विशेष

चितवनले कर्णाली याक्सलाई दियो एक सय ३१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ। चितवनले रवि बोपाराको अर्धशतको मद्धतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो। त्यस्तै कप्तान कुशल मल्लले २३ र विपिन रावल ११ रन बनाए। कर्णालीका विपिन शर्मा�. . .


६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज बढेको छ �. . .


वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर

काठमाडौँ । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो. . .


मार्गशीर्ष शुक्ल पञ्चमी : विवाह पञ्चमी पर्व

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरि दिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा आराधना गरी य�. . .


ठगीमा संलग्न पक्राउ परेपछि नक्कली सुनका बिस्कुट बोकेर पीडित प्रहरीमा

विराटनगर । संगठित रुपमा ठगी गर्ने गिरोहका छ जना पक्राउ गरेर मोरङमा प्रहरीले अनुसन्धान सुरु गरेपछि उनीहरु विरुद्ध सुनसरी, झापासहितका जिल्लामा पीडितका उजुरी पर्न थालेका छन् । प्रहरी नियन्त्रणमा रहेकाहरुले भारत तथा नेपालका धेरै स्थानमा नक्कली सुन झुक्याएर बिक्री गर्ने धन्दा २१ वर्षदेखि चलाएको खुलाए�. . .


सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात. . .


विराटनगरमा स्वरसम्राट नारायणगोपाललाई सम्झदै सांगीतिक साँझ

विराटनगर । नेपाली संगीत बीसको दशकमा नारायणगोपाल पेरीफेरीमा झुमिरहन्थ्यो । नेपाली सुगम संगीतका लागि यहि दशक स्वर्णिम युगमा प्रवेश गरेको थियो । कलावधीले चिनिएको बीसको दशक नेपाली गायक गायिकाले मौलिकताको खोजीमा आफ्नै भाव, शैली र जगतका गीत/संगीत पस्किरहन्थे । किनकी यहाँ लोकप्रिय शैलीमा आधुनिक गीतले आकर. . .


एनपीएल : जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित निकालेको हो । पोखरा एभेञ्जर्सले जितका लागि दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ दशमल�. . .


पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो । सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटा�. . .


उदयपुरमा आगलागी, पाँच लाखको क्षति

उदयपुर (गाईघाट) । त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा,सुनचाँदीलगायत रु पाँच लाख बराबरका सामान नष्ट भएको हो । घरमा आगो लागे�. . .


सुख्खायाममा पनि रोकिएन सोलुखुम्बुमा पहिरो, सयभन्दा बढी घर जोखिममा

सुवास दर्नाल/रासस सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो । सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, . . .


विराटनगरमा जनताकै लागि राखिएका फलैंचा जनताद्वारै तोडफोड

प्रेम देवान विराटनगर । विकास भएन भनेर सत्तोसराप गर्नेको समाजमा कमी छैन । तर, भएका विकासको संरक्षण होइन क्षति गर्ने काम पनि समाजकै सदस्यहरूबाट भइरहेको छ । तस्बिरमा देखिएको दृष्य अरु काहींको नभएर हाम्रै विराटनगर महानगरपालिकाको हो। जुन विराटनगर महानगरपालिका वडा ३ स्थित पुर्व मेयर तथा हालका प्रदेश सांस. . .