अन्तराष्ट्रिय खबर

चीनले कोरोना भाइरसकोबाट मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै

चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै छ ।मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइने छ भने सार्वजनिक र औपचारिक कार्यक्रमसमेत नगर्ने बताइएको छ । कोरोनाका कारण मृत्यु हुनेहरुलाई शहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाउन लागिएको चीनको राज्य . . .


कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५९ हजार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । शनिबार बिहान करिब ७ बजेसम्म कोरोनाका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ५९ हजार १४१ छ । ८ लाख १० हजार ४६० जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ३९ हजार ४३९ को अवस्था गम्भीर छ । ७ लाख ७१ हजार २१ जनाको अवस्थ�. . .


कोरोना : अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु

अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेक�. . .


चीनमा ३१ जना नयाँ कोरोना संक्रमित फेला, मृत्यु हुनेको संख्या तीन हजार ३२२

बेइजिङ । चीनमा ३१ जना नयाँ कोरोना संक्रमित फेला परेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार जनाएको छ । एनएचसीका अनुसार चीनमा भेटिएका ३१ नयाँ कोरोना संक्रमितमध्ये दुई जना स्थानीयबाट कोरोना संक्रमण भएका र अन्य २९ जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको बताइएको छ । चीनमा बिहीबार चारजना क�. . .


अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन आग्रह

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियाको भ्रमण रहेका अन्तर्राष्ट्रिय  पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन आग्रह गरेका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने, "अस्ट्रेलियामा पर्यटक आउनु एकदम प्रिय कुरा हो । तर, यो कठिन परिस्थिति हो । त्यसकारण यो बेला तपाईं घर फर्किँदा र�. . .


थाइल्यान्डमा राष्ट्रव्यापी अनिश्चिकालीन कर्फ्यु घोषणा

थाइल्यान्ड । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले शुक्रबारदेखि लागु हुने गरी राष्ट्रव्यापी अनिश्चिकालीन कर्फ्यु घोषणा गरेका छन् । नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लाग उनले बिहीबार राष्ट्रिय टेलिभिजनमार्फत शुक्रबारदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् । उनले भने, "कर्फ�. . .


फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाए

फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । तीमध्ये ६ हजार ३ सय ९९ को स्थिती गम्भीर छ । य�. . .


उत्तर कोरियाले आफैंलाई गर्यो कोरोना फ्रि देश घोषणा

एजेन्सी । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देश�. . .


कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ५३ हजार नाघेको छ । महामारीका रुपमा विश्वभर फैलिएको भाइरसका कारण अहिले ३७ हजार ६९८ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । ७ लाख ११ हजार ५१२ को अवस्था मध्यम रहेको छ । २ लाख ६५ हजार १७६ जनाको अवस्था सुधारोन्मुख छ । २ लाख १२ हजार १८ जना पूर्णरु�. . .


कोरोना : भारतमा ज्यान गुमाउनेको संख्या ७२, संक्रमितको संख्या बढ्दै

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण भारतमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । ५४५ कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । भारतमा अहिलेसम्म २ हजार ५४३ जनामा कोरोनाको संक्रमण देखिएको छ । १९१ जना कोरोनाको उपचारपछि घर फर्किसकेका छन् । २ हजार २८० जनाको उपचार भइरहेको छ । संक्रमण थ�. . .


कोरोनाभाइरसको संक्रमणका कारण स्पेनमा एकैदिन ९ सय ६१ ले ज्यान गुमाए

कोरोनाभाइरसको संक्रमणका कारण स्पेनमा एकैदिन ९ सय ६१ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार स्पेनमा ७ हजार ९ सय ४७ नयाँ संक्रमित थपिएका छन् । हालसम्म यहाँ १ लाख १२ हजार ६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइ�. . .


बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार ९२१

लन्डन । बेलायतमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार ९२१ पुगेको छ । बेलायती स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ९२१ पुगेको र संक्रमितको संख्या ३३ हजार ७१८ पुगेको जनाएको छ । बेलायतमा एक लाख ६२ हजार १९४ जनाको कोरोना परीक्षण गरिए�. . .