१९ का संक्रमित निकै बढेका बताइएको छ । अमेरिकी समाचार स�. . .
युरोप कोरोना विरुद्ध अक्सफोर्ड एस्ट्राजेनिकाले निर्माण गरेको खोपका कारण रगत जमेको भन्दै खोप कार्यक्रम स्थगित गरेका युरोपेली मुलुकहरुले पुनः खोप कार्यक्रम संचालन गर्ने भएका छन् । युरोपेली औषधि सम्बन्धी निकाय इ.एम.एले एस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभावकारी रहेको र खोपकै कारण रगत जमेको प्रमाणि�. . .
जोर्डन जोर्डनमा कोभिड-१९ संक्रमणपछि अस्पतालमा उपचाररत ६ जना विरामीको अक्सिजनको अभावका कारण मृत्यु भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् । जोर्डनका सरकारी संचारमाध्यमका अनुसार प्रधानमन्त्री बसार अल खसोनाको आग्रहमा स्वास्थ्यमन्त्री नाथिर ओबिदातले राजिनामा दिनुभएको हो । राजधा. . .
काठमाण्डौं । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित वाणिज्य दूतावास स्थापना गरेको छ । जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी ई. देशबन्धु बस्नेतलाई नियुक्त गरेको छ । बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं द्विराष्ट्रिय तथा एनआरएनए फोरमका स�. . .