खेलकुद

विद्यालयस्तरीय‘विराटनगर बास्केटबल कप’पाचौं संस्करणको फाइनल खेल शनिबार हुने

विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को फाइनल खेल शनिबार हुने भएको छ। पाचौं संस्करणको बास्केटबल कपको फाइनल खेल एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा भदौ २९ गते शनिबार हुने भएको हो। पुरुषतर्फको पहिलो सेमिफाइनलको खेलमा शिक्षादीपलाई पराजित गर्दै विकेभिए फाइनलमा पुग्न सफल भएको. . .


इंग्ल्याण्डविरुद्धको पहिलो टी–२० मा अष्ट्रेलिया २८ रनले विजयी

काठमाडौं । अष्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको पहिलो टी–२० आई खेलमा २८ रनको जित हासिल गरेको छ । साउथम्प्टनमा भएको खेलमा अष्ट्रेलियाले १८० रनको लक्ष्य दिएको थियो । जवाफमा इंग्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा समेटियो । टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा सबै विके�. . .


विराटनगरका महेश रिजाल नेपाली महिला यु १९ को मुख्य प्रशिक्षक चयन

नेपाली महिला यु १९ को मुख्य प्रशिक्षकमा विराटनगरका क्रिकेट प्रशिक्षक महेश रिजाल चयन भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार रिजाललाई टोलीको प्रशिक्षकको जिम्मेवारी दिइएको प्रवक्ता छुम्बी लामाले बताए । क्यानले बुधवार नै महिला टि ट्वान्टी विश्वकपको एसिया छनोटको बन्द प्रशिक्षणका लागि २९ सदस्यी. . .


विश्व च्याम्पियन अर्जेन्टिना कोलम्बियासँग पराजित

काठमाडौं । अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा कोलम्बियासँग २–१ को हार बेहोरेको छ । यस हारसँगै अर्जेन्टिनाले छनोटमा दोस्रो हार सामना गर्नु परेको हो । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको अनुपस्थितिमा खेलेको यो खेलमा कोलम्बियाले प्रभावशाली प्रदर्शन गर्दै जी. . .


कप्तान केनको गोलमा इंग्ल्याण्ड विजयी

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले फिनल्याण्डमाथि २–० गोल अन्तरको जीत निकालेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डका कप्तान हेरि केनको १०० औं क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा ग�. . .


ट्रायल मास्टरका लागि नेपालका नौं खेलाडी मलेसिया जाने

काठमाडौं । मलेसियामा हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा नेपालबाट नौं खेलाडी सहभागी हुने भएका छन् । त्यसका लागि नौ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसिया प्रस्थान गर्दैछ । सेप्टेम्बर १२ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा रशिला तामाङ, प्रिया राई, छोकी शेर्पा, पदमकुमारी सु. . .


काभा महिला भलिबलका लागि पुलिस क्लबको टोलीलाई बिदाइ

काठमाडौं । नेपाल भलिबल संघल माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको टोलीलाई बिदाइ गरेको छ । मंगलवार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले पुलिस टोलीलाई बिदाइ गरेका हुन् । नेपाल�. . .


विद्यालयस्तरीय ‘विराटनगर बास्केटबल कप’ पाचौं संस्करणको पुरुषतर्फ सेमिफाइनल समीकरण पुरा

विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को पुरुषतर्फको सेमिफाइनल समीकरण पुरा भएको छ। पाचौं संस्करणको बास्केटबल कपको पुरुषतर्फ सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो । समुह 'ए' को विजेता विकेभिए र उपविजेता सगरमाथा स्कुल र समुह 'बी' को विजेता एभरेष्ट र उपविजेता बन्दै शिक्षाद�. . .


विश्व क्रिकेट लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा नेपालले क्यानडामा हुने विश्व क्रिकेट लिग २ को दोस्रो चरणका लागि सोमबार अन्तिम टोली घोषणा गरेको छ । दुई सातापछि हुने लिग २ मा नेपालले क्यानडा र ओमानसँग २–२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । छनोट अन्य खेलाडीमा आसिफ शेख, अनिल शाह. . .


फ्राटेसी र केनको गोलमा इटालीको लगातार दोस्रो जित

काठमाडौं । युइएएफए नेसन्स लिग फुटबलमा इटालीले लगातार दोस्रो जित दर्ता गरेको छ । गएराति भएको खेलमा इजरायललाई २–१ गोल अन्तर पराजित गर्दै इटालीले दोस्रो जित निकालेको हो । इटालीको जीतमा डेभिड फ्राटेसी र मोइस केनले एक एक गोल गर्दा इजरायलको तर्फबाट मोहमद अबु फानीले एक गोल फर्काएका थिए । पाहुना टोली इटाल�. . .


युइएफए नेसन्स लिग फुटबलमा स्पेन विजयी

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा स्पेन विजयी भएको छ । आइतबार राति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा फावियन रुइजले २ गोल गर्दा जेसेलु र फेरान टोरेसले एक एक गोल थपेका थिए । स्वीट्जरल्याण्डका लागि मोहमद जेकी अमदौनीले एक गोल फर्काए । स्वीट्जरल्य�. . .


रोनाल्डोले पूरा गरे नौं सय गोलको यात्रा

काठमाडौं । फुटबलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नौं सय गोलको महत्वपूर्ण कोषेढुंगा पुरा गरेका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले यो उपलब्धि ५ सेप्टेम्बर २०२४ मा युइएफए नेसन्स लिगको खेलमा क्रोएसियाविरुद्धको भिडन्तमा हासिल गरे । रोनाल्डोको गोल स्कोरिङ यात्रा १.पहिलो गोलः रो�. . .