खेलकुद खबर

आइपिएलका लागि नेपालबाट ८ खेलाडी सूचिकृत

इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करणको निलामी प्रकृयामा सहभागी गराउन नेपालबाट आठ जना खेलाडीको नाम समावेश भएको छ । फेब्रुअरी १८ मा आईपीएलको आगामी संस्करणका लागि खेलाडीहरुको निलामी प्रकृया सुरु हुनेछ । कुल एक हजार ९७ जना खेलाडी सूचीकृत भएको आगामी संस्करणको लागि नेपालबाट ८ खेलाडीको नाम नेपाल �. . .


राष्ट्रिय फुटबल: विराटनगर महानगरपालिकाद्वारा नेपाल पुलिसमाथि जित

विराटनगर महानगरपालिकाको महिला फुटबल टोलीले नेपाल पुलिसको विभागिय टोली माथि जित हासिल गरेको छ । महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार भएको खेलमा विराटनगरले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएको हो । विराटनगरको तर्फबाट पार्वती घलले खेल सुरु भएको नवौं मिनेटमा गोल गरेकि थिइन । उ. . .


गिरिजा प्रसाद कोइराला स्मृति कपमा जहदा र बलियो युवा क्लब विजयी

जारी "गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"मा आज भएको दुई खेलमा जहदा आदर्श युवा क्लब र बलियो युवा क्लब बिजयी भएका छन् । आजको पहिलो खेल जहदा आदर्श युवा क्लब र दादरबैरिया युवा क्लबका बिच भएको थियो । खेलमा ४-० गोलको अग्रतामा आदर्श युवा क्लब बिजयी भएको थियो । यस खेलमा दुई गोल गर्ने रमेश मुर्मु म�. . .


गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबलको आजको खेलमा ग्राम बाबा बिजयी

जारी "गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"मा आज भएको खेलमा ग्राम बाबा जहदा युवा क्लब बिजयी भएको छ । ग्राम बाबा जहदा युवा क्लब नोचा युवा क्लब माथि १-० गोलको अग्रता गर्दै बिजयी भएको हो । खेलको १४औं मिनेटमा ग्राम बाबा जहदा युवा क्लबका जर्सी नम्बर ७ का कबिन चौधरीले गोल गरेका थिए । सोहि गोलको अग�. . .


काठमाण्डौमा टेबल टेनिसको एकेडेमी संचालन

काठमाण्डौं । काठमाण्डौको खुसिवुस्थित पलेस्वान मार्गमा टेबल टेनिसको एकेडेमी संचालनमा आएको छ । टेबल टेनिसकी ८ पटककी बिजेता नविता श्रेष्ठ ९महर्जन०को अग्रसरतामा उक्त एकेडेमी खुलेको हो । एकेडेमीको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं विधटित प्रतिनिधी सभाका माननिय साँसद जीवन राम श्रेष्ठले सोमबार एक कार्�. . .


“गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता” सुरु

"गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"आजबाट सुरु भएको छ । जहदा गाउँपालिकाको मझारेमा भईरहेको प्रतियोगिताको आज उद्घाटनका साथै दुई खेल सम्पन्न भएको छ । नेपाली कांग्रेसका नेता अचानु खां गनगाईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिहरू महेन्द्र मण्डल, जिरालाल मण्डल, जसमिन म. . .


प्रिन्सलाई जेष्ट ब्याडमिन्टन एकेडेमीको सम्मान

काठमाण्डौं । नेपाली ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ । बशुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले दाहाललाई कदर पत्र प्रदान गर्दै स�. . .


प्रधानमन्त्री कप क्रिकेट खेलमा गण्डकीद्वारा कर्णालीसामु २०५ रनको लक्ष्य

चाैथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गर्दै गण्डकीले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २०४ रन बनायो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकी�. . .


विराटनगरमा खुल्यो ‘स्पोर्टस् सप

विराटनगर । विराटनगरमा पहिलो पटक जिम सम्बन्धि सम्पूर्ण सामान एकै ठाँउमा उपलब्ध हुने भएको छ । आइतबारदेखि महेन्द्र चोकमा ‘स्पोर्ट्स सप’ डिलर अभिषेक धमलाले सञ्चालनमा ल्याएका हुन् । ‘स्पोर्ट्स सप’ डिलर मा जिम सम्बन्धि सम्पूर्ण सामानहरु पाउन सकिने सञ्चालक धमलाले बताए । मस्क्लेफर्म भन्ने यूएसको ब्राण्�. . .


प्रधानमन्त्री कप पुरुष एकदिवसिय क्रिकेटका लागि प्रदेश १ को टिम घोषणा

विराटनगर । प्रधानमन्त्री कप पुरुष एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश १ को टिम सार्वजनिक गरिएको छ। माघ २ बाट काठमान्डौमा सुरु हुने प्रतियोगिताका लागि २२ जना खेलाडी संलग्न टिम घोषणा गरिएको हो। प्रारम्भिक टिममा परेकाहरुलई तीनदिन बन्द प्रशिक्षण पश्चात अन्तिम १४ खेलाडीको छनोट गरिने छ। एपिएफ क�. . .


खेलाडी संघद्वारा खेलकुद मन्त्रीलाई ध्यानाकर्षण

विराटनगर । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले खेलाडीहरुको हकहित र गुनासाहरुलाई समेट्दै नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गलाई ध्यानाकर्षण गराएको छ । बुधबार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा संघका अध्यक्ष दीपक श्रेष्ठको अगुवाईमा नवनियुक्त मन्त्री तामाङ्गलाई बध�. . .


सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको सबै भन्दा महंगो समुहको ड्राफ्टमा

नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल हुनुभएको छ । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेला�. . .