विराटनगर । निहारीका कलेजले आयोजना गरेको दुई दिने अन्तर कक्षा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर-५ बरगाछीस्थित कलेजले विराटनगर-२ को स्पोर्ट हवमा शुक्रबार र शनिबार यो प्रतियोगिता आयोजना गरेको थियो । कलेजका अध्यक्ष रुपेश खतिवडाका अनुसार प्रतियोगितामा कलेजका विभिन्न कक्षाका १२ वटा टोलीले भा�. . .
विराटनगर । बिपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस मोरङको खेलकूद तथा युवा विभागद्वारा आयोजित "बि पि कोइराला स्मृति अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता-२०८१" सफलतापूर्वक सम्पन्न भएको छ। यस प्रतियोगितामा नगरभित्रका १८ विद्यालयका करिब १४० विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प. . .
काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पिन्सिप (आईओएफटीसी) ले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिपका स्वर्ण विजेता नेपालका भिजन तामाङलाई १ लाख नगदसहित सम्मान गरेको छ । सोही अवसरमा युएस वल्र्ड क्लास होलीउड त�. . .
काठमाडौं । नेपाल प्रिमियर लिगका मार्की प्लेयर छनोट भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच लिगमा सहभागी आठ टिमले मार्की प्लेयर छनोट गरेका हुन् । ‘लक्की ड्र’मार्फत भएको छनोटमा टिम काठमाडौंमा करण केसी, टिम पोखरामा कुशल भुर्तेल, टिम चिवतनमा कुशल मल्ल परेका छन् । यस्तै, टिम विराटनगरमा सन्दीप ल. . .
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार यहाँ आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा रोहित पुरुषतर्फ र एरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभयो। रोहितले आफ्नै सहकर्�. . .
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) मार्की खेलाडीको लक्की ड्र शनिबार हुदैछ। शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गर. . .
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना निर्माण बारे सात दिनभित्र राखेपमा पेश गर्न पुनः पत्रचार गरेको छ । राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । एन्फाले २०७९ असार १५ . . .
विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को फाइनल खेल शनिबार हुने भएको छ। पाचौं संस्करणको बास्केटबल कपको फाइनल खेल एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा भदौ २९ गते शनिबार हुने भएको हो। पुरुषतर्फको पहिलो सेमिफाइनलको खेलमा शिक्षादीपलाई पराजित गर्दै विकेभिए फाइनलमा पुग्न सफल भएको. . .
काठमाडौं । अष्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको पहिलो टी–२० आई खेलमा २८ रनको जित हासिल गरेको छ । साउथम्प्टनमा भएको खेलमा अष्ट्रेलियाले १८० रनको लक्ष्य दिएको थियो । जवाफमा इंग्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा समेटियो । टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा सबै विके�. . .
नेपाली महिला यु १९ को मुख्य प्रशिक्षकमा विराटनगरका क्रिकेट प्रशिक्षक महेश रिजाल चयन भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार रिजाललाई टोलीको प्रशिक्षकको जिम्मेवारी दिइएको प्रवक्ता छुम्बी लामाले बताए । क्यानले बुधवार नै महिला टि ट्वान्टी विश्वकपको एसिया छनोटको बन्द प्रशिक्षणका लागि २९ सदस्यी. . .
काठमाडौं । अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा कोलम्बियासँग २–१ को हार बेहोरेको छ । यस हारसँगै अर्जेन्टिनाले छनोटमा दोस्रो हार सामना गर्नु परेको हो । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको अनुपस्थितिमा खेलेको यो खेलमा कोलम्बियाले प्रभावशाली प्रदर्शन गर्दै जी. . .
काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले फिनल्याण्डमाथि २–० गोल अन्तरको जीत निकालेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डका कप्तान हेरि केनको १०० औं क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा ग�. . .