खेलकुद खबर

विराटनगरमा महिला साफ च्याम्पियनसिप : नेपाल र भारतबीच उपाधिका लागि प्रतिस्पर्धा हुने

विराटनगर,६ फागुन । नेपाल र भारतबीच पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । साविक विजेता भारतले दोस्रो सेमिफाइनलमा बंगलादेशमाथि ४–० को जित निकालेपछि उपाधिका लागि नेपालसँगको भेट पक्का भएको हो । योसँगै नेपाल र भारत चौथो पटक साफको उपाधिको लागि मैदान �. . .


विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अपडेट: नेपाल फाईनलमा प्रवेश

विराटनगर, ६ चैत  ।   श्रीलङ्कालाई  ४ गाेल हान्दै नेपाल फाईनलमा ब्रवेश गरेकाे छ   । नेपालकी खेलाडी पुनम जर्घामगरले खेलकाे ४२ मिनेटमा श्रीलङ्कालाई गाेल गर्दै शुरु भएकाे नेपालकाे गाेलकाे बर्षा ४ गाेलसम्म गरेकाे हाे ।  विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अन्तरगत सेमिफाईनलकाे पहिलाे खेल जारी छ ।  नेप�. . .


विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप: नेपाल र श्रीलङ्का विचकाे खेल शुरु

विराटनगर, ६ चैत  । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अन्तरगत सेमिफाईनलकाे पहिलाे खेल शुरु भएकाे छ । नेपाल र श्रीलङ्का विचकाे खेल शुरु भएकाे हाे । ११ बजे शुरु भएकाे प्रतियाेगितामा  नेपालले आक्रमक शुरुवात गरेकाे छ । यस अघि नेपालले बङ्गलादेशलाई जितेर सेमिफाईनल यात्रा तय गरेकाे हाे ।. . .


विराटनगरमा जारी महिला साफ : आज दुईखेल हुँदै, पहिलो खेल नेपाल र श्रीलंकाबीच हुँदै

विराटनगर, ६ फागुन । पाँचौ महिला साफको पहिलो सेमिफाइनलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल विहान ११ बजे विराटनगरको सहिद रंगशालामा हुनेछ। साफ महिला फुटबलको समूह 'ए' मा रहेको नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। नेपालले समूहमा भुटान र बंगलादेशमाथि समान ३-० को नतिजा निकालेको. . .


बिराटनगर बन्दैछ खेलमय : हुदैछ चर्चित महिला टी–२० क्रिकेट लिग ,यस्ता छन् टिम र तयारी….

बिराटनगरमा साफ महिला च्याम्पियनशिप जारी रहेको अवस्थामा अब नेपालमा पहिलो पटक आयोजना हुन लागेको एनसीएल महिला टी–२० प्रतियोगिता पनि आयोजना हुने भएको छ । प्रतियोगितामा खेल्ने चार टिमका मालिक र मार्की खेलाडीको घोषणा भएको छ । यसैबीच नेपालकी चर्चित अभिनेत्री रेखा थापाले महिला लिगका लागि टिम खरिद गरेकी छ. . .


रोनाल्डोको कीर्तिमान नजिक पुगे लियोनल मेसी ,बार्सिलोनाको फराकिलो अग्रता कायम

एजेन्सी लियोनल मेसीले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस लालिगा फुटबलमा आफ्नो फराकिलो अग्रता कायम राखेको छ । रियल बेटिसविरुद्ध ४–१ को जित निकाल्दै शीर्ष स्थानमा रहेको बार्सिलोनाले उपाधिहोड बलियो बनाएको छ । मेसीबाहेक बार्सिलोनाका लागि लुइस सुआरेजले पनि गोल गरे । मेसीले रियल बेटिसविरुद्ध आइत�. . .


विराटनगरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता : सीएमजी क्लब विजयी

विराटनगर, ५ चैत । होली पर्वको अवसर पारेर एमआरएफसी क्लब विराटनगरले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ । विराटनगरमा सोमबार आयोजित प्रतियोगितामा सीएमजी क्लब विराटनगरले आयोजक एमआरएफसी क्लबलाई ८–७ गोलअन्तरले पराजित गरेको छ । सुरुवातमा आयोजक एमआरएफसी क्लब ४–० ले अगाडि रहेको थियो । अत्यन्तै प�. . .


आइसीसीले सार्वजनिक गरेको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा

काठमाडौं चैत्र ४  । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सार्वजनिक गरेको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा यथावत छ। नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्डले स्थान बनाएका छन्। त्यस्तै चौथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलियाले स�. . .


विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप : श्रीलंका भारतसँग ५-० गाेल अन्तरले पराजित

विराटनगर, ३ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारत श्रीलंकाविरुद्ध ५-०गोल गर्दै जित हासिल गरेको छ।  भारतका लागि पहिलो गोल खेलको ४ मिनेटमै ११ नम्बरकी ग्रेस डाङमेइले गरिन् भने दोस्रो गोल २३ नम्बरकी खेलाडि सन्धिया रङगनाथानले गरिन्। यस्तै इन्दुमाथि काथिरेस�. . .


सन्दिप लामिछाने आईपिएल खेल्न बुधबार दिल्ली जाने , पहिलो खेल मुम्बई ईन्डियन्ससंग

बिराटनगर चैत ३, नेपाली लेग स्पिनर सन्दिप लामिछाने विश्व चर्चित घरेलु क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग (आईपिएल) मा सहभागी हुन बुधबार दिल्ली जाने भएका छन । सन्दीपले दिल्ली जानुअघि मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्ने र बुधवार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम तय भएको व्यवस्थापक रमन. . .


महिला साफ च्याम्पियनसिप : समूह ‘बी’को अन्तिम खेलमा आज भारत र श्रीलंका भिड्दै

विराटनगर, ३ चैत ।  महिला साफ च्याम्पियनसिपमा समूह बी को अन्तिम खेलमा आइतबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ  । यो खेलले सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धीको हुने भन्ने पक्का गर्नेछ । चार पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारत यसपटक आफ्नो उपाधिको यात्रालाई कायम राख्ने लक्ष्यका साथ . . .


साफ महिला च्याम्पियनसिप : विराटनगरकाे शहिद रङ्गशाला यस्ताे देखियाे (फाेटाेफिचर सहित)

विराटनगर, २ चैत । नेपाल समूह चरणको सवै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलमा बंगलादेशलाई ०-३ गोल गाेलअन्तरले पराजित गर्दै समुह ए को विजेता बनेको हो । खेलको पाँचौं मिनेटमा बंगलादेशकी मसुरा प्रविनले आफ्नो पोष्टतिर आएको बल हेडबाट बचाउन खोज्दा गोल हुन पुगेको थियो ।मसुराको गोलबाट फा. . .