कीभमा ७१ वटा रुसी ड्रोन खसालेको युक्रेनको दाबी

<span class='c1'>कीभमा ७१ वटा रुसी</span> <span class='c2'>ड्रोन खसालेको युक्रेनको दाबी</span>

काठमाडौं । युक्रेनका स्थानीय मिडियाले रातभर युक्रेनले रुसी ड्रोन खसालेको उल्लेख गरेका छन्। युक्रेनको शुलियाभस्का मेट्रो स्टेशन र प्रेस अफ युक्रेन प्रिन्टवर्क नजिकै विस्फोट भएको उल्लेख गरिएको छ। बीबीसीका पत्रकारले आकाशबाट कम्तीमा दुईवटा ड्रोन खसेको देखेको बताएका छन्।

 

 

युक्रेनी वायुसेनाले रुसले रातारात ८६ वटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। यसमा ५० भन्दा बढी शाहिद आक्रमण ड्रोन पनि छन्। यीमध्ये ७१ वटा ड्रोन खसालिएको युक्रेनले जनाएको छ। युक्रेनभरि ६ स्थानमा १५ वटा आक्रमण रेकर्ड गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्