इन्दु साह विराटनगर । विराटनगरका नागरिकहरूले दशैँ नजिकिँदै गर्दा स्वच्छ तरिकाले वधशालामा वध गरिएको मासु उपभोग गर्न पाइएला कि भनेर प्रश्न गर्न थालेका छन्। तर, यो सपना पूरा हुन अझै समय लाग्ने देखिन्छ। यसपटकपनी अलपत्र अवस्थामा रहेको बधशाला निर्माणलाई निरन्तरता दिन संघीय सरकारका सशर्त अनुदान अन्तर्गत �. . .
विराटनगर । जहाजको इनरुट अवरोध हुँदा केहिबेर रोकिए पनि अहिले विराटनगर विमानस्थलबाट नियमित उडान–अवतरण भईरहेको विमानस्थल स्रोतले जानकारी दिइएको छ । विराटनगर विमानस्थलका सुचना अधिकारी युवराज भण्डारीले केहिबेर अवरोध भएपनि अहिले पुनः नियमित उडान–अवतरण भईरहेको जानकारी दिइएका छन्। यस अगाडी काठमाडौं. . .
काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा, कबिर बुढाथोकी उर्फ रियाज, रोमन कार्की छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बो�. . .
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। बिहीबार सहित लगातार चार दिन सुनको �. . .
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चंगा, ड्रोन, बेलुन तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर �. . .
विराटनगर । विराटनगर महानगरपालिका २ स्थित मुनालपथमा रहेको भव्य ईन्टरनेशनल विद्युतीय साईकल शोरुममा आगलागी हुँदा करोडौँको क्षति भएको छ । बुधबार दिउसो ३ बजेको समयमा दुई पाङग्रे विद्युतीय साईकल पसलमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा त्यहाँ भएको सबै साईकल तथा व्याट्रीहरु जलेर पूर्ण रुपमा जलेर नष्ट भए. . .
विराटनगर । कोशी प्रदेशको एकमात्रै महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये विराटनगर पाँचौ स्थानमा पर्न सफल भएको छ । अघिल्लो आर्थ. . .
काठमाडौँ । नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउसो विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्र�. . .
इन्दु साह विराटनगर । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले महिलाहरूको स्वास्थ्य सुधारका लागि महत्त्वपूर्ण कदम चालेको छ। प्रयोगशालाले पाठेघरको मुखमा हुने क्यान्सरको प्रमुख कारक मानिएको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) परीक्षण अभियान सुरु गरेको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी . . .
विराटनगर । यातायात व्यवस्था कार्यालय इटहरीमा स्थानीय प्रशासनले आकस्मिक चेकजाँच गरेर एकजना नक्कली डाक्टरसहित १७ जना बिचौलियालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी नेतृत्वको टोलिले यातायात अन्तर्गत सवारी र चालक अनुमतिपत्र हेर्ने दुवै क�. . .
इन्दु साह विराटनगर । पूर्वी नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा सेवाग्राहीहरूले लामो समयदेखि विभिन्न समस्याहरू भोग्दै आएका छन् । यस अस्पतालमा देखिएका समस्याहरूले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर जटिलता रहँदै आएका छन् । समस्याले जेलिएको कोशी अस्पतालको मेडिकल सुपरिट�. . .
विराटनगर असोज ९ , विराटनगर २ मुनालपथस्थित एक पसलमा आगलागी भएको छ । विराटनगरको भब्य इन्टरनेसनलमा ब्याट्री पड्किएर आगो लागेको प्रारम्भिक जानकारी रहेको छ । उक्त पसलमा बिजुलीबाट चल्ने साइकल तथा सिटि सफारी बेचिने गरेको थियो । अहिले विराटनगर महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । अहिले ३ �. . .