खेलकुद खबर

झापा–११ सेमिफाइनलमा

विराटनगरको एमसिसी ‘ए’ सेमिफाइनलमा

विराटनगर । इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगितामा एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगर सेमिफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटको खेल मैदानमा बिहीबार भएको खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई दुई विकेटले हराउँदै एमसिसी ‘ए’ सेमिफाइनलमा पुगेक. . .


प्रथम “इक्युवालिटी कप महिला क्रिकेट प्रतियोगिता २०२२” को उपाधि झापालाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा सम्पन्न प्रथम “इक्युवालिटी कप महिला क्रिकेट प्रतियोगिता २०२२” को उपाधि झापाले जितेको छ । मोरङ क्रिकेट संंघको समन्वयमा विराटनगर १९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको फाइनल चरणको खेलमा झापाले मोरङलाई १२१ रन अन्तरले पराजित गर्दै वि�. . .


प्याडिलक्स गर्ल्स अन ह्विलको विजेताको उपाधि गंगा र सिल्पालाई

विराटनगर । विराटनगरमा भएको ‘प्याडिलक्स गर्ल्स अन ह्विल’ प्रतियोगिताको विजेता उपाधि गंगा खतिवडा र सिल्पा सुवेदीले पाएकी छन् । राउण्ड टेबल नेपालको आयोजनामा विराटनगरको जैन भवनमा मंगलबार साँझ सम्पन्न प्रतियोगिताको विजेताको उपाधि उनीहरुले प्राप्त गरेकी हुन् । विजेता भएकी खतिवडा र सुवेदीले ४८ हजार मु. . .


राउण्ड टेबल प्रिमियर लिगको उपाधि विराटनगर प्राईम राउण्ड टेबल–१० लाई

विराटनगर । विराटनगरमा सम्पन्न १२ औं संस्करणको राउण्ड टेबल प्रिमियर लिगको उपाधि विराटनगर प्राईम राउण्ड टेबल–१० ले हात पारेको छ । विराटनगर सेन्ट्रल राउण्ड टेबल–१५ को आयोजनामा शनिबार वडा नं. ५ स्थित दिल्ली पब्लिक स्कुलमा भएको खेलमा प्राईम राउण्ड टेबल–१० ले विजेताको उपाधि हात पारेको हो । शनिबार सम्पन्�. . .


त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा

बिर्तामोड । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलमा भारत दार्जिलिङको एम एफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले एक÷एक गोल गरे । खेलको १० औँ मिनेटमा सन्तोष तामाङको. . .


‘मिल्स कप क्रिकेट’ प्रतियोगिता शन्नी क्रिकेट क्बल र शम्सेर क्रिकेट क्लब बिजयी

विराटनगर । इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिता शन्नी क्रिकेट क्बल र शम्सेर क्रिकेट क्लब बिजयी भएको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा मंलबार भएको पहिलो खेलमा सन्नि क्रिकेट क्लब कटिहारले डिजायर क्रिकेट क्बल पूर्णियालाई सात विकेटले पराज. . .


थ्रीस्टारलाई २–० ले स्तब्ध बनाउँदै संकटा सेमिफाइनलमा

झापा । संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाल�. . .


शिवरात्रीकप फुटबलमा रेड डेभिल्स विजयी

विराटनगर । महाशिवरात्रीको अवसर पारेर इलामको माईजोगमाई ६ प्याङ्गमा गत फागुन १७ बाट जारी शिवरात्री कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल फाल्गुन २२ गते सम्पन्न भएको छ । प्याङ्ग खेलकुद बिकास समितिको आयोजनामा प्याङ्ग माबिको खेलमैदानमा संचालित खेलमा माईजोगमाई लगायत विभिन्न २० टिम प्रतियोगिता. . .


एपिएफलाई हराउँदै सातादोबाटो झापा गोल्डकपको सेमिफाइनलमा

बिर्तामोड । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टर फाइनल खेलमा सातदोबाटोको जितका लागि खे. . .


विराटनगरमा राष्ट्रिय हक्की प्रतियोगितामा हुँदै

विराटनगर । शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रिय पुरुष हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा चैत ८ गतेदेखि १२ गतेसम्म राष्ट्रिय स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगितका संयोजक रञ्जन थापाले जानकारी दिए । उनका अनुसार तेस्रो संस्कर�. . .


संकटा क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

बिर्तामोड । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल �. . .


प्रथम ‘इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता २०२२’ मा सुनसरी र झापा विजयी

विराटनगर । प्रथम “इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता २०२२” मा सुनसरी र झापा विजयी भएका छन् । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा विराटनगर १९ स्थित बैजनाथपुर रंगशालामा आईतबार आयोजना गरेको खेलमा सुनसरी र झापा विजयी भएका हुन् । पहिलो खेलमा सुनसरीले मधेश प्रदेशको सप्�. . .