कोशी

विराटनगर आईसिपीमा रोड चारलेनमा विस्तार हुने

विराटनगर । एकीकृत जाँच चौकी (आइसिपी) मा थप एक अर्ब छ करोड लागतमा दुईवटा संरचना बन्ने भएका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसिपी परिसरमा गोदाम र पार्किङ तथा आईसिपीसँग कोशी राजमार्गलाई जोड्ने लिंक रोड निर्माणको प्रक्रिया बढाएको हो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशि�. . .


कोशी सरकारको दाबी : संघीयताको औचित्य पुष्टि भयो, समृद्धिको आधार बन्यो

विराटनगर । संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा बहुआयामिक उपलब्धि हासिल गर्दै संघीयताको औचित्य पुष्टि गर्ने प्रयास गरेको जनाएको छ । पूर्वाधार विकासदेखि नागरिक सेवा सुधार, लगानी प्रवद्र्धनका साथ वित्तीय अनुशासनसम्म�. . .


गोसाँइकुण्डमा नुहाउने क्रममा विराटनगर र बेलबारीका दुईजना युवाको डुबेर मृत्यु

विराटनगर । रसुवाको गोसाँईकुण्डमा नुहाउने क्रममा विराटनगर र बेलबारीका दुईजना युवाको डुबेर मृत्यु भएको छ । गोसाँईकुण्ड नुहाउने क्रममा विराटनगर–३ ढाटका सुजन ढकाल र बेलबारी–११ का मनोज न्यौपानेको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार उनीह. . .


डा. शेखर कोइरालाको प्रश्न : हामीले कस्तो देश बनाउन खोजेका हौं ?

काठमाडौं  । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक प्रणाली र प्रशासकीय चरित्रप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै वर्तमान शासन प्रणालीप्रति प्रश्न उठाएका छन् । काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्का�. . .


कोशी प्रदेशमा श्रृखलावद्ध ट्रान्सफर्मर चोरीको क्लु भेटियो ः घटनामा सलग्न ५ जना पक्राउ

प्रेम देवान विराटनगर । कोशी प्रदेशमा श्रृखलावद्ध विधुतीय ट्रान्सफर्मर चोरीले गर्दा विधुत प्राधिकरण कोशी प्रदेश हैरान खेप्न वाध्य थियो । सुनसरी , मोरङ र झापागरी अहिले सम्म झन्डै २२ स्थानका विधुतीय ट्रान्सफर्मर चोरी भईसकेको छ । चोरीमा संलग्न प्रहरीले केही क्लु भने फेला पारी सकेको छ । कोशी प्रदेश प्रह�. . .


एकवर्षमा तीनहजार ५१३ फरार प्रतिवादी पक्राउ

विराटनगर । अपराध गर्ने छुट कसैलाई छैन, अपराध गरेर लुकेर, भागेर धर पाईदैन, ढिलो होस या चाँडो जसरी जहिले भएपनि प्रहरी नियन्त्रणमा परिन्छ । कोशी प्रदेश प्रहरी कार्यालयसहित मातहतका प्रहरी कार्यालयले एकवर्षको अवधीमा तीन हजार ५१३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । कानुन सबैलाई समान रुपमा लाग्ने �. . .


ब्राउन सुगर कारोबारीमाथि गोली प्रहार, घाईते भएपछि निगरानीमा उपचार

विराटनगर । झापामा प्रहरील्े लागुऔषध कारोबारीलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ । झापा भद्रपुर नगरपालिका–५ स्थितबाट भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत किसनगंज कोल्लिकोटका ३६ बर्षीय मोहमद इस्लाम रहेका छन । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू. . .


सात बुँदे मागसहित दिक्तेलका मेयर भट्टराईले सुरु गरे सत्याग्रह

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले सत्याग्रह सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले वेवास्ता गरेको भन्दै उनले आइतबारदेखि सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका हुन् । �. . .


मेगाटेक विराटनगरमा ग्लोबल आइएमई बैंकको अर्को ताला

विराटनगर । मेगाटेक सोलुसन प्रा.लि. विराटनगरको कार्यालय, पसल तथा गोदाममा ग्लोबल आइएमई बैंकले पनि ताला लगाएको छ । मेगाटेक सोलुसन रहेकै कार्यालयमा अर्को फममार्फत लिइएको ऋण चुक्ता नगरेपछि ग्लोबल बैंकले शुक्रबार ताला थपेको हो । यसका सञ्चालक आशिष धनावत हुन् । उनी कुनैबेला इष्टर्न सिटी अपार्टमेन्टमा कर्मच�. . .


विराटनगरमा थपिदैछन् दुईवटा पाँचतारे होटल, रोयल्टन र द एक्सिस

विराटनगर । विराटनगरमा पाँच अर्ब बढी लगानीमा दुईवटा पाँचतारेस्तरका होटल खुल्ने भएका छन् । विराटनगर–४ स्थित एयरपोर्ट मोडमा पूर्वकै सफल उद्योगी राजेन्द्र राउतको रोयल्टन र विराटनगर–६ ब्रम्हपुरामा बिजय चौधरीको ‘द एक्सिस होटल’ खुल्ने भएका हुन् । यी दुईमध्ये रोयल्टनमा उद्योग राउत घरानाले २ अर्ब ५५ करो�. . .


बाँसको टेबुल र कुर्सी बोकेर मेयर भट्टराई सर्वोच्चमा, प्रधानन्यायधीशलाई बुझाए मागसहितको उपचार

काठमाडौँ । दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगरप्रमुख तीर्थराज भट्टराइले प्रधानन्यायधीश प्रकाशमान सिहं रावतलाई बाँसबाट तयार गरिएका सामग्रीहरु हस्तान्तरण गरेका छन् ।बाँसलगायतका स्थानीय सामग्रीको उपयोग गर्न नीति निर्माण र कार्यान्वयनका लागि नेपाल सरकारलाई निर्देशन दिनुपर्ने माग र�. . .


प्रसूति तथा बालरोग अस्पतालको शिलान्यासपछि मुख्यमन्त्री भन्छन् : अब विदेशी विद्यार्थी तानौं

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका छन् । सुन्दरहरैचास्थित विश्वविद्यालय परिसरमा आयोजित समारोहमा मुख्यमन्त्री कार्कीले नेपालमै गुणस्तरीय शिक्षा प्रदान गरेर विदेशी. . .