कोशी

मोरङमा लागूऔषधसहित युवक पक्राउ, प्रहरीद्वारा हवाई फायर

विराटनगर। मोरङमा लागु औषध तस्करी गरिरहेका एक युवकलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी उपरीक्षक कवित कट्वालका अनुसार मोरङको रतुवामाइ नगरपालिकामा सोमबार राति लागु औषध तस्करलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको हो । भारतबाट लागु औषध भित्र�. . .


इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई

विराटनगर । १६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो । गछियालाई उपाधि जिताउन दोर्जे तामाङले . . .


विराटनगर भन्सारबाट भित्रिन्छ सबैभन्दा धेरै चाइनिज स्याउ, सीमा कडाई हुँदापनि पुग्छ भारत

विराटनगर । विराटनगर भन्सार कार्यालयको तथ्यांक हेर्ने हो भने, चालु आर्थिक वर्ष २०८२÷२०८३ को साउनदेखि २०८२ चैत ३० गतेसम्ममा २ करोड ११ लाख ३२ हजार ९९५ केजी स्याउ भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार देशभरका नाकाबाट चालु आर्थिक वर्ष ४ करोड ९७ लाख ८४ हजार १७४ केजी आएको छ । देशभरका भन्सार नाकाबाट भित्�. . .


विराटनगर अब सिसी टिभीको पूर्ण निगरानीमा

विराटनगर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मोरङका १४७ स्थानमा रहेका सिसी टिभीमध्ये ११८ स्थानका सिसी टिभीमा क्षति पुगेको थियो । सिसी टिभीमा क्षति पुगेपछि यसको असर सुरक्षा निकायदेखि सर्वसाधारणसम्ममा प¥यो । मुख्य सहर विराटनगरमा महत्वपूर्ण चहलपहल हुने स्थानका सबै सिसी टिभी फुटाइएका थिए । त�. . .


पर्यटकीय गन्तव्य बन्दै थुम्केरानी इलाम

इलाम । पर्यटकीय जिल्ला इलाम को माईजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्र पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यहाँबाट इलाम जिल्लाको विस्तृत भू–भाग, आकर्षक सूर्योदय तथा छिमेकी भारत का सहरहरूको दृश्यावलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको. . .


मोरङमा सीमा कडाई भएपछि छोटी भन्सारको माग

विराटनगर । मोरङमा अहिले साना तथा झोलेपोके व्यापारीलाई सामान ल्याउन धेरै सहज छैन । मुख्य भन्सार नाका रानीमा अवस्था हेरेर कडाई र खुकुलो गर्ने गरिएको छ । सीमापार जोगबनी पुगेर सामान ल्याउनेहरुमाथि कहिले कडाई र कहिले खुकुलो हुँदै आएको छ । तर, जिल्लाका अन्य क्षेत्रमा समेत केहि कडाई गरिएपछि भने सीमा क्षेत्र�. . .


विराट गोल्डकप फाइनल समान्य वर्षाका कारण स्थगित, रंगशाला व्यवस्थापनमा गम्भीर प्रश्न

सोनु साह विराटनगर । विराटनगरस्थित शहिद रंगशालामा जारी ३८ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल वर्षाका कारण शनिबार स्थगित भयो । प्रतिनिधिसभाका सभामुख डी.पी. अर्यालको प्रमुख अथिति बोलाएर सुरु भएको खेल वर्षा र प्रतिकूल मौसमका कारण आइतबारलाई सारिएको थियो । खेल सुरु भइसकेको अवस्थाम�. . .


विराट गोल्डकपमा सम्राट स्पोर्टिङका खेलाडी भगाइदिएको आरोप, एन्फा अध्यक्ष भन्छन्–बेकार हल्ला

विराटनगर । विराटनगरमा जारी ३८ औं संस्करणको विराट गोल्डकपमा घरेलु टिम विरुद्ध नेपाल फुटबल संघ (एन्फा) मोरङले षड्यन्त्र गरेको आरोप लागेको छ । उपाधिका लागि पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लबबीच शनिबारको फाइनल खेल वर्षात्ले रोकिएपछि आइतबारलाई सारिएको थियो । तर, आइतबार हुने फाइनल खे. . .


बक्राहा मनपरी दोहन भएको स्थानीयको आरोप

रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिकाको बक्राहा खोलामा जथाभावी उत्खनन् भएको आरोप स्थानीयले लगाएका छन् । रतुवामाई–५ स्थित रतिलाल टोलका स्थानीयले खोला उत्खनन्मा मापदण्ड मिचिएको आरोप लगाएका हुन् । स्थानीय रमेश बस्नेतले ठेकेदारलाई २५ ट्याक्टरसम्म भरोट झिक्न भनिएको स्थानमा ५० देखि एकसय ट. . .


विराटनगर महानगरपालिकाको दमकलको अवस्था बुझेपछि मेयरले पाए धन्यवाद

विराटनगर । जिल्ला सुरक्षा समन्वय समिति मोरङले आइतबार बिहान विराटनगर महानगरपालिकाको बारुणयन्त्र शाखामा आकस्मिक निरीक्षण ग¥यो । विराटनगर–३ मा रहेको बारुणयन्त्र शाखामा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला नेतृत्वको टोलि पुगेर निरीक्षण गरेको हो । गर्मियामसँगै आगलागीका संभावित घटना हुँ�. . .


मोतीलाल योञ्जन तामाङ ‘वेस्ट पुलिस अफ दी मन्थ’ घोषित

विराटनगर । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले झापाको भद्रपुरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोतीलाल योञ्जन तामाङलाई २०८२ साल चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (वेस्ट पुलिस अफ दी मन्थ) घोषित गरेको छ । विभागीय मूल्यमान्यता, आदेश निर्देशनको पूर्ण पालना गर्दै उच�. . .


मोरङ प्रशासन एक्सनमा, अवैध गतिविधि नियन्त्रण र निगरानी कडा

विराटनगर । सीमावर्ती क्षेत्र रानी–जोगबनी नाकामा हुने अवैध गतिविधि, चोरी–पैठारी र राजस्व चुहावट नियन्त्रण गर्न मोरङ प्रशासन कडा रूपमा ‘एक्सन ’ मा उत्रिएको छ। शुक्रबार गरिएको दोस्रो पटकको आकस्मिक अनुगमनका क्रममा प्रशासनले व्यवसायीहरूलाई अन्तिम चेतावनी दिँदै स्पष्ट सन्देश दिएको छ । आइतबारपछि निर्द�. . .