खेलकुद

एनपीएल क्रिकेट : सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दैछ । ग. . .


लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले अघिल्लो सिजनका अनुभवबाट सिक्दै अझ सन्तुलित र प्रतिस्पर्धी टोलीका रूपमा प्रस्तुत हुने लक्ष्य लिएको छ । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाली खेलाडीको क्षमता, विदेशी खेलाडीको अनुभव र समर्थकको विश्वासलाई आधार बन�. . .


एनपिएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने- नेपाली क्रिकेट अमर रहोस्

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका सबै नेपाली खेलाडीहरू, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना व्यक्त गरेका छन् । एनपिएललाई नेपालको �. . .


एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुदैछ । आज बेलुका ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिडनेछन्। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थ�. . .


एक्सट्रिम इनर्जीद्वारा विराटनगरसहित ९ सहरमा निःशुल्क एनपीएल खेल प्रसारण हुँदै

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका खेलहरू विराटनगरसहित देशका ९ सहरका १० स्थानमा निःशुल्क देखाइने भएको छ। एक्सट्रिम इनर्जी ड्रिंक एक्सट्रिम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई खेलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर प्रदान गर्न विभिन्न सहरमा यस्तो व्यवस्था गर्न लागेको हो। कम्पनीक�. . .


एनपीएल सफल बनाउन सबैको सकारात्मक सहयोग आवश्यक : क्यान अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) लाई सफल बनाउन सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताएका छन् । एनपीएलको तेस्रो संस्करण सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन सञ्चारमाध्यमसहि�. . .


विराटनगर किंग्स र तीन कम्पनीबीच प्रायोजन सम्झौता

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको विराटनगर किंग्सले विराटनगरका तीन कम्पनीसँग प्रायोजन सम्झौता गरेको छ। विराटनगरस्थित होटल लेमन ट्रीमा आयोजित कार्यक्रममा प्रिमियर स्टिल लिमिटेड, युनाइटेड अजोड इन्स्योरेन्स र म्याजिक फुटवेयरसँग प्रायोजन सम्झौता गरिएको हो। स�. . .


एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पूर्व सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने जनाएको हो । प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । कीर�. . .


वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभ�. . .


यू–१९ एसिया कपका लागि विराटनगरका क्रितिक कामत छनोट

विराटनगर । यू–१९ एसिया कपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज २८ खेलाडी सम्मिलित प्रारम्भिक टोली सार्वजनिक गरेको हो। उक्त प्रारम्भिक टोलीमा विराटनगरका क्रितिक कामत पनि छनोट भएका छन्। क्रितिकको छनोटले विराटनगरको क्रिक�. . .


वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । २८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन् । उनी मध्यक्रममा ब्याटिङ गर्दै तीव्र गतिम�. . .


एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगिताका खेलहरूका लागि विभिन्न विधामा टिकटक�. . .