विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि -२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी र होराइजन क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा एनबीएससीले जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले र होराइजनले पटना क्रिकेट क्बललाई ४ विकेट�. . .
काठमाडौं । उच्च अदालत पाटनबाट सफाई पाएसँगै सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक पहल सुरु गरेको छ । बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेको फिटनेट टेस्ट गर्नेदेखि आइसीसीलाई अनुमत. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दोस्रो स्थनमा रहेको राजस्थान रोयल्सले लगातार चौथो हार बेहोरेको छ । राजस्थानले प्लेअफमा स्थान पक्का गरेपनि शीर्ष २ मा रहन नसक्ने खतरा पनि बढेको छ । आइपीएलमा कोलकाता नाइटराइडर्सले मात्रै शीर्ष २ मा रहेन पक्का गरेको छ । अब शीर्ष २ मा रहनका लागि राजस्थान�. . .
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनको फैसलापछि क्यानले लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरेर घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको जानकारी. . .
क्रिकेट सन्दीप लामिछानलाई टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ। उच्च अदालत पाटनले जिल्ला लामिछानेको मुद्दामा अदालत काठमाडौंको फैसला उल्टाउँदै बुधबार सफाइ दिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै लामिछानेलाई सफाइ दिएको �. . .
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको छ । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर्याएका लामिछानेलाई उच्च अदालत पाटनले बुधबार सफाइ दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उ�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा समूह चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्टसलाई १९ रनले पराजित गरेको छ । जितसँगै तालिकामा १४ अंक बनाए पनि प्लेअफमा पुग्ने आशा एकदमै न्यून रहेको छ । अहिले दिल्ली तालिकाको पाँचौं स्थानमा छ । अन्य टिमको नतिजाका आधारमा दिल्लीको प्लेअफ यात्रा टु. . .
क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको जाहेरवालाको वकिल लेखनाथ पाण्डे बताए। बहसका लागि पेशी चढेको मुद्दा माथिको बहस न�. . .
विराटनगर । अन्तर्राष्ट्रिय खेलाडी देव खनालको आक्रमक सतकसँगै विराटनगरको वाइआरसिसि क्रिकेट क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ स्पोट्स एकाडेमीलाई ५४ रनले हराउँदै विर. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेन्जर्स बेंग्लुरु विजयी भएको छ । आइतबार राति भएको खेलमा बेंग्लुरुले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गर्दै प्लेअफ होडमा आफूलाई कायमै राखेको हो । आइपीएलको यो सिजनमा सुरुआत खास नरहे पनि पछिल्लो समय लगातार पाँच खेलमा जित निकाल्दै बेंग्लुरु प्लेअ�. . .
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतबारराति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि १–० गोल अन्तरले जित दर्ता गर्दै तालिकामा ३ अंक थपेपछि शीर्ष स्थानमा उक्लिएको हो । युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा पाहुना टोली आर्सनललाई जिताउन एकमात्र गोल लियान्द्रो �. . .
काठमाडौं । फ्रान्समा यसै वर्ष हुने पेरिस ओलम्पिकको दक्षिण एसियाली छनोट खेल बैशाख ३१ गतेसोमबार(भोलिदेखि) देखि हुने भएको छ । लैनचौरस्थित टेबलटेनिस हलमा हुने छनोट प्रतियोगितामा पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र नेपालका खेलाडी, पुरुष र महिला दुवै विधामा कुल १९ खेलाडी सहभागी हुनेछन् । भारत यसअ. . .