अन्तराष्ट्रिय

पाकिस्तानको १४ औं राष्ट्रपतिमा जरदारी निर्वाचित

काठमाडौं । पाकिस्तानको १४ औं राष्ट्रपति पदमा आसिफ अली जरदारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा इमरान खान समूहका उम्मेदवार महमूद खान अचकजाईलाई पराजित गर्दै जरदारी राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । जरदारीले ४११ मत पाए भने अचकजाईले ११८ मत मात्रै पाए । नवाजको पार्टी पीएमएल–एन र बिलावलक�. . .


बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसाले यो वर्षको चुनावमा भाग नलिने

काठमाडौं । बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मेले राजनीतिबाट सन्यास लिने घोषणा गरेकी छन् । यसपटक उनी चुनाव लड्ने छैनन् । सन् २०१६ देखि २०१९ सम्म थेरेसाले बेलायतको प्रधानमन्त्रीको पदभार सम्हालेकि थिइन् । उनी २७ वर्षसम्म संसदको तल्लो सदन हाउस अफ कमन्सकी सदस्य भएकी थिइन् । थेरेसा मे अहिले ६७ वर्षकी . . .


गाजामा एयरड्रप सुविधामा लापरबाही हुँदा पाँच नागरिकको मृत्यु

काठमाडौं । गाजामा पठाइएको सहायता सामग्रीले लागेर ५ जनाको मृत्यु भएको छ । प्यारासुटबाट गाजा स्ट्रिपमा पठाइएको सहायता सामग्री लिनका लागि लाइन लागेकाहरुको मृत्यु प्यारासुटबाट खसेका सामग्रीले लागेर भएको हो । प्यारासुट नखुल्दा उक्त सामग्री मानिसमाथि खसेको थियो । घटनामा कयौं घाइते पनि भएका छन् । गाजाल. . .


एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता

काबुल । इरान, पाकिस्तान र टर्कीबाट एक महिनामा करिब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्केका छन् । तालिबान नेतृत्वको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विदेशबाट फर्केका नागरिकको सङ्ख्या पुष्टि गर्दै सबैलाई पुनःस्थापनाका लागि सरकारले सहयोग गरेको जनाएको छ । “जनवरी मह�. . .


भारतमा अक्टोबरमा भएको रेल दुर्घटनामा चालकको लापरवाही

नयाँदिल्ली । गत अक्टोबरमा रेलका चालकहरूले फोनमा क्रिकेट हेरिरहेका र रेलका लागि गरिएको ट्राफिक सङ्केत पालना नगरेका कारण रेलले अर्को रेललाई ठक्कर दिन पुगेको भारतीय रेलमन्त्रीले सोमबार बताउनुभएको छ । गत अक्टोबरमा भएको एक दिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ग्ल्यान्डविरुद्ध खेल्दै गर्दा आन्ध�. . .


भारतले माल्दिभ्सनजिकै सैन्य शिविर स्थापना गर्दै

नयाँदिल्ली । भारतीय नौसेनाले ‘रणनीतिक रूपमा महत्वपूर्ण’ माल्दिभ्सको नजिकका टापुहरूमा सेनालाई बलियो बनाइरहेको बताएको छ । मालेले भारतीय सेनालाई घर पठाउन सुरु गर्नुभन्दा केही दिन अघि नै नयाँ शिविर खुल्ने भारतीय सेनाले जनाएको छ । चीन निकट मानिने मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले गतवर्ष भारती�. . .


गाजामा ६ हप्ताका लागि युद्धविराम !

काठमाडौं । इजरायल र हमासबीच गाजामा जारी युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इजरायल गाजामा युद्धविराम गर्न र बन्धक रिहाईको सम्झौता गर्न सहमत भएको बताइए पनि यसलाई औपचारिकता दिने कि नदिने भन्ने हमासको हातमा रहेको छ । अमेरिकी एक वरिष्ठ अधिकारीक�. . .


युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् । रुस युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्मिा देशहरुले सघाएको भन्दा कडा आलोचना गरे । साथै उनले पश्. . .


इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुन्छ : अमेरिकी राष्ट्रपति

गाजापट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र) । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुनसक्ने बताउनुभएको छ । उक्त सम्झौतामा कैयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न सकिनेछ । युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिक. . .


भारतीय गजल गायक पंकज उधासको निधन

मुम्बई । भारतीय प्रख्यात गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । पंकजको परिवारले एक विज्ञप्ती जारी गर्दै उनको निधनको पुष्टि गरेका छन् । ‘ठूलो भारी मनले, हामी तपाईंलाई लामो बिरामीका कारण २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उधासको दुःखद निधनको जानकारी दिँदै दुःख. . .


जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने

टोकियो । जापानले भूकम्पले क्षति पुर्‍याएका क्षेत्रको पुनर्निर्माणका लागि थप ६६ करोड अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ । जापानका प्रधानमन्त्री प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पले क्षति पुर्‍याएका क्षेत्रको पुनर्निर्माणका उक्त रकम खर्च गर्ने बताउनुभएको छ । उहाँले शनिबार भूकम्प प. . .


रुस-युक्रेन युद्धको दुई वर्ष पूरा

काठमाडौं । रुस-युक्रेन युद्धको शनिबार दुई वर्ष पूरा भएको छ । युद्धका कारण दुई देशका हजारौं सैनिक र नागरिकहरुले ज्यान गुमाएका छन् भने लाखौँ सर्वसाधारण प्रभावित भएका छन् । युद्धका कारण विश्वभर नै नकारात्मक आर्थिक सामाजिक प्रभाव परिरहेको छ । रुस युक्रेन युद्ध सुरु भएपछि ४० लाखभन्दा बढी युक्रेनी नागर�. . .