काठमाडौं । ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा हुने भएको छ । ई–स्पोर्ट्स संघ नेपालको आयोजनामा राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते हुने भएको हो । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ई–स्पोर्ट्�. . .
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्व कप पुरुष टी– २० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्ण रुपले केन्द्रीत गर्न/गराउन शुक्रबार ध्यानाकर्षण गराएको छ । ‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको. . .
विराटनगर। विराटनगरमा डीपीएस स्कुलको आयोजनामा 'समर क्याम्प २०२४' हुने भएको छ। जेठ २७ गतेदेखि असार ७ गतेसम्म समर क्याम्प संचालन हुने भएको हो। ८ वर्षदेखि १६ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई विभिन्न खेलहरुको विशेष प्रशिक्षण दिने उदेश्यले समर क्याम्पको आयोजना गरिएको कार्यक्रम संयोजक सुमित डंगोलल. . .
काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी–२० विश्वकपको बिहीबार राति भएको खेलमा अमेरिकाले अप्रत्याशित नतिजा निकाल्दै पाकिस्तानलाई ‘सुपर ओभर’ मा हरायो । टी–२० विश्वकपको इतिहासमै एसोसिएट राष्ट्रले पाकिस्तानलाई पराजित गरेको यो पहिलो पटक हो । समूह ए को खेलमा संयुक्त राज्य अमेरिकाले �. . .
काठमाडौं । फिफा विश्वकप तथा एएफसी एशियन कप संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग पराजित भएको छ । साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति भएको खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको हो । पहिलो चरणको खेलमा पनि नेपाल युएईसँग ४-० गोल अन्तरले नै पराजित भएको �. . .
काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा स्कटल्याण्ड विजयी भएको छ । समूह चरणको खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको थियो । ब्रिजटाउनमा १५६ रनको लक्ष्य पछ्याको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाएर जीत निकालेको हो । नामिबियाले टस जितेर पहिला ब्याटिङ गदैै ९ विकेट गुमाएर १५५ रन ब�. . .
काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तान पहिलो खेलमै पराजित भएको छ । एसोसिएट तथा आयोजक राष्ट्र अमेरिकासँग पाकिस्तान सुपर ओभरमा स्तब्ध भएको हो । समूह ए मा अमेरिकाले भने लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा क्यानडालाई पाराजित गरेको अमेरिकाले दोस्रो खेलमा पाकिस्तानलाई पराजित गर्न सफ�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ । ब्रिजटाउनमा बिहीबार भएको खेलमा अस्ट्रेलियाले एशोसिएट राष्ट्र ओमानलाई ३९ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२५ रन बनायो । ओमानका आयान खानले ३६ रनक. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा युगान्डाले पहिलो जित निकालेको छ । समूह ‘सी’को पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको युगान्डाले बिहीबार भएको खेलमा भने पपुवा न्युगिनी (पीएनजी)लाई ३ विकेटले पराजित गरेको हो । पीएनजीको भने यो लगातार दोस्रो हार हो । पीएनजीले दिएको ७८ रनको लक्ष्य पूरा गर्नका ल�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ । न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा ९६ रनमा अलआउट भयो । जवाफमा भारतीय टोलीले . . .
विराटनगर । नयाँ सरकार गठन र राजनैतिक हस्तक्षेपका कारण पटक पटक विवाद र रोकिएदै आएको प्रदेश स्तरीय खेलकुदका कार्यक्रमहरु पुन:हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पुन:बहालीका विषयमा यस अघि विवाद हुँदै आएको थियो । यस अघि बोर्ड सदस्य सचिवमा हंशराज वाग्ले थिए । त्यसबेला पनि विविध राजनै. . .
काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आज आफ्नो पहिलो खेल खेल्दै छ । समूह एमा रहेको भारत र आयरल्याण्डबीचको खेल न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजे सुरुहुने छ । यही मैदानमा भारत र पाकिस्तानबीचको पनि खेल हुने भएकाले एक �. . .