अन्तराष्ट्रिय

भारतीय धार्मिक स्वतन्त्रताको अवस्थाप्रति अमेरिकी आयोगको चासो

वासिङ्टन डीसी । भारतले विगतमा कडा आलोचना गरेको संस्था अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी आयोग (युएससीआईआरएफ) ले घृणापूर्ण भाषण, विध्वंस र धर्मान्तरण विरोधी कानुनमा भएको कथित वृद्धिलाई उद्धृत गर्दै भारतको धार्मिक स्वतन्त्रताप्रति चासो व्यक्त गरेको छ । आयोगले विश्वभरका धार्मिक �. . .


केन्यामा पारित करवृद्धि सम्बन्धी विधेयक विरुद्ध प्रदर्शन, पाँचको मृत्यु ५० भन्दा बढी प्रदर्शनकारी घाइते

काठमाडौं । केन्यामा सरकारविरुद्ध प्रदर्शन भएको छ । आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ वित्त विधेय ल्याउँदा संसद् भवनमा आक्रमण गर्न खोजेका थिए । सो क्रममा प्रहरीको गोली लागि पाँच जना प्रदर्शनकारीको ज्यान गएको छ भने ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । मंगलबार हजा. . .


इजरायलमा केयर गिभरमा जान चाहने ८ सय जनाको लागि आवेदन माग

काठमाडौं । इजरायलले ८ सय नेपाली कामदारलाई श्रमका लागि लैजाने गरी आवेदन माग गरेको छ । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी दीर्घकालीन स्याहार केन्द्रका लागि ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो। नेपाल र इजरायलबीच भएको दुईपक्षीय श्रम सम्झौताअनुसार कामदार पठाइने भएको हो। यसमा निजी क्षेत्रको . . .


भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका योजना सार्वजनिक गर्दै

नयाँदिल्ली । राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) सरकारको नेतृत्व गर्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसद्को पहिलो बैठकको पहिलो सत्रमा प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको योजना प्रस्तुत गर्नुहुने भएको छ । एक दशकपछि पहिलो पटक गठबन्धन सरकारमा सामेल हुन बाध्य भारतीय जनता �. . .


आउँदो बिहिबार बाइडेन र ट्रम्पले चुनावी बहस गर्ने

यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् २०२४ को अमेरिकी चुनाव २०२० को रेखामा बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने उच्च सम्भावना छ । देशका जनताले आफ्नो बहुमूल्य मत जो बाइडेनलाई दिएर लगातार दोस्रो पटक राष्ट्रपति बनाउने वा यस पटक डोनाल्ड ट्रम्पलाई निर्वाचित गर्छन् त्यो भने . . .


भारतमा सुत्केरी विदामा ब्यापक संशोधन, अब महिलालाई १८० दिन विदा

भारतको केन्द्र सरकारले मातृत्व बिदा (सुत्केरी) सम्बन्धी नियममा ठूलो संशोधन गरेको छ । नियममा संशोधनपछि अब सरोगेट र पास्टर आमा दुवैले १८० दिनसम्म बिदा पाउनेछन् । रिपोर्टका अनुसार नयाँ नियमहरू केन्द्र सरकारद्वारा अधिसूचित गरिएको छ । बुबालाई पनि १५ दिन बिदा पाउने अधिकार हुनेछ । केन्द्र सरकारले सुत्केर. . .


युक्रेनलाई समर्थन गर्ने रुसी शिक्षकलाई २० वर्ष जेल सजाय

काठमाडौं । रुसको शैन्य अदालतले युक्रेनलाई समर्थन गरेको आरोपमा एक रुसी शिक्षकलाई २० वर्षको जेल सजाय तोकेको छ । रुस र युक्रेनबीच युद्ध चलिरहेकोमा २७ वर्षीय शिक्षक डेनियल क्लियूकाले युक्रेनको पक्ष लिएको र आर्थिक सहयोग समेत पठाएको आरोपमा अदालतले ‘देशद्रोही’ ठहर गर्दै सजाय सुनाएको हो । रुसी अदालतले य. . .


इन्डोनेसियाले अनलाइन जुवामाथि बन्देज बढाउँदै, २० लाख वेबसाइटहरु बन्द

काठमाडौं । इन्डोनेसियाले अवैध अनलाइन जुवा खेलाउने २० लाखभन्दा बढी वेबसाइटहरू बन्द गरेको छ । अनलाइन जुवालाई नयाँ महामारी भएको जनाउँदै त्यहाँको सञ्चार मन्त्रालयले रोकथाममा कदम चाल्नुपरेको जनाएको छ । विश्वको सबैभन्दा ठूलो मुस्लिम बहुल राष्ट्रमा अनलाइन जुवा खेल्न प्रतिबन्धित छ, तर गत वर्ष ३० मिलिय�. . .


इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत

तेलअभीभ (इजरायल) । श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारहरूको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले मङ्गलबार घोषणा गरेको छ । इजरायलले रेस्टुरेन्ट उद्योगका लागि विदेशी कामदारलाई अनुमति दिएको यो पहिलो पटक हो । य�. . .


भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृ*त्यु

मुम्बई । भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट कम्तीमा ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार सञ्चारमाध्यमलाई जानकारी गराउनुभएको छ । स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको कुरा मुख्यमन्त्री स्�. . .


अनुयायीलाई तर्साएर डलर उठाउने धर्म गुरु १० वर्षे जेलयात्रामा

काठमाडौं । सिंगापुरका एक धर्मगुरुलाई आफ्ना अनुयायीहरूबाट करोडौं डलर ठगी गरेको र उनको पोल खुल्ने शंका गरिएकालाई अनुशासनका नाममा हिंस्रक सजाय दिईएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । सिंगापुरस्थित च्यानल न्यूज एशिया (सीएनए)का अनुसार वू मे हो नाम गरेका धर्म गुरुलाई साढे १० वर्षको जेल सजाय सुना�. . .


के छ मस्को र प्योङयाङबीचको सात बूँदे सहमतिमा

काठमाडौं । रुस र उत्तर कोरियाले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पार्न सक्ने तेस्रो देशहरूसँग कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङको राजकीय भ्रमणका क्रममा हस्ताक्षर भएको बृहत् रणनीतिक साझेदारीमा यस्तो सहमति भएको रुसी समाचार एजेन्सी . . .