आर्थिक

सरकारले आयल निगमलाई सात अर्ब ऋण दिने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई रु सात अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानी दिनका लागि उक्त रकम दिने निर्णय गरे. . .


दश वस्तुको आयात प्रतिबन्ध निरन्तर

काठमाडौँ । सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्. . .


विराटनगर बेरुजुमा फस्ट, ग्रामथानमा सबैभन्दा कम

विराटनगर । मोरङका १७ स्थानीय तहमध्ये सबभन्दा बढी बेरुजु विराटनगर महानगरपालिका र कम बेरुजु ग्रामथान गाउँपालिकामा रहेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार लेखापरीक्षण गरिएको रकमको तुलनामा विराटनगर १६.५७ प्रतिशत र ग्रामथान गाउँपालिकामा १.४३ प्रतिशत बेरुजु रहेको हो । महालेखाले २०७९ �. . .


कोरोना बीमा बापत ६ अर्ब भुक्तानी दिन बाँकी

काठमाडौँ । कोरोना बीमा बापतको ६ अर्ब १६ करोड ६२ लाख रूपियाँ रकम भुक्तानी दिन बाँकी रहेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको आ.व. २०७७–७८ को लेखापरीक्षण प्रतिवेदनअनुसार कोरोना बीमा गरेका ३७ हजार एक जनाको ६ अर्ब १६ करोड ६२ लाख रूपियाँ रकम भुक्तानी दिन बाँकी रहेको छ । यो रकम नेप�. . .


प्रदेश १ मा बेरुजु प्रतिशत बढ्दै : अनुदान बाँडेरै १ अर्ब सकियो

विराटनगर । प्रदेश १ मा बेरुजु प्रतिशत वर्षेनि बढ्दै गएको महालेखापरीक्षको ५९ औं वार्षिक प्रतिवेदनले देखाएको छ । असार २९ गते सार्वजनिक महालेखापरीक्षकको प्रतिवेदन अनुसार प्रदेश १ मा प्रत्येक वर्ष पेश्की बाहेकको बेरुजु प्रतिशत बढ्दै गएको हो । आर्थिक वर्ष २०७६/७७ मा २.६४ प्रतिशतमा बेरुजु ०७७/०७८ सम्म आई. . .


चालु आवको अन्तिम शेयर कारोबार : नेप्से परिसूचक उकालो यात्रामा

काठमाडौं । धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेर दुई हजार ९.४६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३८५.९१ मा पुगेको छ । नेप्सेका �. . .


चालु आव सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व सङ्कलन

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म रु १० खर्ब ३५ अर्ब बराबरको राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार सरकारले रु ११ खर्ब ८० अर्ब ६�. . .


माथिल्लो तामाकोसीको हकप्रद शेयर बिक्री हुँदै

काठमाडौं । कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालिङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले एक बराबर एक कित्ताक�. . .


सुनको मूल्य ८ सय रुपैयाँले घट्यो

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपैयाँले घटेर ९३ हजार ८०० रुपैयाँमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ८०० रुपैयाँले नै घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन. . .


कान्तिपुर टेलिभिजनले आईपीओ जारी गर्दै

विराटनगर । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २० औं वर्ष प्रवेशका अवसरमा टेलिभिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आईपीओ जारी हुने जानकारी दिएका हुन् । सेयर निष्कासन गर्नका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन�. . .


प्रदेश नं. १ : स्मृति ट्रष्ट तथा प्रतिष्ठानका नाममा करोडौं विनियोजन

विराटनगर । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब बढीको बजेट ल्याएको प्रदेश १ सरकारले प्रतिष्ठान तथा स्मृति ट्रष्टका नाममा करोडौं रकम विनियोजन गरेको छ । प्रदेशको प्राथमिकताको क्षेत्रमा खर्चिनुपर्ने बजेटको ठुलो हिस्सा सरकारले विभिन्न प्रतिष्ठान, स्मृति ट्रष्ट तथा फाउण्डेशनका लागि छुट्याएको हो । आगाम�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.७१ अङ्कले उकालो लागेर दुई हजार १.५३ अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७८ अङ्कले उकालो लागेर ३८३.१४ मा पुगेको छ । . . .