अन्तराष्ट्रिय

श्रीलङ्कामा डेंगुका कारण दुई जनाको मृत्यु , तीन हजार बढी प्रभावित

कोलम्बो, माघ १५ गते । श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् ।   यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् ।   इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा �. . .


भारतको विहारमा भयो यस्तो : बच्चा नजन्माएको भन्दै महिलालाई जिउँदै जलाउने प्रयास

विहार । भारतको विहारमा सोमबार साँझ चितामा राखेर एक महिलालाई जिउँदै जलाउने प्रयास भएको छ । महिलाका भाइका अनुसार उनकी दिदीको कोखबाट बच्चा नजन्मेको आरोपमा घरका मान्छेले जिउँदै जलाउने प्रयास गरेका हुन् । यो घटना स्थानीय भोजपुर जिल्लाको सारीपुर गाउँमा भएको हो । सोन नदीको किनारामा पहिला महिलामाथि कुटपिट �. . .


विश्वको सबैभन्दा खतरानक रुख, यस्ताे छ कारण

एजेन्सी । विश्वमा धेरै चीजहरु यस्ता हुन्छन्, जसले मानिसलाई नोक्सानी पुर्‍याउन सक्छ । जसको कारण उक्त चिजहरुबाट मानिसहरु टाढै रहनु राम्रो हुन्छ । तर संसारमा यस्तो पनि रुख छ, जसको नजिक जान पनि मनाही गरिएको छ । यो रुखको नाम मैंशीनील हो र यो विश्वको सबैभन्दा खतरानक रुख हो । फ्लोरिडा र क्यारेबियन तटमा पाइने य�. . .


अष्ट्रेलियामा बहिनीसँग फोनमा कुरा गर्दागर्दै मारिइन् छात्रा

मेलबर्न । अष्ट्रेलियामा अध्ययनरत इजरायलकी एक २१ वर्षीया छात्रालाई आफ्नी बहिनीसँग फोनमा कुरा गरिरहेको बेलामा कसैले आक्रमण गरेर हत्या गरेको छ । आइया मासार्वे नामकी ती छात्राको शव ला ट्रोब विश्वविद्यालय नजिकै फेला परेको थियो । उनकी बहिनीले कुरा गर्दागर्दै फोन खसेको आवाज समेत सुनेको जनाएकी छन् । उनले �. . .


कोलम्बियामा कार बम विस्फोटमा ९ जनाको मृत्यु, ३८ जना घाइते

कोलम्बिया,  ४ माघ । कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम विस्फोटमा परि ९ जनाको मृत्यु भएको छ भने अन्य ३८ जना गम्भीर घाइते भएका छन् । घटनाको कोलम्बियाको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । बोगोटा सहरको दक्षिणी भागस्थित एक पुलिस क्याडेट स्कुलको बाहिर विस्फोट भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जना�. . .


सिक्किममा यस्तो : परिवारमध्ये एक सदस्यलाई सरकारी जागिर दिईने

सिक्किमका मुख्यमन्त्री पवन कुमार चामलिङले एउटा यस्तो योजनाको सुरुवात गरेका छन् जसअनुसार त्यहाँका हरेक परिवारमध्ये एक सदस्यलाई सरकारी जागिर प्रदान गरिनेछ । चामलिङले शनिबार ‘एक परिवार, एक रोजगारी’ नामको योजनाको शुभारम्भ गरेका छन् । साथै, चामलिङले कृषि क्षेत्रका मानिसहरुका लागि ऋण माफीको घोषणा पनि �. . .


इन्डोनेसियामा शक्तिशाली भूकम्प ,६ दशमलव ६ रेक्टर स्केलको भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान तेर्नाते शहरबाट उत्तपश्चिममा केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति नभएको बताइएको छ । खोजी तथा उद्धार एजेन्सीका एक अधिकारीले दिएको जानकारी अनुसार यो भूकम्प तेर्नाते शहरमा भने मह. . .


एउटै टुना माछा ३४ करोड ७२ लाखमा बिक्री

एजेन्सी ।  जापानका एक जना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर ( ३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछा प्रतिकेजी करिब १२ लाख ४९ हजार पर्छ ।अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजार�. . .


भारतमा यस्तो : मन्दिरमा महिला प्रवेश विषयको विरोधमा ७५० पक्राउ

भारत । दक्षिणी भारतको एउटा मन्दिरमा दुइ जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रर्दशनपछि ७५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । दक्षिण भारतीय राज्य केरलामा अवस्थित हिन्दू धर्मावलम्बीहरुको सबरीमालामा परम्परागतरूपमा महिलालाई निषेध गरिएको र मन�. . .


फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प गयो

 मनिला । फिलिपिन्सको मिन्दानाओ द्वीपलक्षित शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको कम्पन देशको दक्षिण भाग र छिमेकमा पर्ने देश इन्डोनेसियामा समेत महसूस गरिएको छ । सो भूकम्पको केन्द्रबिन्दु दाभाओ शहरको दक्षिणपूर्वी भागको आसपासको इलाकामा ५९ मिटर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वे. . .


लिबियाकाे विदेश मन्त्रालयमा आत्मघाती विस्फोट, कम्तिमा  तीन जनाको मृत्यु

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीस्थित  विदेश मन्त्रालयमा मंगलबार आत्मघाती विस्फोट हुँदा कम्तिमा  तीन जनाको मृत्यु हुनुका साथै मन्त्रालय भवनमा पनि ठूलो क्षति पुगेको छ ।  यसैगरी करिब १० जना घाइते भएको जनाइएको छ । सुरक्षा स्रोतका अनुसार सो कार्यमा इश्लामिक स्टेट (आइएस)को संलग्नता रहेको अनुमान गरि�. . .


बिग बास लिग : आज सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स र होबर्ट हुरिकन भिड्दै

काठमाडाैँ, ९ पुस । बिग बास लिग अन्तर्गत आज नेपाली युवा स्पीनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स होबर्ट हुरिकेनसँग खेल्दैछ । पहिलो खेलमा हार ब्यहोरेको मेलबर्न तालिकाको पुछारमा छ । होबर्टमा हुने यो खेल नेपाली समयअनुशार विहान साँढे १० बजे हुनेछ । पहिलो खेलमा बर्षा भएपछि डकवर्थ लुइस नियममा १५ रनको पर. . .