क्वालालम्पुर । मलेसियाको पेराक राज्यमा मंगलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकोप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । फ्लाईपास्ट रिहर्सलका क्रममा हेलिकोप्टरहरू लुमुट रोयल मलेसियन नेवी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको रोयल मलेसियन नेवीले विज्ञप्तिमा उल्लेख गरेको छ । दुर्घटनाग्र�. . .
काठमाडौं । इजरायल र इरानबीच जारी तनावका बीच हुथी नेताले साउदी अरेबियामाथि गम्भीर आरोप लगाएका छन् । यमनका हुथी नेता अब्दुल मलिक अल–हुथीले साउदी अरबले यहूदीहरूलाई सन्तुष्ट पार्न र इजरायललाई खुसी पार्ने प्रयास गरिरहेको भन्दै कुरानको केही अंश पनि पाठ्यक्रमबाट हटाइएको दावी गरेका छन् । अब्दुल मलिकले �. . .
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरका केही स्थानमा स्थगित भएको मतदान भोलि सोमबार गराउने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । १९ अप्रिलमा भएको पहिलो चरणको मतदानमा मणिपुरका ११ मतदान केन्द्रहरू स्थगित गरिएका थिए । मणिपुर राज्यमा महिनौंदेखि जातीय द्वन्द्व चलिरहेको थियो । हिंसाकै असरले मतदान म�. . .
टोक्यो । जापानमा दुई सैन्य हेलिकोप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् । जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एसडिएफ) का प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एक जनाको उद्धार गरिए पनि पछि उनको मृत्यु भएको बताउ�. . .
ओटावा । क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको कार्यक्रम आयोजना गर्ने बिहीबार घोषणा गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कार्यक्रमको अन्तरसरकारी वार्ता समिति (आइएनसी–४) को चौथो सत्र अप्रिल २३ देखि अप्रिल २९ सम्म राजधानी ओटा. . .
तेहरान । इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजरायलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार धेरै इरानी सहरमा हवाई रक्षा प्रणालीलाई सक्रि�. . .
काठमाडौं । प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिन अस्वीकार गरिएको छ । सदस्यता दिने सम्बन्धी संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा अमेरिकाले भिटो प्रयोग गरेपछि प्यालेस्टाइनलाई सदस्यता दिन अस्वीकार गरिएको हो । १५ सदस्यीय सुरक्षा परिषद्मा १२ सदस्य राष्ट्रले पक्षमा मतदान गर्द�. . .
भारतमा आजदेखि लोकसभा चुनाव हुदैछ। यसपालि भारतमा सात चरणमा मतदान हुँदैछ। पहिलो चरणको मतदान आजदेखि सुरू हुन लागेको हो। आज विभिन्न २१ राज्यका १०२ सिटमा निर्वाचन हुनेछ। अरूणाञ्चल, असम, बिहार, छत्तिसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत�. . .
काठमाडौं । स्वीडेनको संसदले बुधबार नयाँ कानुन अनुमोदन गरेको छ । नयाँ कानुन अनुमोदन भएसँगै अव स्वीडेनमा लिंग परिवर्तन गर्ने उमेर पनि घटाइएको छ । यसअघि १८ वर्षको उमेरपछि मात्रै लिंग परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा नयाँ कानुन परिवर्तनका लागि प्रक्रिया सुरु गर्न १६ वर्ष पुग्नु पर्ने छ । तर, १८ वर्ष. . .
काठमाडौं । छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ । हमासको कब्जामा रहेका इजरायली नागरकहरुलाई छुटाउन इजराइलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ । हमासले इजराइली बन्दीहरुको रिहाइका लागि इजरायली रक्षा बलले गाजा भइर�. . .
काठमाडौं । अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण ५७ जनाको मृत्यु भएको छ । योसँगै दुवै देशमा एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ भने २५० भन्दा बढी पशुपंक्षीको मृत्यु भएको बताइएको छ । ज्यान गुमाउनेमा अफगानिस्तानका ३३ र पाकिस्तानका २४ जना रहेका छन् । पाकिस्तानमा सबैभन्दा धेरै मृत्यु पञ�. . .
एजेन्सी । इरानले इजरायलमाथि गरेको आक्रमणको पश्चिमा देशहरुले निन्दा गरेका छन् । आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने भन्दै पश्चिमा राष्ट्रहरुले चिन्ता प्रकट गरेका हुन् । फ्रान्स, जर्मनी, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया लगायत अमेरिकाका सहयोगीले इरानको आक्रमणको विरोध गरेका हुन् . . .