काठमाडौँ । अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले लेबबानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । म्यानमारको जितमा विन थेङ्गी तुन, स्वेय यी तुन र सान थाअले समान एक–एक गोल गरे । यता लेबबानका ल�. . .
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी (साम्बा) आज स्वदेश फर्किएकी छिन् । फ्रान्समा व्यवसायी फुटबल खेलिरहेकी साम्बा नेपालले आयोजना गरेको चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न स्वदेश फर्केकी हुन् । उनलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्. . .
प्रदेश खेलकुद विकास बोर्डले फागुन १३ देखि १८ गतेसम्म कोशी प्रदेशस्तरीय खेलकुद महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवको तयारी तीव्र रूपमा भइरहेको छ। पुरानो खेल बाघचालदेखि डोरीतानसम्म ११ खेल समावेश गरिएका छन्। महिला मात्रका लागि फुटबल र भलिबल, पुरुषका लागि सफ्ट टेनिस, डोरीतान र कबड्डी, जबकि एथलेटिक्स, �. . .
काठमाडौं । भोलि(शनिबार)बाट हुने काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोलीको बीचमा मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा कोच राजेश शाहीले युवा टोलीले धेरै राम्रो खेल प्र�. . .
विराटनगर । युवा राष्ट्रको लागिको आयोजनामा विराटनगरमा जारी प्रथम खुल्ला राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा बेलबारी फुटबल क्लब र विराटनगर स्पोर्ट्स एकेडेमी भिड्ने भएका छन्। विराटनगरस्थित जुटमिल मैदानमा शनिबार हुने फाइनल खेलमा १२ टोली सहभागी प्रतियोगितामा विजेताले नगद ५१ हजार र उपविजेताले २५ . . .
काठमाडौं । टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक उपाधि जितेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई . . .
विराटनगर । विराटनगर महानगरपालिका–५ मा रहेको किड्स भिलेज स्कुलमा चार दिने वार्षिक स्पोर्ट्स मिट सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएर बुधबार समापन भएको स्पोर्ट्स मिटमा विभिन्न रोचक तथा शैक्षिक खेलहरू खेलाइएका थिए । विद्यालयले स्थापनाकालदेखि नियमित रूपमा आयोजना गर्दै आएको स्पोर्ट्स मिटमा स्कुलका स�. . .
काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तानले अन्तिम चारको यात्रा तय गरे । क्वार्टरफाइनलमा टाइम्सले गोल्डेनगेट इन�. . .
विराटनगर । कोशी प्रदेश प्रतियोगिता लिग फुटबल अन्तर्गत धरान रंगशालामा भएको खेलमा मोरङ जिल्ला ए डिभिजन लिग च्याम्पियन सम्राट स्पोर्टिङ क्लब विराटनगरले भोजपुर लिग विजेता लैबरी फुटबल क्लबलाई ५-१ गोलले पराजित गरेको छ। मोरङ जिल्ला ए डिभिजन लिगमा अपराजित रहँदै च्याम्पियन बनेको सम्राटले आफ्नो उत्कृष्ट प�. . .
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘अन्तराष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ आयोजना हुँदैछ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघ फेब्रुअरी १७ देखि २६ (२०८१ फागुन ५ गतेदेखि १४ गतेसम्म) दशरथ रंगशालामा च्याम्पियनसिप आयोजना हुन लागेको जानकारी गराएको हो । एएफसि महिला एसियन कप/फि�. . .
काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा आजबाट ‘अन्तर्राष्ट्रिय थ्रि एक्स थ्रि एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप’ सुरु भएको छ । आज सोमबारबाट सुरु भएको खेल बुधबारसम्म चल्ने छ, भने प्रतियोगितामा ३२ टिमको सहभागी छ । प्रतियोगितामा नेपालबाहेक बंगलादेश, भारत र पाकिस्तानका टिम सहभाग�. . .
विराटनगर । स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको आयोजनामा विराटनगर-३ दुर्गा चोक स्थित सेन्टरको कभर्ड हलमा एक दिने "भेट्रान्स तथा खुल्ला टेबल टेनिस प्रतियोगिता-२०८१" सम्पन्न भएको छ। प्रतियोगितामा ४० वर्ष भन्दामाथिका भेट्रान्स एकल, महिला एकल र ओपन डबल्स गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो। महिला एकलतर. . .