नेपाल भर्सेज नेदरल्यान्ड्स : नेपालको पहिलो ब्याटिङ

<span class='c1'>नेपाल भर्सेज नेदरल्यान्ड्स :</span> <span class='c2'>नेपालको पहिलो ब्याटिङ</span>

आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह एमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ।

तकासिङ्घा रंगशालामा नेपाली समयअनुसार १२ ४५ बजे सुरु हुने खेलमा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर फिल्डिङ रोजेका हुन्।

जिम्बाबेको हरारेस्थित टाकाशिङगा स्पोर्टस क्ल्बमा हुने खेल नेपाल र नेदरल्यान्ड्स दुवैका लागि निर्णायक छ । समूह ए बाट सुपर सिक्समा स्थान बनाउन नेपालका लागि आजको खेल फाइनल जस्तै हो ।

नेपालले नेदरल्यान्ड्लाई हराए सुपर सिक्समा स्थान बनाउने छ । यदी पराजित भए समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ । र, नेदरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्नेछन् ।

कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्