सुनको मूल्य घट्दा चाँदी बढ्यो

<span class='c1'>सुनको मूल्य घट्दा</span> <span class='c2'>चाँदी बढ्यो</span>

काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ९ सय रूपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भईरहेको छ ।

यसैगरी,आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्