विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले फष्ट बेञ्चर र लाष्ट बेञ्चर विद्यार्थीकाे ज्ञानकाे मापन अंकमा गर्ने व्यवस्था बदल्नु पर्ने बताएका छन् । न्यू सृष्टि दैनिककाे वार्षिकाेत्सव एबम् सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले ज्ञानकाे मापन अक्षरमा नभइ खाेज र अनुसन्धानका आधारमा हुन. . .
संविधानसम्मत तवरले प्रदेशसभाबाट कोशी नामाकरणपछि देखिएको विवादको समाधान राजनीतिक पहलबाट हल गर्ने निष्कर्ष निकालिएको छ । प्रदेश सरकार र पुनः नामाकरण संयुक्त संघर्ष समिति पाँच बुँदामा सहमति गर्दै यो निष्कर्षमा पुगेका हुन् । वार्ताद्वारा समाधान खोजीएको पुनः नामाकरणको प्रस्ताव संविधानसम्मत रुपमा प्. . .
विराटनगर । कोशी प्रदेशको पुनः नामाकरण गर्नुपर्ने माग गर्दै आएका पहिचान पक्षधर र सरकारबीच पाँच बुँदे सहमति भएको छ। प्रदेश सरकारले गठन गरेको वार्ता समिति र पहिचान पक्षधर संयुक्त संघर्ष समितिबीच शुक्रबार विराटनगरमा भएको वार्तामा सहमति भएको हो। वार्तामा प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने �. . .
काठमाडौं । अध्यागमन विभागबाट प्रदान हुने सेवाहरुलाई पुर्णरुपमा अनलाइनबाट हुनेगरी कार्यालयको कार्य प्रकृया स्वचालित गरिएको छ । विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई व्यवस्थित, नियमित र नियन्त्रित रुपमा समय अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी र चुस्त बनाउनको लागि नेपालमा ई– भ�. . .
विराटनगर । काेशी प्रदेश सरकार आज विस्तार हुने भएकाे छ । आज दिउँसो ४ बजे शपथ हुने तय भएकाे सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री शमसेर राईले जानकारी दिए । थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा ईन्दीरा थापा राज्यमन्त्री हुने भएकी हुन् । यस्तै म�. . .
विराटनगर । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर परिसरमा टुक्रिएको अवस्थामा हातको औंला प्रहरीले बरामद गरेको छ । क्याम्पस परिसरमा मानिसको जस्तो देखिने औंला फेला परेपछि प्रहरीले त्यसलाई बरामद गरेर विविध कोणबाट अनुसन्धान सुरु गरेको हो । मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले अपराध भएको आशंका उब्ज�. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सातवर्षपछि योजना अनुसारको पुल भेटिएको छ । योजनामा तोकिए अनुसारको साविक स्थान परिवर्तन गरेर निर्माण भईरहेको अवस्थामा पुल भेटिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत २०७३/२०७४ मा बजेट बिनियोजन गरेर न�. . .
विराटनगर । विराटनगर कञ्चनबारीमा बालुवा गिट्टी बोक्ने हाइवा टिपरलाई ट्रकले ठक्कर दिदाँ पाँचजना घाइते भएका छन् । दक्षिणबाट उत्तरतर्फ गइरहेको प्रदेश १-०२-००१ प ४६१७ नम्बरको टिपरमा ना३ख ६६६४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । ट्रक अनियन्त्रित भएर ठोकिदा सवार पाँचजना घाइते भएको जिल्ला ट्राफिक �. . .
विराटनगर । कोशी प्रदेश सरकार र आन्दोलनपक्षबीचको वार्ता सकिएको छ । वार्ता सकारात्मक रहको र पुनः भोली (शुक्रबार) ८ बजे वार्ता बताइएको छ । विराटनगरस्थित बिग होटलमा दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको थियो । फागुन १७ गते तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानपक्षधर कोशी नाम खारेजी गरेर पहिचानसहित�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्र विभिन्न देवीदेवताको ऐतिहासिक मठ मन्दिर छन् । यसै अन्तर्गत पर्दछ खाकी बाबाद्वारा स्थापित रामजानकी मन्दिर । यो मन्दिर कुनै समयको चर्चित थियो । विराटनगरका विभिन्न स्थानबाट पुजा गर्न यहाँ आउने गरेका थिए । तर, आजको समयमा गुमनाम भएको छ । यहाँ दिनहुँ जसो पुज�. . .
काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको रोमान्चक जित निकालेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आफ्ना सबै विकट गुमाएर २२४ रन बनाएको थियो । �. . .
विराटनगर । विराटनगरमा टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट संघ मोरङको आयोजनामा हुने प्रतियोगिता विराटनगर–१९ स्थित बैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा हुने भएको हो । उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने जनाइएको छ । फागुन २२ गतेदेखि च. . .