काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ । यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित . . .
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ कर�. . .
विराटनगर । गएको जेठ १८ गते भारतबाट औद्योगिक कच्चा बोकेर विराटनगर–१८ बुधनगरस्थित नेपाल कष्टम यार्डमा पहिलो कार्गोरेल अनलोड गरिएको थियो । भारतको बथनाहा रेलवे यार्डबाट विराटनगरको आईसिपी नजिक रहेको नेपाल कष्टम यार्डमा कार्गोरेलबाट नेपाली उद्योगका कच्चा मालवस्तु अनलोड गरिएको थियो । उद्घाटन भएको पाँ�. . .
विराटनगर । कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा राजनीतिक विश्लेषक एवम् अर्थशास्त्री पुरञ्जन आचार्यलाई नियुक्त गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले आचार्यलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । निर्णय लगतै मुख्यमन्त्री केदार कार्कीले बुधबार नै आचार्यलाई नियुक्तिपत्र प्. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ६३ दशमलव ९४ को विन्दुमा कायम भएको हो । आज दुई सय ८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर ३० हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ बराब. . .
विराटनगर । विराटनगरका अधिकांश पुष्प व्यवसायीहरुले भारतको कोलकाताको फूल सीमापारीबाट क्यारिङमा भित्र्याउने गरेका छन् । भारतको कोलकाताबाट सीमापार जोगबनीसम्म ल्याएर क्यारिङमार्फत विराटनगर बजारमा आउने गरेको हो । सरकारले फूल आयातमा प्रतिबन्ध लगाएको छ । तर, प्रतिबन्ध नलगाएपनि भन्सारबाट फूल आयात भएको. . .
काठमाडौँ । सुनको मूल्य आज घटेको छ । सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो । सुनको मूल्य भाउ तोलामा एक लाख १५ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यसैगरी चाँदी मूल्य तोलामा एक हजार चार सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।. . .
काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ ल्याएको हो । साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त एकआपसमा गाभिएपश्चात बन�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलब ३० ले बढेर एक हजार आठ सय ४७ दशमलब ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने तीन दशमलब ३३ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलब. . .
विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । त्रिदेशीय लाइफलाइन (चीन–नेपाल–भारत) जोड्ने सडक २०६९÷२०७० देखि सुरु भएको थियो । रानी–धरान ४९ किलोमिटर छलेन सडकको डीपीआर भएकोमध्ये ठेक्का व्यवस्थापन भएको ४२ किलोमिटर दुरीमध्ये सुनसरीको दुहबी बजार क्षेत्रको ६३० म�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो ला�. . .
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले कात्तिक २३ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँट भएको हो। कुल ८५ हजार ९३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् । कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निस्कास. . .