खेलकुद

खेलकुद विधालाई मुलुकको सम्बन्ध विस्तारसँग जोड्ने प्रयास

काठमाडौँ । सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ । स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्दै पहिचान स्थाप�. . .


पोखरा म्याराथन दुई चरणमा हुने

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता दुई चरणमा हुने भएको छ । काेभिड– १९ को बढ्दो जोखिमलाई ध्यानमा राखेर प्रतियोगिता दुई चरणमा गर्ने मञ्चको आज सम्पन्न बैठकले निर्णय गरेको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोज�. . .


नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई विराटनगरमा स्वागत

विराटनगर । ब्याडमिन्टनका स्टार प्रिन्स दाहाललाई विराटनगरमा स्वागत गरिएको छ । बन्जरा एग्रो प्रा.लि.को ब्राण्ड एम्बेस्डर बन्ने सम्झौतामा हस्ताक्षर गर्न दाहाल विराटनगर आएका हुन् । दाहाललाई बन्जरा एग्रोका संचालक संजय चापागाईले विराटनगर विमानस्थलमा स्वागत गरे । दाहालका साथमा उनका मेनेजर विकास खेता�. . .


बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने

विराटनगर । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानका�. . .


बिमलको गोलमा मोरिसस विरुद्ध नेपालको जीत

विराटनगर। विमल घर्ती मगरले ५५ औं मिनेटमा गरेको एक मात्र गोलले नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका थिए । त्यहि गोल निर्णायक बन्दै नेपाल मोरिसस विरुद्धको खेलमा विजयी बनेको हो । राष्ट. . .


विराटनगरमा सम्पन्न वडाध्यक्ष कपको उपाधि टिडब्ल्युवाइसिलाई

विराटनगर । विराटनगरमा सम्पन्न दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि विराटनगरको टिडब्ल्युवाइसीले क्लबले हात पारेको छ । विराटनगर–१७ को खेल मैदानमा शनिबार सम्पन्न फाईनलमा आयोजक मिल्स भेट्रान्स क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दै टिडब्ल्युवाइसीले विजेताको उपाधि हात पारेको हो । जितसँगै ट. . .


मोरङ स्ट्रेन्च लिफ्टिङ्ग एशोसिएशन अध्यक्षमा नवनित प्रधान

विराटनगर । मोरङ स्ट्रेन्च लिफ्टिङ्ग एशोसिएशनको अध्यक्षमा नवनित राज प्रधानलाई चयन गरिएको छ । द गोल्ड जीम विराटनगरको रोहबरमा एशोसिएशन गठन गरिएको हो । यसको वरिष्ठ उपाध्यक्षमा दिपक तिम्सिना, उपाध्यक्ष श्रीजन प्याकुरेल, सचिव गोकुल कार्की, सह–सचिव आशिष श्रेष्ठ र कोषाध्यक्ष सुमन राजबंशीलाई चयन गरिएको छ �. . .


मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षमा शाही निर्वाचित

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रष्ट रानी विराटनगरको अध्यक्षमा पुनः किशोर बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । ट्रस्टको विराटनगरमा शनिबार भएको छैटौं साधरण सभा तथा पहिलो अधिवेशनबाट शाही अध्यक्षमा पुन ः निर्वाचित भएका हुन् । ट्रस्टको वरिष्ठ उपाध्यक्षमा अमृत गुरुङ, उपाध्यक्षहरू बालकुमार रा�. . .


दोस्रो वडाअध्यक्ष कप : टिडब्ल्युवाइसी क्लब फाईनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा टिडब्ल्युवाइसी क्लब फाईनलमा पुगेको छ । विराटनगर – १७ स्थित खेल मैदानमा बुधबार भएको खेलमा मिल्स युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै टिडब्ल्युवाइसी फाईनलमा पुगेको हो । जितको लागि टिडब्ल्युवाइसीका विरेन्द्र लिम्बुले गोल गरेक�. . .


प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस जीतसँगै एपिएफले रु पाँच लाख प्राप�. . .


दोस्रो वडाअध्यक्ष कप : विराट बुद्ध क्लब सेमिफाइनलमा

विराटनगर । दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा विराट बुद्ध फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरको छ । विराटनगर–१७ स्थित खेल मैदानमा मंगलबार भएको खेलमा गुराँस स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विराट बुद्ध सेमिफाइनलमा प्रवेश गरेको हो । जीतको लागि विराट बुद्धका प्रविन चौधरीले २ गोल गर�. . .


कोरोनाका कारण रङ्गशालामा दर्शकविनै आहा ! रारा गोल्डकप

कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिता यस वर्ष रङ्गशालामा दर्शकविनै सञ्चालन हुने भएको छ । पोखरा रङ्गशालामा यही माघ ६ देखि १५ गतेसम्म सञ्चालन हुने २०औँ संस्करण प्रतियोगिता बढ्दो कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण दर्�. . .