नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी-२० सिरिजका लागि १४ सदस्यीय नेपाली महिला टिमको घोषणा गरेको छ। नेपाली टिमको कप्तानको जिम्मेवारी अलराउन्डर इन्दू बर्माले पाएकी छिन्। यस्तै विन्दू रावललाई उपकप्तान तोकिएको छ। नियमित कप्तान रुबिना क्षेत्रीले टी-२० सिरिजअघि हङकङमै वुमन�. . .
सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गोरवको आयोजनाका रूपमा अघि बढाउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंको मुलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको हो। विराटनगरको बैजनाथपुरस्थित रंगशाला राष्ट्रिय गोरवको आयोज�. . .
भारतमा भइरहेको आईसीसी क्रिकेट विश्वकपमा तीन टोली सेमिफाइनलमा पुगिसकेका छन् । आयोजक भारतसहित दक्षिण अफ्रिका र अष्ट्रेलियाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसक्दा अब एक टोलीको टुङ्गो लाग्न बाँकी छ । १० टोली सहभागी विश्वकपमा सेमिफाइनलको एक स्थानका लागि तीन टोली होडमा छन् । त्यसमा न्युजिल्याण्ड, पाक�. . .
विराटनगर । एसीसी यू–१९ एसिया कपमा नेपालले पाकिस्तानसँग आफ्नो पहिलो खेल खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल मंसिर २२ गते पाकिस्तानसँग खेल्ने भएको हो। एसिया कपको उद्घाटन खेलमा भने भारत र अफगानिस्तान खेल्ने भएका छन् । नेपाल रहेको समू�. . .
काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक एवं सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षताम. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सरकारले क्रिेकट रङ्गशाला निर्माण गर्ने बताउनुभएको छ । नेपाल टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषणा गरिएको पुरस्कार रकम मंगलबार वितरण गर्दै उहाँले भन्नुभयो, “क्रिकेट रङ्गश�. . .
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि मंगलबार २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया छन् । छनोट. . .
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज बागमति प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो । बागमती प्रदेशका मु�. . .
काठमाडौँ । टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपाल सुपर ओभरमा पराजित भए पनि नेपाली खेलाडी झाले उक्त अवार्ड पा. . .
काठमाडौँ ।आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि खेल सुपर ओभर. . .
नेपालले बंगलादेशमा सन् २०१४ भएको टी-२० विश्वकप खेल्दै इतिहास रचेको थियो । उक्त विश्वकपमा नेपाली टीमको कप्तानी पारस खड्काले गरेका थिए । अहिले त्यो विश्वकप खेल्ने दुई खेलाडी विनोद भण्डारी र सोमपाल कामीमात्रै राष्ट्रिय टीममा छन् । त्यो विश्वकपदेखि यो विश्वकपसम्म आउँदा नेपाली टीममा थुप्रै परिवर्तन भइ. . .
काठमाडौं । नेपाल दश वर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ। आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै विश्वकपका लागि स्थान सुरक्षित बनाएको हो। ८ विकेट गुमाएर यूएईले १ सय ३४ रन बनाएको थियो। आशिफ शेखले ६३ रन र कप्तान रोहित पौडेलले ३५ रन अविजित रहे। यसअघ�. . .