आर्थिक

नेप्से परिसूचकको ओरालो यात्रा कायम, ५४ अङ्कको गिरावट

काठमाडौँ । गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको छ । आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय १४ दशमलव ६८ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव शून्य चार प्रतिशतको गिरावट हो । आज तीन सय १७ कम्पनीको एक करोड २३ लाख ७�. . .


सुनको मूल्य तोलामा नौ सय घट्यो

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रू १५ ले घटेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घल�. . .


आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ८० पैसा र बिक्रीदर १४९ रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ . . .


विराटनगरको जैन भवन : तानमा ढाका बुन्दै, महोत्सवमा रमाउँदै

विराटनगर । तेह्रथुम जिल्लाको म्याङ्लुङ–१ मा फक्ताङलुङ ढाका कपडा उद्योग २२ वर्षदेखि सञ्चालनमा रहेको छ । उमेरले ५० वर्ष पुगेकी शान्तिला फुदुङले १२ वर्षको उमेरदेखि धागोसँग जीवन बुनिरहनु भएकी छ । अर्थात्, धागोले बुनेर ढाका कपडा उत्पदान गर्दै आएकी उनी जीवन चलाईरहेकी छिन् । तानमा मन दिएर बनुेका कपडा लिएर. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रू एक हजार र चाँदी तोलामा रू ३५ घटेको हो । बिहीबार प्रतितोला रू एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९५ मा खरिदबिक्री ह�. . .


आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एक�. . .


विराटनगर जैन भवनमा सुरुभयो ढाका कपडा महोत्सव

विराटनगर । विराटनगरमा ढाका कपडा महोत्सव सुरु भएको छ । नेपालको मौलिक संस्कृति, परम्परा र पहिचानको पोशाकलाई बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघले कोशीले प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम लगायतका क्षेत्रमा उत्पादन हुने ढाकालाई तराईका बजारमा प्र�. . .


सुनको मूल्य स्थिरः चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा रु १५ ले घटेको छ । सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितो. . .


पछिल्लो आठ महिनामा थपियो करिब साढे दुई खर्ब सरकारी ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ । बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८२ पैसा कायम भएको छ । �. . .


विराटनगरका उद्योगी फेरी लोडसेडिङको मारमा

विराटनगर । भारतले साँझ ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि बिद्युत कटौती गरेपछि त्यसको मारमा सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरु परेको गुनासो गरिएको छ । उद्योगीले भारतले बिद्युत कटौती गरेपछि औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुनसक्ने संभावना बढेको भन्दै चिन्ता समेत व्यक्त गरेका हुन् । उ. . .


विराटनगरमा आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न

विराटनगर । आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न भएको छ । बिग होटलमा आयोजित उक्त कार्यक्रम आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विसकन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा सम्पन्न भएको छ । यस सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक, र प�. . .