आर्थिक

भगवती हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका �. . .


सुनको मूल्य बढ्यो

काठमाडौँ । बिहिबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको मूल्य तोलामा एक लाख ११ हजार १ सय रुपैयाँमा नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार तोलामा एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी , आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलाको एक हजार ४ सय ६० रुपैयाँ. . .


घट्यो वैदेशिक व्यापार

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ । गत आवको पहिलो महिनामा रु एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा रु एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार कायम भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहि�. . .


नेप्से परिसूचकमा २९ दशमलव ४७ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ अङ्कमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत दुई सय ७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता शेयर ४४ हजार तीन सय ४० पटक खरिदबिक्री हुँदा रू एक अर्ब ५१ करोड चार लाख ८८ हजार नौ सय ८४ बराबरको कारोबार भएको छ । आज सबै समूहका उप�. . .


विराटनगरमा बैंकहरुले सेवाग्राहीका लागि पार्किङ व्यवस्थापन गर्नुपर्नेमा महानगरको दवाव

विराटनगर । विराटनगरमा सञ्चालित बैंकहरुले सेवाग्राहीका लागि आफैं पार्किङ व्यवस्थापन मिलाउने भएका छन् । ट्राफिक व्यवस्थापनलाई चुस्तदुस्त बनाउने विराटनगर महानगरपालिकाको अभियानलाई सफल बनाउन बैंकर्सहरुले पार्किङ व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका हुन् । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्�. . .


भदौ १५ गतेदेखि सिटिजन लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्ने भएको हो । सोमध्ये ५ प्रतिशतले हुन आ. . .


भारतको सीमावर्ती क्षेत्रबाट कुखुराको अवैध आयातमा रोक लगाउन गृहको निर्देशन

'भारतसँगको खुला सीमानाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासो'लाई गृह मन्त्रालयले कडाइपूर्वक सम्बोधन गरेको छ । यसबारे उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भदौ ३ गते सरोकारवाला सरकारी र व्यवसायी निकायबीच बृहत छलफल भएको थियो । उ�. . .


भित्रिदै बिदेशी लगानी : साउनमा उद्योग क्षेत्रमा ११ खर्ब ९३ करोडको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा उद्योग क्षेत्रमा ११ खर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार ६० वटा उद्योगमा उक्त लगानी प्रतिवद्धता प्राप्त भएको हो । वैदेशिक लगानी प्रतिवद्धतामध्ये ५४ वटा साना, चारवटा मध्यम र दुई�. . .


साउनमा आन्तरिक राजस्वको लक्ष्य भेटिएन

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । चालु आवको पहिलो महिनामा रू ४९ अर्ब ७० लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोम�. . .


विराटनगरमा बनेन पशु बधशाला : विकल्प दिन नसक्दा हटेन खुल्ला माछा–मासु बिक्री

विराटनगर । अव्यवस्थित ढंगले चलेका बजारका खुद्रा मासु पसलले अस्वस्थ्यकर माछा तथा मासु बिक्री गर्ने गर्दछन् । यसको नियन्त्रण गर्न महानगरपालिकाले साउन १ गतेदेखि अभियान नै सञ्चालन गर्दै आएका छन् । तर, यसको विकल्प खडा गर्न भने सकेको छैन । विराटनगरमा २०६६ सालदेखि व्यवस्थित ढंगले मासुजन्य वस्तुको बिक्री व. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५० अङ्कले ओरालो लागेर तीन . . .


दोलखाको कुथेलीबुखरी स्मल हाइड्रोपावर नेप्सेमा सूचीकृत

दोलखा । भीमेश्वर नगरपालिका–३ सुुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको सेयर तथा संस्थापक सेयरसहित कूल १२ लाख १८ हजार छ सय ७५ कित्ता सेयर नेप्सेमा स�. . .