खेलकुद खबर

इन्डियन प्रिमियर लिग : चेन्‍नई सुपर किंग्ससंग दिल्ली क्यापिटल्स ६ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्स ६ विकेटले पराजित भएको छ । चेन्‍नई सुपर किंग्सले दिल्लीलाई दुई बल बाँकी रहँदा ६ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । १ सय ४८ रनको लक्ष्य पछ्�. . .


आइटिएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिपमा भाग लिन जाने प्रशिक्षक तामाङको विदाई

विराटनगर, १३ चैत । आइटिएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टिमको मुख्य प्रशिक्षक नविन तामाङ्गलाई मंगलवार खेलाडी तथा प्रशिक्षकहरुले विदाई गरेका छन् । काठमाण्डौ जान लागेका प्रशिक्षक तामाङलाई आइटिएफ तेक्वान्दो संघ दमकले एक कार्यक्रमको आयोजना गरि विदाइ गरेको हो । मलेसियामा यही �. . .


तेस्रो पाँचथर गोल्डकपको खेल तालिका सार्वजनिक

पाँचथर, ११ चैत । पाँचथर क्लबले चैत २३ गतेदेखि आयोजना गर्न लागेको तेस्रो पाँचथर गोल्डकपको खेल तालिका सार्वजनिक गरेको छ । क्लबका अनुसार यो संस्करणमा २ वटा विभागीयसहित १० टिम सहभागी हुनेछन् । हिमालयन शेर्पा, न्यू स्टार क्लब सुनसरी, दार्जिलिङ युनाइटेड, विर्तामोड युनाइटेड, रेडहर्स इलाम, विजय युथ क्लब हेट�. . .


ईटहरीमा जारी मेयर कपमा आज दुई खेल हुने, धरान र गढी तथा इनरुवा र दुहवी मैदानमा

इटहरी, ११ चैत । इटहरीमा आइतवारदेखि सुरु भएको मेयरकप खेलकुद प्रतियोगिता अन्तर्गत फूटबलमा रामधुनी नगरपालिकाले बिजयी सुरुवात गरेको छ । इटहरी रंगशालामा भएको प्रतियोगिताको उदघाटन खेलमा रामधुनी नगरपालिकाले इटहरी उपमहानगरपालिका रातोलाई १–०गोल अन्तरले पराजित गरेको हो । जीतसंगै रामुधनी नगरपालिका सेमि�. . .


साफ महिला च्याम्पियनसिपका उपविजेता नेपाली टोलीलाई जनही एक लाख दिईने

विराटनगर, १० चैत ।  साफ महिला च्याम्पियनसिप २०१९ मा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले जनही एक लाख रुपैयाँले पुरस्कृत गर्ने भएको छ। विराटनगरमा शनिबार एन्फाको १८ औं वार्षिक साधारणसभाबाट सो निर्णय गरिएको पत्रकार सम्मेलनका क्रममा एन्फाका प्रवक्ता एवं केन्द्री. . .


नेपाली राष्ट्रिय महिला टाेलीलाई विराटनगर महानगरले जनही ५० हजार दिने

विराटनगर, ९ चैत ।  विराटनगरमा सम्पन्न पाँचौँ साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीलाई विराटनगर महानगरले जनही ५० हजार रुपैया दिने घोषणा गरेको छ । खेल सकिए लगत्तै   खेलाडीहरुसंगको भेटघाट कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले खेलाडीहरुलाई जनही ५० हजार रुपै�. . .


महिला साफ : उच्च गोलकर्ताको अवार्ड नेपालकी सावित्रा भण्डारीसँगै भारतकी इन्दुमतिलाई

 विराटनगर,८ चैत । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि जित्यो । साफमा आफ्नो एकछत्र राज गर्ने क्रममा भारतले चार पटक फाइनलमा नेपाललाई नै पराजित गरिसकेको छ । तियोगितामा फाइनल खेलको मोस्ट भ्यालुएभल प्लेयरको अवार्ड भारतकी डालिमा छिब्बरले पाइन् । उनल�. . .


साफ महिला : विराटनगरकाे शहिद रङ्गशालामा दशाै हजारका दर्शक, नेपाललाई ३-१ गाेलकाे धक्का

विराटनगर, ८ चैत । पहिलो पटक काठमाडौं उपत्यका बाहिर भएको फुटबलको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता पाँचौ महिला साफ च्याम्पियनसिप विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। दश हजार दर्शक क्षमता भएकाे विराटनगरकाे शहिद रङ्गशालामा दर्शक भने  दशाै हजारकाे सङ्ख्यामा पाएकाे छ । पहिलाे पटक विराटनगरमा अ. . .


साफ फाइनल : ६२ औ मिनेटको खेल जारी , भारतले गोल थप्यो , खेल २-१

बिराटनगर चैत्र ८, नेपाल र भारत बीचको फाइनलमा ६३ औ मिनेटको खेल सकिएको छ । भारतले दोस्रो गोल गरेको छ। नेपालका लागि गिता रानाको पासमा साबित्राले पहिलो गोल गरिन् । विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भारत पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल २६ औं मिनेट�. . .


विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपकाे उपाधिकालागि नेपाल र भारत विचकाे खेल शुरु

विराटनगर, ८ चैत । विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपकाे उपाधिकालागि नेपाल र भारत विचकाे खेल शुरु भएकाे छ । विराटगरकाे शहिद रङ्गशालामा शुरु भएकाे खेलमा नेपाल र भारत दुबै तर्फवाट आक्रमक खेल प्रदर्शन छ।. . .


नेपाली भुमीमा भारतको दवदवा, विराटनगरको मैदानबाट नेपाल ईतिहाँस रच्ने दाउमा

विराटनगर, ८ चैत । विराटनगरमा चलिरहेको महिला साफ च्याम्पिसनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । घरैमा भएको प्रतियोगिता भएकोले मात्र होइन पछिल्लो समयको उच्च लयका कारण नेपाल महिला फुटबलको दक्षिण एशियाको च्याम्पियन बन्ने मौकाको नजिकै छ । तर नेपाललाई सँधैजस्तै यसपटकपनि तगारो बनेर उभिने छ दक्�. . .


पेट्रियाेटिक क्रिकेट प्रशिक्षण केन्द्रको प्रशिक्षकमा मेहबुब आलम नियुक्त

विराटनगर,७ चैत । मेहबुब आलम पेट्रियाेटिक क्रिकेट प्रशिक्षण केन्द्रको प्रशिक्षकमा नियुक्त भएका छन् । झापाको दमक नगरपालिका ४ मा यहि चैत ५ गते बाट क्रिकेट एकेडेमीको काम थालेसँगै उनलाई प्रशिक्षकमा नियुक्त गरेको हो । वैशाख दोश्रो सातासम्म काम सक्ने गरी करिब २२ लाखको लगानीमा बन्दै गरेको पेट्रियाेटिक क्र. . .