नयाँ दिल्ली : रोजगारीको सिलसिलामा भारतको पंजाब राज्यस्थित भटिन्डा सहर पुगेका दुई नेपालीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । बिहीबार राति करीब १० बजेतिर भएको दुर्घटनामा परेका उनीहरुको स्थानिय सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँची जिल्ला पाणिनी गाविस ३ का ३५ वर्. . .
एजेन्सी । फिलिपिन्समा लामखु्ट्टेबाट लाग्ने डेंगुका कारण गत जनवरीदेखि ६२२ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जोखिममा रहेको बताइएको छ । स्वास्थ्य विभागका अनुसार वर्षको सुरुवातदेखि नै डेंगु सम्बन्धी एक लाख ४६ हजार घटना रेकर्ड भइसकेका छन् जुन गत वर्षको तुलनामा ९८ प्रतिशत वृद्धि भएको बताइएको छ । विश्व स्�. . .
वी शंकर, बीबीसी तेलुगू आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा भएको एक डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । राज्यको प्रकोप व्यवस्थापन विभागले डुबेको डङ्गामा ६१ जना सवार भएको जसमध्ये धेरैजसो पर्यटक भएको जानकारी दिएको छ । पूर्वी गोदावरी जिल्लाको देवीपट्टनम मण्डलको कच्चालुरु गाउँम�. . .
इश्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध हुन सक्ने बताएका छन् । अलजजीरा टीभीसँगको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री खानले शनिबार दुई देशबीच युद्धको खतरा रहेको स्वीकारसमेत गरेका छन् । पाकिस्तानका प्रधानमन्त्रीले काश्मीरको मामिलालाई लिएर सोधिएको प्रश्नमा भनेका �. . .
एजेन्सी । साउदी अरेबियाको दुईवटा प्रमुख तेल खानीमा ड्रोन आक्रमण भएको छ । सरकारी स्वामित्वमा रहेका दुई तेल खानीका तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी भएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । अबकेकमा रहेको अरामको कम्पनीको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको हो । स�. . .
एजेन्सी । भारतीय राष्ट्रिय काँग्रेसकी नेतृ सोनीया गान्धीले पार्टी परित्याग गर्नेलाई अवसरवादीको संज्ञा दिएकी छिन् । पछिल्ला केही महिनादेखि पार्टी परित्याग गर्नेहरूको संख्या बढिरहेका बेला उनले यस्तो टिप्पणी गरेकी हुन् । पार्टीका नेता तथा सांसदहरूसहितको कार्यक्रममा पार्टीको सिद्धान्त बुझेर वा म. . .
काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशका सेनाबीच सामान्य झडप भएको छ । भारत र चीन सीमाक्षेत्र लद्दाखमा गस्तीमा रहेका सैनिकबीच झडप भएको हो । भारतको लद्दाख छेउको पागंग तालनजिक दुई देशका सेनाबीच झडप भएको ब�. . .
सिंगापुर । जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको शव बुधबार निजी विमानमार्फत् सिंगापुरबाट स्वदेशतर्फ लगिएको छ । उनको गएको हप्ता उपचारका क्रममा सिंगापुरमा ९५ वर्षको उमेरमा निधन भएको थियो । जिम्बाब्वे सन् १९८०मा स्वतन्त्र भएपछिका मुगाबे पहिलो नेता हुन् । उनी सन् २०१७ मा सैनिक कू मार्फत हट्न�. . .
बीबीसी १८ वर्ष अघि ११ सेप्टेम्बरको दिन न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा हमला भएको थियो । जसपश्चात् संसारको राजनीति परिवर्तन भयो । अमेरिकाले समय खर्च नगरिकनै अफगानिस्तानमा चरमपन्थविरुद्ध युद्धको मोर्चा खोल्यो र तालिबानलाई सत्ताच्यूत गरिदियो । तर १८ वर्षपछि अमेरिका त्यही तालिबानसँग कुरा गरिर�. . .
विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्प्नीको अध्यक्षको पदबाट मंगलबार राजिनामा दिनुभएको छ । अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजिनामा दिनुभएको हो । चीनमा स्थापित यस अनलाइनले विश्वमै इ–कमर्शका क्षेत्रम�. . .
टोरोन्टो, २४ भदौ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर एनआरएनए क्यानडाले टोरोन्टोमा नेपाल डे मनाउने भएको छ । यहि सेप्टेम्बर महिनाको १९ का दिन विभिन्न स्थानिय नेपाली संघसंस्थाहरुसंगको सहकार्यमा टोरोन्टोको क्विन्सपार्कमा हुने कार्यक्रममा ओन्टारियो राज्यका सरकारी प्रतिनिधिहरुको सहभागिता रहने प्�. . .
न्यूयोर्क (अमेरिका) । अमेरिकी विमान निर्माता कम्पनी बोइङले लामो दूरीमा चलाउन बनाएको नयाँ विमान ७७७ एक्सको परीक्षण स्थगित गरेको छ । ७३७ म्याक्सको कारण उत्पन्न संकटबाट बच्ने प्रयास गरिरहेको कम्पनीलाई यो अर्को झट्का भएको विश्लेषण गरिएको छ । ‘फाइनल लोड’ नामक सो परीक्षणमा अमेरिकी संघीय उड्डयन प्रशासन (�. . .