खेलकुद खबर

विराटनगरमा जारी ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज

विराटनगर । विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज हुदैछ । भारतको शम्सेर क्रिकेट क्बल कानपुर र विराटनगरको पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा गर्नेछ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता विराटनगर जुट मिलको खेल मैदानमा हुदैछ । �. . .


साफ फुटबल च्याम्पियनसिप नेपाली टोली भारत प्रस्थान

भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् । डबल राउण्ड रोबिनको आधारमा हुने उक�. . .


छैठौँ संस्करणको सिसिएल क्रिकेटको उपाधि आरतीलाई

विराटनगर । विराटनगरमा पहिलो ‘डे एण्ड नाइट’ फम्र्याटमा आयोजना गरिएको छैठौँ संस्करणको रमपम कर्पोरेट क्रिकेट लिग (सिसिएल) क्रिकेट प्रतियोगिताको उपाधि आरती ब्लास्टर्सले जितेको छ । माहेश्वरी युवा मञ्च विराटनगरले शंकरपुर खेल मैदान विराटनगरमा आयोजना गरेको सिसिएलको फाइनल खेलमा आरतीले एनबीएससी लायनलाई . . .


सुदूरपश्चिमलाई खेल पर्यटनका माध्यमबाट चिनाउनु पर्छ : मन्त्री आले मगर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मगरले सुदूरपश्चिमलाई खेल पर्यटनका माध्यमबाट चिनाउनुपर्ने बताएका छन् । शनिबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेलकुद भइरहेकाल. . .


एभरेष्ट इन्टर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न

विराटनगर । एभरेष्ट इन्टर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ । विभिन्न हाउसहरुबीच तीन चरणमा भएको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो । कक्षा ३, ४ र ५ बीच भएको खेलमा गण्डकी हाउस विजेता भएको छ । गण्डकी हाउसले कोशी हाउसलाई ३– १ ले पराजित गर्दै गण्डकी हाउसले उपाधि जितेको छ । गण्डकीको तर्फबाट कक्षा प�. . .


बिमलको दुई गोलले झापा–११ फाइनलमा

बिर्तामोड । घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६ औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हु. . .


मिल्स कप क्रिकेट : समशेर क्लव कानपुर फाइनलमा

विराटनगर । भारतको समशेर क्रिकेट क्लव कानपुर विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा सन्नी क्रिकेट क्बल कटियारलाई ११३ रनको फराकिलो अन. . .


राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगरको टोली बन्द प्रशिक्षणमा

विराटनगर । चितवनमा हुने दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा छ । विराटनगरको सहिद मैदानमा डेढ महिनादेखि १८ जना खेलाडीलाई महानगरले प्रतियोगिताका लागि तयारी गराउँदै आएको छ । प्रतियोगितामा पुरानो साखलाई सुधार्दै टोली लिगको दोस्रो स्थानम. . .


‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुग्यो पूर्वाञ्चल क्रिकेट क्लब

विराटनगर । पूर्वाञ्चल क्रिकेट क्बल विराटनगरमा जारी इन्डो-नेपाल टि-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्च�. . .


झापा–११ सेमिफाइनलमा

बिर्तामोड । घरेलु टोली झापा­–११ फुटबल क्लब यहाँ जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । झापा­–११ का लागि विमल घर्ती मगर, विशाल राई . . .


एभरेष्ट ईन्टर हाउस फुटबल प्रतियोगिता शुरु, कोशी र गण्डकी विजयी

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको आयोजनामा आजदेखि ‘ईन्टर हाउस’ फुटबल टुर्नामेन्ट– २०७८ शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आज भएका खेलमा कोशी र गण्डकी हाउस विजयी भएका छन् । बिचको प्रतियोगिता अन्तर्गत आज पहिलो दिन कक्षा ३, ४ र ५ का खेलाडीहरुको चारवटा हाउसबिच प्रतिष्पर्धा भएको हो. . .


विराटनगरको एमसिसी ‘ए’ सेमिफाइनलमा

विराटनगर । इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगितामा एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगर सेमिफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटको खेल मैदानमा बिहीबार भएको खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई दुई विकेटले हराउँदै एमसिसी ‘ए’ सेमिफाइनलमा पुगेक. . .