अन्तराष्ट्रिय

भारतको विवादित नक्साका बारेमा जताततै विरोध, पाकिस्तानले यस्तो भन्यो !

भारतको विवादित नक्साका बारेमा जताततै विरोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको विरोध भइरहेको छ । नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली भूभागमा पर्ने दावी गर्दै विज्ञप्ति जारी गरेको छ । परराष्ट्र . . .


हराएको १७ बर्षपछि सेल्फीले भेटायो दिदी-बहिनीलाई

काठमाडौं । घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले भेट गराइदिएको छ । जुम्ल्याहा दिदीबहिनीको रुपमा स्थानिय केपटाउनस्थित एक अस्तातालमा जन्मीएका उनीहरु जन्मीएको तिन दिनमै एक अर्कासंग छुट्टिएका थिए । दुई दिदीमध्ये बहिनीलाई नर्सले चोरेर बेचेकी थिईन। नर्स. . .


तेलंगनामा राजस्व कार्यालयका कर्मचारीलाई जिउँदै जलाइयो

भारत । भारतको तेलंगनामा सम्पत्ति विवादको विषयलाई लिएर राजस्व कार्यालयमा कार्यरत एक महिला अधिकारीलाई उनकै कार्यालयमा जिउँदै जलाएर हत्या गरिएको छ ।सोमबार भएको आक्रमणमा राजस्व कार्यालयकी अधिकृत विजया रेड्डीको घटनास्थलमै मृत्यु भएको पुष्टि स्थानीय प्रहरीले गरेको बीबीसीले जनाएको छ । कार्यालयमा सँग. . .


जलवायू सम्बन्धी पेरिस सम्झौताबाट पछि हटने अमेरिकी तयारी

एजेन्सी। संयुक्त राज्य अमेरिकाले पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्न गरिएको सम्झौताबाट पछि हट्ने मनसाय व्यक्त गरेको छ । आफ्नो मनसायबारे अमेरिकाले संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमै जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ । सम्झौताले अमेरिकालाई अनावश्यक आर्थिक भार पर्ने भन्दै पेर�. . .


भारतीय नक्सा पाकिस्तानद्वारा अस्वीकार

इश्लामावाद । भारतले आइतबार जारी गरेको नयाँ राजनीतिक नक्सा पाकिस्तानले अस्वीकार गरेको छ । जम्मु काश्मीरलाई केन्द्र शासित प्रदेशमा बाँड्ने काम भएपछि भारतले आइतबार नयाँ नक्सा जारी गरेको थियो ।  जम्मु काश्मीरलाई विशेष राजनीतिक दर्जा दिने संविधानको धारा ३७० को व्यवस्था गएको अगस्ट ५ मा भारतले खारेज गरेप�. . .


प्लास्टिकका फोहोर दिएर पेटभर खान पाइने क्याफे !

एजेन्सी । क्याफेमा आफ्नो मनपर्ने परिकार खान धेरै पैसा तिर्नुपर्दछ । तर बेलायतमा एउटा यस्तो क्याफे पनि छ जहाँ प्लास्टिकका फोहोर दिएर पेटभर खान पाइन्छ । बेलायतको लण्डनस्थित द रबिस क्याफेमा खाना खान पैसा तिर्नु पर्दैन मात्र घरमा भएको प्लास्टिकको फोहोर बुझाए पुग्छ । तर जम्मा गर्ने प्लास्टिकका फोहोर भन. . .


३ वर्ष पहिले फोटोसँग विहे, अनि जेलमा जग्गे घुमियो

एजेन्सी– यो समाचार कुनै फिल्म हेरेजस्तो आभास दिने खालको छ । दुई वटा हत्या गरेको आरोपमा एक ग्याङस्टर जेलमा थिए । उनको विवाह तय भइसकेको थियो । तर, जेलले उनलाई बाहिर जान दिएन । यसबाट रिसाएकी युवतीले ती ग्याङस्टरको फोटोसँग विवाह गरिन् । त्यसपछि उनको घरमा बस्न थालिन् । अब ३ वर्षपछि प्रहरी प्रशासन झुक्न बाध्. . .


अफगानिस्तानमा बम विस्फोटबाट ८ बालबालिकाको मृत्यु

काबुल । अफगानिस्तानको तखर प्रान्तस्थित बम विस्फोटका कारण ८ जना बालबालिकाको मृत्यु भएको छ । उनीहरुको स्कुलकै छेउमा बम विस्फोट हुँदा ज्यान गएको हो । प्रान्तीय प्रहरी प्रमुख साएद मेहरज सदतका अनुसार उनीहरु १० देखि १५ वर्ष उमेर समूहका छन् । साथै अफगान सुरक्षा फौजलाई लक्षित गर्दै उक्त विस्फोट गराइएको हुन�. . .


मालीमा सेनाको पोस्टमा बिद्रोहीको आक्रमण, ५३ सैनिकको मृत्यु

माली  ।मालीमा लडाकुहरुले सैनिक पोस्टमा आक्रमण गर्दा ५३ सैनिकको ज्यान गएको छ । यस्तै अर्का एक सर्वसाधारणको पनि आक्रमणमा मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मालीको उत्तर–पूर्वी क्षेत्रमा रहेको सेनाको पोस्टमा बिद्रोही लडाकुले आक्रमण गरेका हुन् �. . .


चोरी अभियोगमा भारतमा पक्राउ परे पाँचजना नेपाली

काठमाडौं । चोरीको अभियोगमा भारतको कर्णाटका राज्यमा पाँचजना नेपाली पक्राउ परेका छन् । उनीहरु सहरमा सन् २००७ देखि नै चोरीको कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । डेकान हेराल्ड पत्रिकाको अनलाइन संस्करणले जनाएअनुसार पक्राउ पर्नेमा मंगल सिंह, मनोजबहादुर, सुदेव धामी, विशाल र विनोद कुमार रहेका छ�. . .


कोठामा धेरै गर्मी भएपछि डेरावालले घरपेटीलाई गोली हाने

एजेन्सी ।  फ्रान्सको लेस आर्क्स–सुर–आर्गेन्समा एक डेरावालले आफ्नी ७१ वर्षीया घरपेटीलाई गोली हानेर हत्या गरेका छन् । वातानुकूलन यन्त्र (एसी) का विषयमा विवाद हुँदा गोली चलेको हो । मारीसे मालिनलाई डेरावालले गोली हानेका हुन् । डेरावाल सेवानिवृत्त सैनिक हुन् । उनले सोमवार बिहान मालिनलाई पाँच गोली प्रह�. . .


ट्वीटरले राजनीतिक विज्ञापन रोक्यो, फेसबुकले नरोक्ने

एजेन्सी ।सामाजिक सञ्जाल मध्ये प्रभावशाली बन्दै गएको ट्वीटरले राजनीतिक विज्ञापन रोक्ने निर्णय गरेको छ । उसले राजनीतिक सन्देश पाउनुपर्ने खरिद गरिननहुने जनाएको छ । ट्वीटरका कार्यकारी निर्देशक ज्याक डोरसेले टुवीट गर्दै राजनीतिक विज्ञापनले राजनीतिलाई नै खतरामा पारेको औल्याएका छन् । सन् २०२० मा अमेरि�. . .