खेलकुद खबर

ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङ, नेपाल ७ विकेटले बिजयी

बिराटनगर साउन ८  । नेपालले मलेसियालाई ७ विकेटले हराएको छ र टी–२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । खेलमा आजका कप्ताल समेत रहेका ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङ गरेका थिए । वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुम�. . .


एसियाली क्षेत्र छनोट : नेपालले आज मलेसियासँग खेल्दै , वर्षा बाधक

काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । पहिलो खेलमा हिजो कतारसँग पराजित नेपालको यो दोस्रो खेल हो । आजको खेल जित्दै नेपाल प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ ।सिंगापुरमा जारी प्रतियोगिताका लागि नेपाल�. . .


बक्सिङ खेलका क्रममा घाईते भएका रुसी बक्सर म्याक्सीम दादासेभको निधन

एजेन्सी, ८ साउन ।  बक्सिङ खेलका क्रममा घाईते भएका रुसी बक्सर म्याक्सीम दादासेभको निधन भएको छ । अमेरिकाको मेरिल्याण्डमा आइबीएफ लाईट वेल्टरवेटको फाइटका क्रममा घाईते भएका दादासेभको उपचारकै क्रममा निधन भएको हो । क्यारेबिएन राष्ट्र पुएर्टो रिकोका बक्सर सुब्रिएल माटियाससँगको फाईटमा २८ वर्षिया दादासे�. . .


प्रदेश १ का २६८ खेलाडी सम्मानित, साफ महिला च्याम्पियन्सिपका खेलाडीलाई जनही १ लाख

विराटनगर, ७ साउन । पाँचौँ महिला साफ च्याम्पियन्सिपको बेलामा खेलाडीहरुको लागि घोषणा भएका पुरस्कार तथा सम्मान बितरणको क्रम बिराटनगरमा सोमबार र मंगलवार निक्कै देख्न पाईयो । विराटनगर महानगरपालिकाले २६ जना खेलाडी तथा अफिसियललाई जनही ५० हजारको दरले नगद सहित सम्मान गरेको थियो । त्यस लगत्तै प्रदेश १ सरकार. . .


आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल कतारसँग पराजित

काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल कतारसँग पराजित भएको छ । १ सय २३ रनको सामान्य लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेपछि नेपाल ४ विकेटले पराजित भएको हो । पहिलो खेलमा कतारसँग पराजित भएसँगै नेपालको ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यमा धक्का लागेको छ । सिंगा. . .


विराटनगर महानगरपालिकाले दियो, साफमहिला च्याम्पियन्सिपको खेलाडीलाई जनही ५० हजार

विराटनगर, ६ साउन । विराटनगर महानगरपालिकाले साफ महिला फुुटवल प्रतियोगितामा उप विजेता नेपाली महिला टोलीलाई नगद सहित सम्मान गरेकोछ । विराटनगर महानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा खेलाडी तथा अफिसियललाई नगद सहित सम्मान गरेको हो । नेपाली टोलीलाई हौसला प्रदान गर्नको लागि जनही ५० हजारका दरले नगद प�. . .


अन्तरमाध्यामिक फुटबल: हरैंचा मोडेल, डिएभी र जनक मेमोरियल प्रिक्वाटरफाइनलमा

विराटनगर,  ६ साउन । विराटनगरमा जारी अन्तरमाध्यामिक विद्यालयस्तरीय फुटबल प्रतियोगितामा हरैंचा मोडेल स्कुल, डिएभी स्कुल विराटनगर र जनक मेमोरियल स्कुल प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। आइतबार शहिद मैदानमा सम्पन्न खेलमा हरैंचा मोडेल स्कुलले जीवन विकास पब्लिक स्कुललाई ७–० को फराकिलो अन्तरले पराजि. . .


पाकिस्तानमा महिलाद्वारा आत्मघाती आक्रमण, सात जनाको मृत्यु

पेशावर– पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिवानी बन्दुकधारीले आइतबार बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणक�. . .


धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिँधुवामा अत्याधुनिक रंगशाला निर्माण हुने

धनकुटा, ५ साउन । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ। खेलमैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भएको गाउँपालिकाले जनाएको छ। करिब ३० करोड रुपियाँको लगानीमा सिँधुवामा निर्माण हुने खेलमैदानमा फुटबल मैदान, प्यारापिट, पार्किङ, कभर्ड हल, फु. . .


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगायो

काठमाडौं, साउन ३ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । त्यहाँको क्रिकेट संघमा सरकारी हस्तक्षेप छैन भन्ने प्रमाण पेश गर्न नसकेपछि जिम्बाबेलाई आईसीसीले प्रतिबन्ध लगाएको हो । क्रिकेट खेलमा सरकारी वा अन्य कुनै प्रकारको राजनीतिक हस्तक्षेप स्वीकार्य नहुन�. . .


न्यूजिल्यान्डका कप्तान केन विलियमसनलाई ‘म्यान अफ द सिरिज’ को उपाधि

एजेन्सी । न्यूजिल्यान्डका कप्तान केन विलियमसन आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले ‘म्यान अफ द सिरिज’ को उपाधि जिते ।   सुपर ओभरमा इङ्ल्यान्डसँग पराजित भएपनि केनले न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन ठूलो योगदान गरेका थिए । उनले दुई शतक र दुई अर्धशतक सहित पा�. . .


विश्वकप क्रिकेटको नयाँ च्याम्पियन : इङ्ल्यान्डलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि

काठमाडौं असार ३० । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभर मार्फत पराजित गर्दै इङ्ल्यान्ड विश्वकप क्रिकेट २०१९ को च्याम्पियन बनेको हो । इङ्ल्यान्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचालेको हो । लर्डसमा न्युजिल्य�. . .