आर्थिक

सुनकाे मूल्य तीन सय रुपैयाँले बढ्याे

विराटनगर । आज सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० र�. . .


भरतपुर महानगरमा कम बेरुजु

चितवन । महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा छ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७-७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो । उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा बेरुजु प्�. . .


विराटनगरका उद्योगी–व्यवसायीको गुनासो : सिबिएमएस वीजक जारी गर्न समस्या छ

विराटनगर । दश करोडमाथिको कारोबार गर्ने करदाताले बिद्युतीय माध्यमबाट अनिवार्य वीजक जारी गर्नुपर्ने प्रावधान कार्यन्वयनमा चुनौती रहेको मोरङका उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । बजेटमा राखिएको उक्त प्रावधान आगामी साउन १ गतेदेखि आन्तरिक राजश्व विभागले कार्यन्वयनमा ल्याउने भएपछि सुनसरी–मोरङ औद. . .


असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप

काठमाडौँ । तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ । गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंककोे निक्षेप सङ्कलन रु ९४ अर्बले बढेको पाइएको छ । नेपाल बैंकर�. . .


एनआईसी एशिया बैंकमा नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने

विराटनगर । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना नै ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने छन् । मेसिनबाट रू. १,००० र रू. ५०० दरका नोटहरू मा. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.६८ अङ्कले उकालो लागेर एक हजार ९२७.२८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०९ अङ्कले उकालो लागेर ३६८.९५ मा पुगेको छ ।. . .


हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि १९ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मंगलबार बिहान बाँडफाँट गरेको छ । गत शुक्रबार प्रि–अलटमेन्ट गरेको कम्पनीले मंगलबार बिहान बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा आईपीओ बाँडफाँट गरेको हो । हाइड्र�. . .


११ महिनामा भित्रियो नौ खर्ब चार अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा रु नौ खर्ब चार अर्ब १८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३.८ प्रतिशतले वृद्धि भएको हो । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ �. . .


रसुवागढीको शेयर साउन १० सम्म भर्न पाइने

रसुवा । रसुवागढी हाइड्रोपावरले रसुवाका बासिन्दाका लागि बिक्री खुला गरिएको शेयरको माग फाराम भर्ने म्याद थप गरेको छ । यही असार १३ गतेदेखि सुरू भएको शेयर भर्ने म्याद आजदेखि सकिएको र शुक्रबारसम्मको तथ्याङ्कले शेयर खरिद गर्ने रसुवाली नागरिकको सङ्ख्या अत्यन्तै न्यून देखेपछि हाइड्रोपावरले आगामी साउन १० �. . .


नबिल र नेपाल बङ्गलादेश बैंकको आजदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिट. . .


नेप्से परिसूचक उच्च अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो । आइतबार सार्वजनिक बिदाका कारण कारोबार भएको थिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक ७५.७९ अङ्कले ओरालो लागेर एक हजार ९. . .


एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ : निक्षेपकर्ताले १० गुणा बढी रकम फिर्ता पाउने

सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दीर्घकालीन रणनीतिलाई आत्मसात गर्दै बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्दै मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पुर्‍याएको एन आई सी एशिया बैंकले प्रदेश १ मा ६१ शाखा कार्यालयहरू, ६५ . . .