खेलकुद

मोरङको ग्रामथानमा प्रथम रविदानन्द चौधरी स्मृति कप हुने

विराटनगर । मोरङको ग्रामथानमा असोजको अन्तिम साताबाट प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेता चोक टाईगर क्लब ग्रामथानको आयोजनामा शिक्षासेवी रविदानन्द चौधरीको स्मृतिमा लिग कप नक आउट प्रतियोगिता असोज २९ गतेदेखि ग्रामथान गाउँपालिका ७ गणेश माविको खेल मैदानमा शुरू ह�. . .


कोशी प्रदेश स्तरीय खेवाङ गोल्डकप कात्तिक १० गतेदेखि

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका ७ खेवाङमा कोशी प्रदेश स्तरीय खेवाङ गोल्डकप आयोजना हुने भएको छ । आगामी कात्तिक १० गतेदेखि १५ गतेसम्म खेवाङ गोल्डकपको सातौँ संस्करण आयोजना हुने भएको हो । सदरमुकाम फुङलिङमा आयोजक खेवाङ स्पोर्टिङ क्लबले प्रतियोगिताबारे पत्रकार सम्मेलन मार्फत जानकारी दि. . .


साफ यू–१७ : सेमिफाइनलका खेलहरु आज

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबल अन्तर्गत दुवै सेमिफाइनल खेलहरु आज हुँदैछन् । भुटानको चाङ्लिमिथाङ रंगशालामा आज हुने पहिलो खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । उता दोस्रो खेलमा पाकिस्तान र बंगलादेश आमने सामने हुने छन् । नेपाल समूह उप विजेताको रुपमा सेमिफाइनल पुग्दा भारत विजेताको हैस. . .


फ्रेन्च लिग वान फुटबल : पीएसजीको अपराजित यात्रा कायमै

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार राति भएको खेलमा रेनेसमाथि ३–१ गोल अन्तरको जीत दर्ता गरेको हो । घरेलु मैदानमा पीएसजीलाई जिताउनका लागि ब्राड्ले बारकोलाले २ गोल गर्दा ली काङ इनले १ गोल गरे । ३० औं मिनेटमा बारकोलाले ओस्मान डेम्बेल�. . .


साफ यू–१७ च्याम्पियनसिप : आज नेपाल र भुटान खेल्दै

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ । भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपालले समूह चरणको खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । समूह बीमा रहेको नेपाल र भुटानबीचको नतिजाले सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्ने छ । यो समूहमा रहेका पाकिस्तान र श्रीलंका पन. . .


ला लिगा : डेपोर्टिभो एलाभेसमाथि रियल म्याड्रिडको ३–२ गोलको जित

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले डेपोर्टिभो एलाभेसलाई ३–२ ले पराजित गरेको छ । एम्बापेले लगातार पाँचौं खेलमा गोल गरेपछि रियल विजयी भएको हो । रियलले लुकास भाजक्वेजको गोलले खेलको पहिलो मिनेटमै अग्रता लिएपछि एम्बापेले ४०औं मिनेटमा दोस्रो गोल थपे। रोड्रिले ४८ औं मिनेटमा तेस्रो गोल गरे । . . .


वर्षा बाधक बन्दा नेपाल र ओमानबीचको खेल रद्द

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ। क्यानडाको ओन्टारियोस्थित किंग सिटी मैदानमा खेल नेपाली समयअनुसार ८ः४५ बनेदेखि सुरु हुनुपर्ने थियो । तर, वर्षाका कारण मैदान खेल्नयोग्य नबन्दा खेल रद्द भएको हो । नेपाल यसअघिका तीनै ख�. . .


विराटनगरका ४ जना रोलर स्केट खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा २० वटा स्वर्ण पदक जिते

विराटनगर । थाइल्याण्डको सुफान बुरिमा हालै सम्पन्न भएको इन्डुरेन्स इन्टरनेशनल च्याम्पियनसिपमा नेपालका चार जना युवा रोलर स्केटरहरूले उत्कृष्ट प्रदर्शन गर्दै २० वटा स्वर्ण पदक जित्न सफल भएका छन्। यो उपलब्धिले नेपालको खेलकुद क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गरेको छ। सेप्टेम्बर २० देखि २२ सम्म आयोज. . .


ऐतिहासिक पदक विजेता एरिका गुरुङ स्वदेश फिर्ता

काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् । मंगलबार च्याम्पियनसिपमा रजत पदक जितेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो । चीनको हाङचाउमा भएको प्रतियोगिताको महिला ६८ केजी तौल समूहमा नेपा. . .


नेपाल प्रिमियर लिगका लागि राखेपमा हेल्प डेक्स

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा हेल्प डेक्स स्थापना गरिएको छ । राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा डेक्सले आवश्यक समन्वय गर्ने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताए । डेक्�. . .


विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा मंगलबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ । मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ । क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई हारको श्रृंखला तोड्न ओमानलाई हराउनैपर्ने दबाब छ । �. . .


काभा महिला भलिबलको उपाधि जितेको पुलिस क्लब स्वदेश फिर्ता

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ । माल्दिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी सोमबार नेपाल फर्किएका हुन् । विजेता टोलीलाई प्रहरीका अधिकृतहरुले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगु�. . .